H_iron® (@_r_nor_ih) 's Twitter Profile
H_iron®

@_r_nor_ih

आमा, बुवा र भगवान प्रति ऋणी छु।
जुनलाई छुनु भन्दा, जुनलाई भुईमा ल्याएर सबैलाई देखाउनुछ !
FB-97% #ONLY

👉️ @n_wrheeron

ID: 780071485025062912

calendar_today25-09-2016 15:48:30

7,7K Tweet

3,3K Followers

3,3K Following

🇳🇵शंकर- ढकाल- ९:५ (@shankar72248842) 's Twitter Profile Photo

खासमा बालेनको क्रेज बढेको भन्दापनी नेपालमा दुर्ब्यसनिहरुको जमात व्हात्तै बढेको हो।र नेपाललाई दुर्ब्यसनमुक्त बनाउनको लागि घन्टी बाहेक अरु जुन पार्टिमा भोट हालेपनी हुन्छ। RSS

H_iron® (@_r_nor_ih) 's Twitter Profile Photo

नयाँ दोकान खुलेपछि एकपल्ट चाख्न त धेरै जना जान्छन्! मन परे दोस्रो पटक पनि जालान्! नत्र पुरानै दोकान चल्छन् ! अन्तिममा!!

H_iron® (@_r_nor_ih) 's Twitter Profile Photo

म्यादी को लिखितमा नाम निस्के पछि बेचेर सपना भन्ने गीत मा Tiktok बनाउनेहरुको नी छुट्टै Swag छ 😁 उपल्लो गाउँतिर

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

उसले एक करोड खर्च गरेको छ भने ५ करोड उठाउँछ। डिफेन्डर गाडीमा ८ करोड खर्च गरेको छ, ४० करोड खान्छ भनेर बुझ्दा हुन्छ त।🤣

कार्की बन्धु (@kjangkarki) 's Twitter Profile Photo

RatoPati जंगल भित्रै हाल्नु पर्छ। नत्र काठमाडौं मा 4/4 आना दिनु पर्छ।

रोशन शिबाकोटी 🙏 (@roshansibakoti) 's Twitter Profile Photo

१.राजालाई जरिवाना तोक्ने २.हिन्दुराज्य र राजा भन्नेहरुलाई पार्टीमा ठाउँछैन भन्ने ३.गाई काटेर खान पाउने कानुन बनाउछु भन्ने ४.बिहे नगरी छोराछोरी पाउछु भन्ने ५.राजा र हिन्दुराज्य सक्न १७ हजार गरिबको छोराछोरी मार्ने....एकै ठाउँमा घाँटी कसले जोडाइदिएको?: अरुण लुईटेलजीको फेशबुकबाट

१.राजालाई जरिवाना तोक्ने
२.हिन्दुराज्य र राजा भन्नेहरुलाई पार्टीमा ठाउँछैन भन्ने 
३.गाई काटेर खान पाउने कानुन बनाउछु भन्ने 
४.बिहे नगरी छोराछोरी पाउछु भन्ने 
५.राजा र हिन्दुराज्य सक्न १७ हजार गरिबको छोराछोरी मार्ने....एकै ठाउँमा घाँटी कसले जोडाइदिएको?: अरुण लुईटेलजीको फेशबुकबाट
C.N. Khadga🇳🇵 (@khadgacn) 's Twitter Profile Photo

Dharmendrasinghthakurathi resham chaudhary ठगबंधन गरेर देश र जनतालाई ठग्ने हामी होइन, जनताको सहकारीको पैसा खाएर सिध्याउने पनि हामी होइन, दुई दुई वटा नागरिकता र पासपोर्ट बोकेर ३-४ ओटी केटी फसाउने पनि हामी होइन, देश जलाएर खरानीको व्यापार गर्ने पनि हामी होइन ।

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

उमेदवारले डिबेट नगर्ने रे! अब पत्रकार, पत्रकारबीचको डिबेट होला जस्तो पो छ त !

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

बालेन्द्रका समर्थकले यो युग 'वाइवाई' होइन 'करेन्ट' चाउचाउको हो भनेर तेत्तिकै होइन । धेरै अध्ययन गरेर लेखेको रछन्। 😋

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

स्याङ्जामा पुगेर स्याङ्जालीलाई नै गफ दिन सक्ने भने पछि सिंगो रास्वपाकी शक्तिशाली नेतृ यीनी पो रहिछिन, आँट त हो है यीनको कुलमान सर !!! 😅

H_iron® (@_r_nor_ih) 's Twitter Profile Photo

रबि र बालेनलाई स्याङ्जा ल्याउने😂 एउटाले गाँजा अर्कोले सहकारी सखाप पार्लान ।