शिखा पाैडेल (@shikhaapoudel) 's Twitter Profile
शिखा पाैडेल

@shikhaapoudel

तिमीभन्दा पर पुग्ने कुनै ठाउँ छैन।

ID: 1144468922898366464

calendar_today28-06-2019 04:53:49

72 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

शिखा पाैडेल (@shikhaapoudel) 's Twitter Profile Photo

कठपुतली झैँ इसारामा चल्ने बानी छैन । छेपारो झैँ रङ्ग बदल्दै छल्ने बानी छैन । प्रयास मेरो जिन्दगीलाई सुन्दर बनाउने, प्रगतिमा अरुको जल्ने बानी छैन।

शिखा पाैडेल (@shikhaapoudel) 's Twitter Profile Photo

1K फलाेअर्स पुगेकाेमा खुसी छु। धेरै धेरै धन्यवाद सबैजनालाई । 🙏🙏🙏💕💕

शिखा पाैडेल (@shikhaapoudel) 's Twitter Profile Photo

खामोश चेहरों पर हजारों पहरे होते हैं, हंसती आंखों में भी ज़ख़्म गहरे होते हैं, जिनसे अक्सर रूठ जाते हैं हम असल में उनसे ही रिश्ते ज्यादा गहरे होते हैं।।

खामोश चेहरों पर हजारों पहरे होते हैं,

हंसती आंखों में भी ज़ख़्म गहरे होते हैं,

जिनसे अक्सर रूठ जाते हैं हम

असल में उनसे ही रिश्ते ज्यादा गहरे होते हैं।।
शिखा पाैडेल (@shikhaapoudel) 's Twitter Profile Photo

श्रमिक महिला दिवसकाे अवसरमा समानताकाे नारा व्यवहारमा लागु हुन सकाेस् भन्ने शुभकामना दिन चाहन्छु।

अटल सी (@cristianoatal) 's Twitter Profile Photo

बजारले ती सबै बेच्छ, जो बिक्छ !पुजीवाद यस्तो बजार हो जसले चे को जर्सी बनायर बेच्छ ,लेनिनको फोटो हालेर coca-cola बेच्छ ।त्यही बजारको एक व्यापारी प्रकाश सपुतले जनयुद्ध लाई बेच्ने क्रममा महिला लाई देह व्यापारी देख्नु उनको भुल हो !सच्चाइयोस ।

शिखा पाैडेल (@shikhaapoudel) 's Twitter Profile Photo

प्रकाश सपुतको गीत पीरको भाव र सार विकृत र विषाक्त छ । जनयुद्धका योद्धाहरुको पीडा र दुर्दशा व्यक्त गर्ने निहुँमा प्रकाशले उनीहरुको घोर अपमान त गरेका छन् नै जनयुद्धको गौरवगाथा र यो समग्र परिवर्तनलाई समेत गिज्याएका छन्, लोप्पाएका छन् जो अस्वीकार्य छ । #पीर

Bonus News (@bonusnews1) 's Twitter Profile Photo

बिप्लब को नेपाली काङ्ग्रेस प्रतिको धारणा हेर्नुहोस Link-: youtu.be/yQhfh4od8VM

शिखा पाैडेल (@shikhaapoudel) 's Twitter Profile Photo

वक्तकी धूपमें पकी हुई हर चीज किमती होती है, तभी अंगूर से ज्यादा किसमिसकी किमत ज्यादा होती है। #गुडमर्निङ

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

परदेश गएको छोरो देखिन्छ की भनेर हो की भ्यू टावरबाट एउटी आमा पर क्षितिजको सुर्यलाई हेरी रहीन, धेरै बेर सुर्य आफ्नै बाटो लागे पछी घुडो समाउदै सीढीहरूमा चप्पल बजाउदै सुस्केराहरू छोड्दै ति आमै पनि बिस्तारै बिस्तारै तल ओर्लीन भोली फेरी फर्किने आशामा टावरबाट सबै कुरा नदेखिने रैच

शिखा पाैडेल (@shikhaapoudel) 's Twitter Profile Photo

हालत खराब होस् केही भएन तर सोच भिकारी हुनु भएन!! #शुभबिहानी #शुभ_प्रभात

शिखा पाैडेल (@shikhaapoudel) 's Twitter Profile Photo

कठोर तपाईंको संघर्ष होलान् ! सफलता नि त्यति नै सुन्दर हुनेछ ।

कठोर तपाईंको संघर्ष होलान्  !
सफलता नि त्यति नै सुन्दर हुनेछ ।
शिखा पाैडेल (@shikhaapoudel) 's Twitter Profile Photo

हेर्दा मात्र भिड्भाड देखिन्छ यो सहर , तर जिन्दगिको यात्रामा सबै एक्लै दौडिरहेका हुन्छन #शुभबिहानी ☕️🙏😊

शिखा पाैडेल (@shikhaapoudel) 's Twitter Profile Photo

वीर अस्पतालमा उपचाररत दाङ घाेराही-६ का श्याम चाैधरीको भोलि (जेठ ११, बुधबार) अप्रेसन भएकाले आज बेलुकीसम्म ४ पिन्ट A+ve रगत अावश्यक परेकाेले 9863414130 सम्पर्क गरी सहयाेग गरिदिनुहुन विनम्र अनुराेध छ। #bloodhelp Youth For Blood