Kamal Bahadur Thapa(@KamalBahadurT13) 's Twitter Profileg
Kamal Bahadur Thapa

@KamalBahadurT13

sharing and caring.

ID:1402618241336299527

calendar_today09-06-2021 13:27:33

4,7K Tweets

402 Followers

435 Following

Purushottam Dhungel(@DhungelPuru) 's Twitter Profile Photo

Madhu Raman Acharya शिक्षकले सगठन बनाउनु वा राजनिति गर्नु हुदैन सहि कुरा हो।यसको अन्त हुनु पर्छ।यसमा कसैको दुई मत नहोला।तर महत्वपूर्ण काम शिक्षक सॅगठन भन्दा पनि नैतिकबान काम त मन्त्रि,प्रधानमन्त्रिले चुनाव प्रचार गर्न जानु जनता प्रति ठूलो बेईमानी हो,गैर जिम्मेबार हो,नैतिकबिहिन काम हो।ध्यान यता जावोस

account_circle
सोती जी(@NabarajSoti) 's Twitter Profile Photo

डा. उपेन्द्र देवकोटाले उहिल्यै संविधानको बारेमा बेजोड धारणा राख्नुभएको रैछ ।
क्या मिलेको यार ।
एक पटक सुनौ है ।

account_circle
ShivaG(@shiva_gh1) 's Twitter Profile Photo

कान्तिपुरसँग सक्दैनौ, सक्दै त सक्दैनौ रबी!!
अरु सब लागोस तर कान्तिपुर नलागोस,!!😂
कान्तिपुर एकोहोरो लाएसी ज्ञानेन्द्रको सत्यानास भो, गिरीजा सत्याच्युत हुनु पर्यो, प्रचण्डले राजीनामा दिनु पर्यो, केपी बालकोट पुगे!!
ईतिहास हेर!!
कान्तिपुरसँग मिलेको राम्रो!!
अहिले प्रचण्डलाई हेर!!😂

account_circle
arjun gyawali(@arjungyawali999) 's Twitter Profile Photo

धर्म प्रसाद ढकालको हत्यामा१४बर्ष जेल बस्दाबस्दै राजा बिरेन्द्रले माफिदिएर जेलबाट निस्केको अपराधीलाई युनिफिकेशन चर्चको होलिवाइनको नशाले अहिले सम्म छोडेको छैन।महाकाली सन्धि देखी रास्ट्रघात गर्दै नक्कली भुटानी नागरिक सम्म जोडिएको अपराधीले राजाको होईन आफ्नो कुरुप अपराधी अनुहार हेर।

account_circle
arjun gyawali(@arjungyawali999) 's Twitter Profile Photo

नयाँ बर्षको शुभकामना दिनेक्रममा रास्ट्रपति रामचन्द्र पौडेलले बिदेश गएकालाई स्वदेश फर्काउ भन्नुभएको छ।उहाँले रास्ट्रघाती महाकाली सन्धि,नागरिकता हरेक रास्ट्रघातमा सामेल भएर जम्मा गरेको अबैध सम्पत्ति लिएर छोरा बेलायतमा छन।देशका उधोग समाप्त पारेर बिदेशी बनाउनेले एसो अनुहार हेरन

account_circle
prabeen(@prabin42008385) 's Twitter Profile Photo

भीम रावल-'दुईटा राहादानी दुईटा नागरिक्ता आफैमा तपाईं , हामीले गरेकाे भा दुईटै हातमा हतकडि लाग्थीयाे!!!'

account_circle
कल्पना अधिकारी(@Kalpana9133) 's Twitter Profile Photo

तिम्रा भगवान को सक्कली अनुहार
२०८० जेस्ठ १० गते रबि लामिछाने ले दिएको अभिब्यक्ती यस्तो थियो- सम्स्स्दिय समिती गठन गरेर छान्बिन हुनु पर्छ रे!!
अहिले यहि समिती प्रतीपक्ष ले गठन गरेर छान्मिन गरौ भन्दा खुट्टा कमाउछ्न उनि😃

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

गृहमन्त्री रवी लामिछानेले 'रवीन्द्रजी, नैतिकता म तपाईँसँग सिक्दिन' भनेर ठिकै भनेका हुन्।

किनभने, मसँग नैतिकता सिक्न 'न्यूनतम नैतिकता' चाहिन्छ। न्यूनतम नैतिकता नहुनेले नैतिकता सिक्ने भनेको जीबी राईहरू र भ्रष्ट नेताहरूबाट हो। मसँग होइन।

यो पटकको 'जनता जान्न चाहन्छन्' मा धेरै कुरा

account_circle
Aryal Mukti(@iSDBR) 's Twitter Profile Photo

लगानी अन्तर्राष्ट्रिय चाहिने, अनि अन्तर्राष्ट्रिय लगानी ल्याऊन सहज गर्ने नियमनकारी संस्थाहरु (जस्तै धितोपत्र बोर्ड,लगानी बोर्ड,राष्ट्रबैक) को नेतृत्व अन्तर्राष्ट्रिय अभ्यास जानेको नचाहिने?

