Studio Theatre (@studiotheatrenp) 's Twitter Profile
Studio Theatre

@studiotheatrenp

Studio Theatre

ID: 1538750889506533377

calendar_today20-06-2022 05:09:54

10 Tweet

24 Followers

23 Following

Studio Theatre (@studiotheatrenp) 's Twitter Profile Photo

यहाँहरुले दिनुभएको सल्लाहलाई मध्यनजर गरेर हामीले नाटक कथा कस्तूरिको समय साँझ ५:३० बनाएका छौं । हामी असार १९ गते सम्म नियमित मन्चनमा छौं । स्थान : Studio Theatre Nepal पिङ्गलास्थान, गौशाला ✅टिकट बुकिङ्गको लागि: 9843932952

यहाँहरुले दिनुभएको सल्लाहलाई मध्यनजर गरेर हामीले नाटक कथा कस्तूरिको समय साँझ ५:३० बनाएका छौं । हामी असार १९ गते सम्म नियमित मन्चनमा छौं ।
स्थान : Studio Theatre Nepal पिङ्गलास्थान, गौशाला
✅टिकट बुकिङ्गको लागि: 9843932952
Studio Theatre (@studiotheatrenp) 's Twitter Profile Photo

आज बुधबारको दिन, कस्तूरी विदामा छिन् आज थकाइ मेटम्ला, भोलि फेरि भेटम्ला ☺️ 🤗हस् ?? 🔊 स्थान : Studio Theatre Nepal (पिङ्गलास्थान , गौशाला ) 📢समय: हरेक दिन ५:३०बजे (बुधबार विदा) शनिवार दिउँसो १ बजे पनि । ✅टिकट बुकिङ्गको लागि: 9843932952 /01-4469187 #kathakasturi #actorsstudio

आज बुधबारको दिन, कस्तूरी विदामा छिन् 
आज थकाइ मेटम्ला, भोलि फेरि भेटम्ला ☺️ 🤗हस् ??
🔊 स्थान : Studio Theatre Nepal (पिङ्गलास्थान , गौशाला )
📢समय: हरेक दिन ५:३०बजे (बुधबार विदा)
 शनिवार दिउँसो १ बजे पनि ।
✅टिकट बुकिङ्गको लागि: 9843932952 /01-4469187
#kathakasturi #actorsstudio
Studio Theatre (@studiotheatrenp) 's Twitter Profile Photo

आज शनिबार,‌ हजुरहरुको बिदाको दिन। हाम्रो भने दुइवटा मञ्चन रहेको छ। दिउँसो १ बजे र साँझ ५:३० मा। आउनुहोस् सङ्गै बिदाको समय रोचक बनाऔं। स्थान उहि हो, स्टुडियो थिएटर, पिङ्गलास्थान। टिकट बुकिङ्गको लागि: 9843932952 /01-4469187 #studiotheatrenepal #kathakasturi #actorsstudionepal

आज शनिबार,‌ हजुरहरुको बिदाको दिन।
हाम्रो भने दुइवटा मञ्चन रहेको छ।
दिउँसो १ बजे र साँझ ५:३० मा।
आउनुहोस् सङ्गै बिदाको समय रोचक बनाऔं। 
स्थान उहि हो, स्टुडियो थिएटर, पिङ्गलास्थान।
टिकट बुकिङ्गको लागि: 9843932952 /01-4469187
#studiotheatrenepal #kathakasturi #actorsstudionepal
Pramod Neupane (@friendycalls) 's Twitter Profile Photo

आज १:०० बजे पिङ्गलास्थान, गौशालामा Actors' Studio को कथा कस्तुरी हेर्न जाम । आउनोस् सँगै जाम् ।

आज १:०० बजे पिङ्गलास्थान, गौशालामा <a href="/ASnepal/">Actors' Studio</a> को कथा कस्तुरी हेर्न जाम । आउनोस् सँगै जाम् ।
Actors' Studio (@asnepal) 's Twitter Profile Photo

आफ्नो कथा 'सर्पदंश' माथि निमार्ण भएको नाटक 'कथा कस्तूरी' हेरिसकेपछि लेखक नयनराज पाण्डे को अनुभव। youtu.be/in0hRGv-PfQ #kathakasturi Studio Theatre Deeya Maskey

Studio Theatre (@studiotheatrenp) 's Twitter Profile Photo

Musical concert by NIGHT Saturday, 27th August 2022 at Studio Theatre Nepal , Pingalasthan, Gaushala. Book your tickets online now. thuprai.com/event/concert-… 9851223023

Musical concert by NIGHT
Saturday, 27th August 2022 at Studio Theatre Nepal , Pingalasthan, Gaushala.
Book your tickets online now.
thuprai.com/event/concert-…
9851223023
Thuprai (@thuprai) 's Twitter Profile Photo

Concert by Night @ Studio Theatre 5:00 PM, Saturday, August 27, 2022 Studio Theatre, Pinglasthan, Gaushala night2006 Studio Theatre thuprai.com/event/concert-…

Studio Theatre (@studiotheatrenp) 's Twitter Profile Photo

"Concert by NIGHT" This Saturday at Studio Theatre Pingalasthan, Gaushala. 27th August 2022. 5:00pm Tickets: thuprai.com/event/concert-…

Thuprai (@thuprai) 's Twitter Profile Photo

Today's Event! Concert by Night @ Studio Theatre 5 pm, Studio Theatre, Pinglasthan, Gaushala Online Tickets: thuprai.com/event/concert-… Studio Theatre