अमुर्त ®✌
@wagle_07
एक आम नेपाली।
ID: 841323096
23-09-2012 08:54:23
5,5K Tweet
3,3K Followers
4,4K Following
अमुर्त ®✌ ट्विटरको महाराजधिराज Tulasi Bhattarai सर! नमस्कार सम्झना!!!
Rabindra Mishra कस्तो राम्रो कार्जेक्रम ! यस्तो ब्राण्डेड पोशाकमा सुविधायुक्त ठाँउमा नारी दिवस मनाउदा भाषणमा केके भनिसिन्छ सरहरु !
स्टिला गिलासा भर्खर दाेएकाे दुधकाे ताताे नमर्दै गुरगुर बलेकाे आगोमा आमाेईको हातको पानिकाे एक छिटाे पनि नपरेकाे एकतमासकाे गुलियाे फलैचामा मा बसेर अाेठ डाम्दै सुरूप्प सुरूप्प पार्ने मज्जा बेग्लै छ । सन्दर्भ चिया दिवस ☕️ Tulasi Bhattarai ट्विटरको महाराजधिराज @Raee_Hiron Yauban Rajbhandari