Actors' Studio (@asnepal) 's Twitter Profile
Actors' Studio

@asnepal

Actors’ Studio has been imparting intensive 3 months training in Dramatic Arts and Acting in a very organic and interdisciplinary way from last several Years.

ID: 467692341

linkhttp://www.actorsstudio.com.np calendar_today18-01-2012 19:00:21

601 Tweet

626 Followers

198 Following

Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

राजधानीमा सुरु भयो नयाँ नाटकघर, एक्टर्स स्टुडियोले देखाउँदै छ 'कथा कस्तुरी'   deshsanchar.com/2022/06/09/664…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

मधेसको जादुमयी यथार्थ ‘कथा कस्तूरी’ nayapatrikadaily.com/news-details/8…

उज्यालो नेपाल न्यूज (@ujyalonepnews) 's Twitter Profile Photo

अनुप बरालको नयाँ नाटकघर सञ्चालनमा, ‘कथा कस्तुरी’को मञ्चन onlinekhabar.com/2022/06/1140478

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

'कथा कस्तुरी' आख्यानकार नयनराज पाण्डेको कथा 'सर्पदंश'को नाट्य रूपान्तरण हो । यो कथा तराईमा रहने सपेरा जातिको जीवन भोगाइमा आधारित छ । shilapatra.com/detail/88103

Himal Press (@himalpress) 's Twitter Profile Photo

स्टुडियो थिएटरमा मञ्चन हुँदै ‘कथा कस्तुरी’ himalpress.com/news/8490

Nepal Samaya (@nepalsamaya) 's Twitter Profile Photo

सपेराको जनजीवन झल्काउने 'कथा कस्तुरी' nepalsamaya.com/theater/2022-0…

Makalu Khabar (@makalukhabar) 's Twitter Profile Photo

नयनराज पाण्डेको उपन्यास “सर्पदंश” को नाट्य रूपान्तरण... #MakaluKhabar makalukhabar.com/2022/06/999772…

Saroj Basnet (@isarojb) 's Twitter Profile Photo

सत्यमोहन जोशी स्टुडियो थिएटरमा नयनराज पाण्डेको उपन्यास “सर्पदंश” को नाट्य रूपान्तरण “कथा कस्तुरी” मञ्चन भइरहेको छ makalukhabar.com/2022/06/999772…

सत्यमोहन जोशी स्टुडियो थिएटरमा नयनराज पाण्डेको उपन्यास “सर्पदंश” को नाट्य रूपान्तरण “कथा कस्तुरी” मञ्चन भइरहेको छ
makalukhabar.com/2022/06/999772…
Actors' Studio (@asnepal) 's Twitter Profile Photo

🙏🙏कथा कस्तुरीको पहिलो ३ दिनको २०% छुटको आज अन्तिम दिन हो। आज साँझ ५ बजेको शो को सिमित सिटहरु मात्र बाँकी छन।🐍 तपाईं आउने सोचमा हुनुहुन्छ भने अग्रिम टिकट बुकिङ गर्नुहोला है! ✅बुकिङको लागि: 9843932952

🙏🙏कथा कस्तुरीको पहिलो ३ दिनको २०% छुटको आज अन्तिम दिन हो।  आज साँझ ५ बजेको शो को सिमित सिटहरु मात्र बाँकी छन।🐍
तपाईं आउने सोचमा हुनुहुन्छ भने अग्रिम टिकट बुकिङ गर्नुहोला है!
✅बुकिङको लागि: 9843932952
Ajit Baral (@ajitbaral) 's Twitter Profile Photo

New play, new venue: नयनराज पाण्डेको “जियरा”मा संग्रहित सर्पदंशमा आधारित कस्तुरीको कथा Actors’ Theatre, पिंगलास्थानमा मंचन हुँदैछ ।

New play, new venue: नयनराज पाण्डेको “जियरा”मा संग्रहित सर्पदंशमा आधारित कस्तुरीको  कथा Actors’ Theatre, पिंगलास्थानमा मंचन हुँदैछ ।
Actors' Studio (@asnepal) 's Twitter Profile Photo

नाटक 'कथा कस्तूरी'को नियमित मञ्चनहरु शुरु भयो । प्रत्येक दिन साँझ ५ बजे तथा शनिबार दिउँसो १ बजे (बुधबार बाहेक) असार १९ गते सम्म नयाँ नाटकघर "स्टुडियो थिएटर" पिङ्गलास्थानमा । टिकट बुकिङको लागि: 9843932952 / +97714469187

नाटक 'कथा कस्तूरी'को नियमित मञ्चनहरु शुरु भयो । 
प्रत्येक दिन साँझ ५ बजे तथा शनिबार दिउँसो १ बजे (बुधबार बाहेक) असार १९ गते सम्म नयाँ नाटकघर "स्टुडियो थिएटर" पिङ्गलास्थानमा ।
टिकट बुकिङको लागि: 9843932952 / +97714469187
Actors' Studio (@asnepal) 's Twitter Profile Photo

नाटक "कथा कस्तूरी" को नियमित मञ्चन अब साँझ ५:३० बजे ।

नाटक "कथा कस्तूरी" को नियमित मञ्चन अब साँझ ५:३० बजे ।
Pramod Neupane (@friendycalls) 's Twitter Profile Photo

आज १:०० बजे पिङ्गलास्थान, गौशालामा Actors' Studio को कथा कस्तुरी हेर्न जाम । आउनोस् सँगै जाम् ।

आज १:०० बजे पिङ्गलास्थान, गौशालामा <a href="/ASnepal/">Actors' Studio</a> को कथा कस्तुरी हेर्न जाम । आउनोस् सँगै जाम् ।
Actors' Studio (@asnepal) 's Twitter Profile Photo

आफ्नो कथा 'सर्पदंश' माथि निमार्ण भएको नाटक 'कथा कस्तूरी' हेरिसकेपछि लेखक नयनराज पाण्डे को अनुभव। youtu.be/in0hRGv-PfQ #kathakasturi Studio Theatre Deeya Maskey

Thuprai (@thuprai) 's Twitter Profile Photo

Concert by Night @ Studio Theatre 5:00 PM, Saturday, August 27, 2022 Studio Theatre, Pinglasthan, Gaushala night2006 Studio Theatre thuprai.com/event/concert-…

Actors' Studio (@asnepal) 's Twitter Profile Photo

आफुभित्र रहेको अभिनय कलालाई प्रस्फुटन गराउन चाहनुहुन्छ भने चाँडै गर्नुहोस् । कक्षा यहि २०७९ मंसीर ९ गते देखि शुरु हुदैछ । सम्पर्क: 9851223023 अनलाईन फर्मको लागि : actorsstudio.com.np #theatres #films #acting #workshop #dramaschool #actingclass

आफुभित्र रहेको अभिनय कलालाई प्रस्फुटन गराउन चाहनुहुन्छ भने चाँडै गर्नुहोस् । कक्षा यहि २०७९ मंसीर ९ गते देखि शुरु हुदैछ ।
सम्पर्क: 9851223023
अनलाईन फर्मको लागि : actorsstudio.com.np
#theatres #films #acting #workshop #dramaschool #actingclass