अन्तर्राष्ट्रिय अभ्यास पटक्कै नजानेको ब्यक्तिले कसरी अन्तर्राष्ट्रिय लगानी ल्याऊने?

account_circle
Arjun Acharya(@realarjun1) 's Twitter Profile Photo

रामेश जुन देशमा शिक्षा र स्वास्थ सबैभन्दा बढी नाफा कमाउने क्षेत्र हुन्छ त्यस देशमा समाजवाद आउने होइन दलालवाद आउछ !

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

नालायक गृहमन्त्री राजीनामा दे!
दमनकारी गृहमन्त्री राजीनामा दे!

राप्रपाले सरकार समक्ष ४० बुदेँ माग गरेको वर्तमान अवस्थामा, हिजोबाट १ वटा माग थपिएर ४१ बुदेँ भएको छ। विभिन्न काण्डमा मुछिएका गृहमन्त्रीले हामीलाई शासन गरेको पटकै सुहाएको छैन।
Rabi Lamichhane PMO Nepal @NepalPoli

account_circle
Balen Shah(@ShahBalen) 's Twitter Profile Photo

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !

म अरुलाई के भनम ,म आफै खराब छु!!

account_circle
Purushottam Dhungel(@DhungelPuru) 's Twitter Profile Photo

यिनीहरु बिखन्डनकारीहरु हुन कि ईन्डियाकोलागी कम्फरर्टेबल सरकार बनाउनेहरु बिखन्डनकारी हुन?ईन्डियाको बिदेश मन्त्रि नेपाल आउदा उनि बस्ने होटलमा मन्त्रि प्रधानमन्त्रि लगाएत सम्पूर्ण नेताहरु लम्पसार भएर भेटने बिदेशिका दलालहरु बिखन्डनकारी हुन कि यिनीहरु हुन?यिनीहरु पनि हुन तर झिनामसिना

यिनीहरु बिखन्डनकारीहरु हुन कि ईन्डियाकोलागी कम्फरर्टेबल सरकार बनाउनेहरु बिखन्डनकारी हुन?ईन्डियाको बिदेश मन्त्रि नेपाल आउदा उनि बस्ने होटलमा मन्त्रि प्रधानमन्त्रि लगाएत सम्पूर्ण नेताहरु लम्पसार भएर भेटने बिदेशिका दलालहरु बिखन्डनकारी हुन कि यिनीहरु हुन?यिनीहरु पनि हुन तर झिनामसिना
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

२७ गतेको बृहत् जनप्रदर्शनको तयारीको सिलसिलामा हिजो जोरपाटी (काठमाडौं) मा आयोजित कोणसभामा कवितामा उर्लिएको राप्रपा नेता डा. Dr. Prakash C Lohani को उर्जा असाधारण थियो।

सो कविता उहाँले त्यहीँ कार्यक्रममा बन्दोबस्दै कोर्नुभएको थियो।

account_circle
Bidhya Chapagain(@cbidhya) 's Twitter Profile Photo


हाँगैमा नुघ्यो बाँसैको
लिम्बुनी दिदी हाँसेको
पूर्वको उषा लाली झैं
सुनगाभा फूलको डाली झै
youtu.be/5Th2yoKwf9Y

ए हाँगैमा नुघ्यो बाँसैको लिम्बुनी दिदी हाँसेको पूर्वको उषा लाली झैं सुनगाभा फूलको डाली झै youtu.be/5Th2yoKwf9Y
account_circle
Mahesh Mal(@MaheshMal71294) 's Twitter Profile Photo

पुरानो गौरव फर्काउन र निकासका लागि आतुर नेपाली जनता राजाको साथमा जुम्ला✍️
🙏🙏🇳🇵🇳🇵👇️👇️

account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

श्रीमानले मात्रै कर तिरेको? यो देशका २० लाख नागरिकले आयकर तिर्छन्। २ करोड ३० लाखले अप्रत्यक्ष कर तिर्छन्। विश्वमै कहीँ नभएको जात्रा सामाजिक सुरक्षा भत्ता दिइने वर्गले समेत कर तिर्छन्।
धम्की कसलाई दिएको ? मन्त्री पदमा बसेर बोल्ने यही हो ?

account_circle