WeRead Nepal (@wereadnepal) 's Twitter Profile
WeRead Nepal

@wereadnepal

WeRead is the First Nepali eBook reader App and a Book Publisher for young adult and general literature.

ID: 2989038461

calendar_today21-01-2015 06:07:36

925 Tweet

217 Followers

60 Following

WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

पुस्तक युवा आमाबुबा भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबुबा तथा सन्तानलाई खुसी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ । #KHUSI #happyparents #happychildren #parentchild #booklover #novel #safety #safespace #kids #MyBook #mytypeofbook #awaited #humanity

पुस्तक युवा आमाबुबा भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबुबा तथा सन्तानलाई खुसी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ ।
#KHUSI #happyparents #happychildren #parentchild #booklover #novel #safety #safespace #kids #MyBook #mytypeofbook #awaited #humanity
WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

गाडीबाट जरुरी कामले आए जस्ता देखिने दुईजना युवा फटाफट ओर्लिए । पालेले उनीहरूलाई “नमस्ते" भनेर अभिवादन गर्यो । नमस्ते पनि नफर्काई ती दुईजना सरासर घरभित्र पसे I बिटाको तलपट्टि मान्छेको खुट्टोजस्तो देखिन्थ्यो । यो कथा पढ्न अवस्य सम्पर्क गर्नुहोला I सम्पर्क न. ९८५१२१९०४०,९८१३३०११९९

गाडीबाट जरुरी कामले आए जस्ता देखिने दुईजना युवा फटाफट ओर्लिए । पालेले उनीहरूलाई “नमस्ते" भनेर अभिवादन गर्यो । नमस्ते पनि नफर्काई ती दुईजना सरासर घरभित्र पसे I बिटाको तलपट्टि मान्छेको खुट्टोजस्तो देखिन्थ्यो ।
यो कथा पढ्न अवस्य सम्पर्क गर्नुहोला I
सम्पर्क न. ९८५१२१९०४०,९८१३३०११९९
WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

यो बडा दशैँ २०८१ मा तपाईहरूको जीवनमा सु:ख, शान्ति र प्रगतिले भरिपूर्ण खुसी पुगोस् I #Dashain #wereadnepal #publishers #publishinghouse #festival #Festivities #celebration #awaited #tika #blessings #colors #happiness #togetherness #daksina #kathalaya #Kathalayainc

यो बडा दशैँ २०८१ मा तपाईहरूको जीवनमा सु:ख, शान्ति र प्रगतिले भरिपूर्ण खुसी पुगोस् I
#Dashain #wereadnepal #publishers #publishinghouse #festival #Festivities #celebration #awaited #tika #blessings #colors #happiness #togetherness #daksina #kathalaya #Kathalayainc
WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

पुस्तक युवा आमाबुबा भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबुबा तथा सन्तानलाई खुसी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ । #KHUSI #happyparents #happychildren #parentchildrelation #booklover #novel #WeRead #publishinghouse #bookpublishers

पुस्तक युवा आमाबुबा भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबुबा तथा सन्तानलाई खुसी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ ।
#KHUSI #happyparents #happychildren #parentchildrelation #booklover #novel #WeRead #publishinghouse #bookpublishers
WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

पुस्तकालयको जीवनदायी शक्ति तथा व्यक्तिको जीवन परिवर्तन गर्ने समुदायलाई बलियो बनाउने क्षमताबारेको अद्भुत कथा "साक्षर संसारतिर"का लेखक जोन उड नेपाली संस्कृतिलाई समाजमा बढाउने क्रममा प्रकाशित भएको पुस्तक लेखकको परोपकारी र गौरवशाली कामबारे पढ्न यो पुस्तक लिन नभुल्नुहोला है I #weread

पुस्तकालयको जीवनदायी शक्ति तथा व्यक्तिको जीवन परिवर्तन गर्ने समुदायलाई बलियो बनाउने क्षमताबारेको अद्भुत कथा "साक्षर संसारतिर"का लेखक जोन उड नेपाली संस्कृतिलाई समाजमा बढाउने क्रममा प्रकाशित भएको पुस्तक लेखकको  परोपकारी र गौरवशाली कामबारे पढ्न यो पुस्तक लिन नभुल्नुहोला है I
#weread
WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

South Asian International Book Fair 2025 सबैलाई हार्दिक निमन्त्रन छ I तपाईहरू सबलाई माननीय Gagan Thapa "Gagan Thapa" ज्युले पनि निमन्त्रना पठाउदै हुनुहुन्छ I आउनुस पुस्तक पदार्शनीमा भेटौ I #SAIBFNepal #SAIBF2025 #SAIBF #bookfair2025 #southasian #internationalbooks #nationalbooks

WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

South Asian International Book Fair 2025 सबैलाई हार्दिक निमन्त्रन छ I तपाईहरू सबलाई माननीय Yogesh Bhattarai ज्युले पनि निमन्त्रना पठाउदै हुनुहुन्छ I आउनुस पुस्तक पदार्शनीमा भेटौ I #SAIBFNepal #SAIBF2025 #SAIBF #bookfair2025 #southasian #internationalbooks #nationalbooks

WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

South Asian International Book Fair 2025 सबैलाई हार्दिक निमन्त्रन छ I तपाईहरू सबलाई माननीय Manish Jha ज्युले पनि निमन्त्रना पठाउदै हुनुहुन्छ I आउनुस पुस्तक पदार्शनीमा भेटौ I #SAIBFNepal #SAIBF2025 #SAIBF #bookfair2025 #southasian #internationalbooks #nationalbooks

WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

South Asian International Book Fair 2025 सबैलाई हार्दिक निमन्त्रन छ I तपाईहरू सबलाई माननीय @madankrishnashrestha ज्युले पनि निमन्त्रना पठाउदै हुनुहुन्छ I आउनुस पुस्तक पदार्शनीमा भेटौ I #SAIBFNepal #SAIBF2025 #SAIBF #bookfair2025 #southasian #internationalbooks #nationalbooks

WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

अक्षत् अनुराग: दुई दशकदेखि रेडियोमा कार्यक्रम प्रस्तोताका रूपमा काम गरेकी प्रतिमा श्रेष्ठ लामो समयदेखि गीत लेखनमा सम्पर्पित छिन् I उनका गीतहरूमा प्रेमका फरक आयामहरू भेटिनछन् – अनुभूति र अनुभवहरू भेटिनछन् I उनका लेखिएका गीतहरूमा प्रेमको खोजी र त्यस यात्रामा पाइने पिडा पनि छन् I

अक्षत् अनुराग:
दुई दशकदेखि रेडियोमा कार्यक्रम प्रस्तोताका रूपमा काम गरेकी प्रतिमा श्रेष्ठ लामो समयदेखि गीत लेखनमा सम्पर्पित छिन् I उनका गीतहरूमा प्रेमका फरक आयामहरू भेटिनछन् – अनुभूति र अनुभवहरू भेटिनछन् I उनका लेखिएका गीतहरूमा प्रेमको खोजी र त्यस यात्रामा पाइने पिडा पनि छन् I
WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

We are delighted to invite you to visit our stall. #kathalaya #kathalayanepal #childrenbooks #BookFair #SAIBF #bookfair #bookpalace #weread

We are delighted to invite you to visit our stall. #kathalaya #kathalayanepal #childrenbooks #BookFair #SAIBF #bookfair #bookpalace #weread
WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

Join the International Session on" Children books in ASEAN" at South Asia International Book Fair 2025. Speakers Mitia Osman, Sartika Dian, Shane Parera and moderated by Amir Thapa Date: 3rd Jan, 2025, Bhrikutimandap. #kathalayanepal #WeRead #bookpalace #bookfair #saibf

Join the International Session on" Children books in ASEAN" at South Asia International Book Fair 2025. Speakers Mitia Osman, Sartika Dian, Shane Parera and moderated by Amir Thapa 
Date: 3rd Jan, 2025, Bhrikutimandap. 
#kathalayanepal #WeRead #bookpalace #bookfair #saibf
WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

पश्चिम दिशाको यात्रा अन्तर्गत तीन पुस्तक (बाँदर राजाको उत्पत्ति, स्वर्गमा बाँदरको उपद्रो तथा अनौठो टोपी) विमोचन। लेखक वु चेन, नेपाली अनुवाद डा.राजु अधिकारी, भाषा सम्पादक डा. ध्रुव घिमिरे।

भनिन्छ, संसारभरिका अधिकांश भौतिक र वित्तीय सम्पत्ति केही धनाढ्यको मुठ्ठीमा सीमित छ। यसमा शीर्ष १० प्रतिशत सर्वाधिक सम्पन्न मानिसहरूले सम्पत्तिको कुल ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्। यस्ता अनेक अर्थशास्त्र बारे ब्रिटिश अर्थशास्त्री "इमन"ले व्याख्या गरेका छन् ! #weread #book

WeRead Nepal (@wereadnepal) 's Twitter Profile Photo

अनुवादक विप्लव प्रतीक द्वारा "आर्थिक असामनथा"पुस्तकको बारे छोटो जानकारी मुलक भिडियोमा। Part - १ #arthikasamanta #WeRead