Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profileg
Madhu Raman Acharya

@MadhuRamanACH

#Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !

ID:1908859951

calendar_today26-09-2013 18:41:40

15,6K Tweets

95,8K Followers

9,7K Following

Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

उताको निर्वाचन आयोग वा सरकारले निम्ता गरेको भए त पर्यवेक्षण भनेर गए राम्रै हुन्छ!

दल विशेषको निम्तामा उसैको चुनावी अभियान हेर्न त के जानु हौ, दलैपिच्छे यताबाट ताँती लागेर?

तरिका सिक्नलायक भएको भए पनि तै!!

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

यो “टोकन अफ लभ” (मायाको चिनो) दिने चलन हटाउनु पऱ्यो!

आफूलाई दिइएकामध्ये राख्ने ठाउँ नभएर पुरानाजति धेरै फ्याल्दा पनि एक बोराजति बाँकी छ!

अझै!!

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

कुरा “बाङ्गो” निस्कियो जस्तो छ!

“सिधा” भने पनि!!

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

चुनाप त उम्मेदवार नउठाउनेले पो जिते!

सत्तामा पनि बसेकै छन्, हार्नु पनि परेन!

आखिरमा!

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

फूलवारी सुन्दर बनाउने हो भने मौरी खोज्न जानु पर्दैन, आफैं आउछन्!

लगानीयोग्य वातावरण बनाउने हो भने लगानीकर्ता खोज्नु पर्दैन, आफैं झुम्मिन्छन्!

रे!!

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

नयाँ दोकानको व्यवसाय फस्टाउने छाँट देखिएन!

पूर्वतिर!!

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

बेलाबेलामा “उपरनिर्वाचन” गरिरहनुपर्ने रहेछ!

आन्तरिक पर्यटनलाई मद्दत पुग्ने!

काइदाले!!

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

निर्वाचन आचारसंहिताले उम्मेदवार मनोनयन दर्तागरेको दिनदेखि मतदान नभसम्मको लागि मत सर्वेक्षण गर्न वा पहिले नै गरिएका सर्वेक्षण प्रकाशन गर्न नहुने भनेको छ।

उप-निर्वाचनमा कस्ले जित्ला भन्ने खालका मत सर्वेक्षण मिडियामा आएको देखियो।

लौ स्पष्टीकरण सोधिहाल्नोस् त!
Election Commission Nepal

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

पचहत्तर वर्षमा पचहत्तर थरी कम्युनिस्ट पार्टी वा समूह जन्मे होलान्!

तर कुनैले कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ भन्न वा बनेर देखाउन सकेनन्!

उही बाजेका पेडाजस्ता!

नाम मात्र!!

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

हप्ता दिन गाउँ बसेको थाहापाएर जिल्लाबासी एक मित्रले फोनमा सोधे, “हैन हौ, के गरेर बस्छौ गाउँमा यत्तिका दिन?”

“तपाइँ आफ्नो गाउँमा के गरेर बस्नुहुन्छ? म पनि त्यही गर्छु नि!” मैले भनेँ।

अनि लागे कामको कुरातिर। एक स्मारिकाको लागि लेख माग्न ताकेता।

(नोटः उहाँको पनि घर गाउँमा नै छ।)

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

माड्साबहरूले बरु जागिर छाड्लान् राजनीति छाड्दैनन्!

उनका टाउकेहरूले पनि बरू शिक्षा मन्त्री हटाउलान् शिक्षकहरूलाई राजनीतिबाट हटाउन्नन्!

सके!!

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

बडेमानहरूको काम बसिखाने हो भन्ने बुझेका छन् सबैले!

तब न रन वे र सुरुङमा पनि सोफा बिछ्याउँछन्!

पुग्ने बित्तिकै बसाउन!!

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

लगानी सम्मेलन गर्न दाताको भर परेका छन्!

लगानीकर्ता हैन दातातिर दौडिएर के पार लगाउलान्?

खै?

लगानी सम्मेलन गर्न दाताको भर परेका छन्! लगानीकर्ता हैन दातातिर दौडिएर के पार लगाउलान्? खै?
account_circle