クシ pathak (@khushipathak17) 's Twitter Profile
クシ pathak

@khushipathak17

घोचेर होइन
सोचेर बोलौ 🙏आउदा जादा यता 🏠️पसेर जानुहोला 🤗 Central departement of sociology/ anthropology TU, M.A in sociology 👩‍💻 🇳🇵💓
Jay Nepal 🇳🇵🙏

ID: 884639839752134656

calendar_today11-07-2017 05:05:48

5,5K Tweet

2,2K Followers

1,1K Following

Chauhan Bhuwan (@cbbullet) 's Twitter Profile Photo

1st revive leisure park open national badminton championship 2021 को आजको खेल जितियो । 💪🏸🏸🏸🏸🏸

1st revive leisure park open national badminton championship 2021 को आजको खेल जितियो ।
💪🏸🏸🏸🏸🏸
AK47 (@amira_ak47) 's Twitter Profile Photo

खुशी किन्ने रहर मलाई पनि थियो तर आशु बेच्ने सहर कतै भेटिन😚😚😓😞 गरिबिको चोट देखेपछि भाग्य र कर्म दुबैतिर खोट भेटेपछि आफान्त र साथीभाइको माया त छिन भरमै लिलाम हुदो रहेछ ठुला ठुला महल अनि पैसा भेटेपछि।

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

तिमी हराएको छाता भयौ मेरो भविष्य झरी आफ्नै सपनाले पनि मलाई भिजाउँछ घरीघरी

Chauhan Bhuwan (@cbbullet) 's Twitter Profile Photo

एकजना ट्विटेनी थिन् नया ब्वाइफ्रेड बनाइछन त्यसपछि मेरा ट्विट लाइक/रिट्वीट गर्नै छाडिन्😂🙏❤️

AK47 (@amira_ak47) 's Twitter Profile Photo

थोरै दया मलाई नि देखा न ए जिन्दगी😔😔 हाँसो पछाडिको दुख लुकाउदा लुकाउदै थाकी सकेको छु😔😔

BK Sharma (@sharmabk12) 's Twitter Profile Photo

यति धेरै उधोग बेच्दा पनी समृध्दि आएनत काङ्रेसको के दोष्।।।।!

यति धेरै उधोग बेच्दा पनी समृध्दि आएनत काङ्रेसको के दोष्।।।।!
Chauhan Bhuwan (@cbbullet) 's Twitter Profile Photo

तपाईं/हाम्रो घरदैलोमा जनगणना गर्न आएका व्यक्तिहरुलाई प्रसंग बाहेकका बिषयमा प्रश्न सोध्ने, थर्काउने, हेप्ने काम नगर्नुहोस् । तिनीहरु गणक हुन, जनसंख्या बिषयको विशेषज्ञ होइनन । सम्मान गरौं सम्मान पाउ ।🙏

BK Sharma (@sharmabk12) 's Twitter Profile Photo

बास्तबमा गरीब जनता पेट्रोल भन्दा तोरिको तेलको भाउ बढ्दा बढी मारमा परेका छ्न, तर के गर्नु हुनेखाने र नेताका महङ्गा गाडीहरु तोरीको तेल चल्दैन अनी कस्ले गर्दीने आन्दोलन...??

クシ pathak (@khushipathak17) 's Twitter Profile Photo

महसुस गर , यदि ढुङगामा देउता मिल्छ भने आशुमा पनि खुसी मिल्न सक्छ माया 🥺🥺 💧 💧

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

आफ्नाले दूरी बढाउँदै छन्..! समयले दूरी घटाउँदै छ..!!

Arpita Chhetri (@chhetri_arpita) 's Twitter Profile Photo

एक जना मेरै नाम गरेको दिदि ले एउटा पार्टिको चुनाव जित्नुभएछ, फेरि कुन चै ले मलाई ट्याग गरेर बधाई दिनुभएछ, अनि कैयौले म्यसेन्जरमा बधाई छ लेखेर हैरान। म के को बधाई आउदैछ भनेर अलमल।😂 यो २ पटक भै सक्यो, ट्याग गर्दा ध्यान दिऊ है guys

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

कहिल्यै पनि पछाडि फर्कने बारे नसोच, अन्डा फुटाएर बाहिर निस्किएको चरा हौ तिमि, फेरि अन्डाभित्र फर्किने चेस्टा नगर । अब गुडको डिलसम्म आउ, आफ्ना पखेटामा तागत भर, जब तिमी उड्ने साहास बटुल्छौ तब सारा आकाश तिम्रो हुन थाल्छ ।

Arpita Chhetri (@chhetri_arpita) 's Twitter Profile Photo

बाबूको टोपी फाटेको छ भने छोरोले ब्राण्डेड जिन्स लगाउनु कुनै फाईदा छैन । आमालाई चर्को आवाज गरिन्छ भने मन्दिर गएर देवी पुज्नु कुनै फाईदा छैन ।।

クシ pathak (@khushipathak17) 's Twitter Profile Photo

बरू बोल्दै नबोल केही छैन तर बोलेर पराई जस्तो व्यवहार नगर मन दुख्छ। 🙏🥺

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

कहाँ पोखिन्छ आँशु,जबसम्म दुःख्दैन घाउ..! कहाँ चस्किन्छ मन?, जबसम्म जल्दैन छाती...!! ♥️🙏

Arpita Chhetri (@chhetri_arpita) 's Twitter Profile Photo

आफ्ना ती हुन जसले तिमिलाइ माया गर्छन, आफ्ना ती होइनन जसले तिमिलाइ पीडा दिन्छन् । जीवन तिम्रो अवसर हो, यसलाई कसरी उपयोग गर्ने तिम्रोको भोगाइमा निर्भर छ ।

クシ pathak (@khushipathak17) 's Twitter Profile Photo

यो कलियुग हो हजुर! यहाँ घडी एउटालाई उपहार दिएर समय अर्को लाई दिनेको कमि छैन ।

❣️पुकुल्टी❣️ (@pukultee) 's Twitter Profile Photo

निकै दोधारमा छ जीन्दगी, न दुखि छु, न खुशी छु। न वास्तविकता स्वीकार्न सक्छु, न तिरस्कार गर्न सक्छु। एकपल ठिक भए जस्तै, अनि एकपल ठिक छैन जस्तै! न बिगत सम्झेकि छु, न भविश्य सोचेकि छु। तर पनि म वर्तमानमा खुशि छैन । सायद मैले मलाई …… एक बन्द कोठामा लुकाएर राखेकि छु।😔 #पुकु✍️