dev neupane
@wordswave
Theatrical Producer / Sound Designer
ID: 26929175
http://devneupane.com 27-03-2009 02:38:10
2,2K Tweet
1,1K Followers
666 Following
एउटा गज्जबको नाटक छ कथा कस्तुरी । निर्देशक र कलाकारको काम उम्दा लाग्यो । नयनराज पाण्डेको कथामा आधारित, दिया मास्केको निर्देशन रहेको यो नाटक पिंगलास्थानको म्युजिक स्कुलमा रहेको स्टुडियो थिएटरमा मन्चन भैरहेको छ । थप जानकारी गुगल अंकलले दिन्छन् ।🤣 Actors' Studio dev neupane anup baral
आफ्नो कथा 'सर्पदंश' माथि निमार्ण भएको नाटक 'कथा कस्तूरी' हेरिसकेपछि लेखक नयनराज पाण्डे को अनुभव। youtu.be/in0hRGv-PfQ #kathakasturi Studio Theatre Deeya Maskey
Musical concert by Night Saturday, 27th August 2022 at Studio Theatre, Pingalasthan, Gaushala. Book your tickets online now. thuprai.com/event/concert-… 9851223023
'द पोएट आईडल'को अन्तिम १४ कविहरुको प्रस्तुति । कविता र कवितामय प्रस्तुतिको यो यात्रा अब केहि महिनाको रहनेछ । #thepoetidol #ap1tv #osrreality The Poet Idol youtu.be/iH5RuQNmFSA
जन्मदिनको धेरै धेरै शुभकामना। viplob pratik youtu.be/7kiN_Snq_d0
यो भन्दा रमाईलो क्षण र आकस्मिक खुशी के होला । viplob pratik RajeevdharNepali #kathalaya #KamalaHarris
विप्लव प्रतीकद्वारा अनुदित "Death of a salesman" को नेपाली सँस्करण "यौटा सपनाको अवसान" पुस्तक विमोचन कार्यक्रमको निमन्त्रणा! #weread #Wereadnepal #eutasapanakoawasar #deathofasalesman viplob pratik dev neupane Deeya Maskey divya dev #anupbaral #bookrelease
"यौटा सपनाको अवसान " पुस्तक विमोचन कार्यक्रमको केहि झलकहरू । #eutasapanakoawasan #deathofasalesman viplob pratik Deeya Maskey dev neupane divya dev #anupbaral #bookrelease #WeRead #kathalayanepal #पढौरपढाऔं
थापाथलीचोकमा आज विना गल्ति ट्राफिक कार्वाहीमा परियो । पुलको विचमा ५ मिनेट लेनमा बसेर लाईन क्रस नगरि अलि अगाडि गए, पछाडी अरुलाई सजिलो हुन्छ भनेर थोरै अगाडि आए, किन यताबाट आएको भनेर ब्लुबुक समातियो । लेन क्रस नगरि अगाडि खालि नै भए पनि त्याहि बस्नु पर्ने रहेछ । #नियम Kathmandu Valley Traffic Police Office