Tulasi Bhattarai (@tulasibhatarai) 's Twitter Profile
Tulasi Bhattarai

@tulasibhatarai

civil servant

ID: 791661417971671040

calendar_today27-10-2016 15:22:45

9,9K Tweet

1,1K Followers

547 Following

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

३६%सम्म व्याज दिने भनेर जस्ले तपाइँको पैसा लगेको हुन्छ उस्ले त्यो पैसाबाट कम्तीमा ५०% नाफा नकमाए तपाइँको पैसा तिर्दैन वा तिर्न सक्दैन। सोझो औंलाले काम गरेर बेइमानी नगरी ५०% नाफा उस्ले कमाउन सक्दैन। बेइमानी नै गर्नुपरेपछि तपाइँमाथि नै गरेर सो रकम तिर्दैन! कुरा बुझ्नु पर्छ!!

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

महङ्गा मदिरा पिउनुले लिभरमा कम नोक्सानी पुर्‍याउने भन्ने अफवाहमा भ्रमित नहुनुहोस्। मूल्य, जे जती भए पनि तपाईंले कति पिउनुहुन्छ र कति लामो समय पिउनुहुन्छ भन्नेमा नै नोक्सानी निर्भर गर्दछ। #जनहितमाजारी

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

सरले भन्नु भो, “तिमीहरू आफ्नो मनिटर आफैं छान।” कक्षाको एक वलिष्ठ र आँटिलो साथीले म हुन्छु भन्यो। उ असईको छोरा पनि थियो। सबैले उसैलाई समर्थन गरे। समर्थन गर्दै मैले सोधें, “मनिटर भएपछि के गर्छस्?” “तिमीहरू सबैलाई गोदेर तहलाउछुँ।” उसले भन्यो। त्यस्तै होला फेरि नेता छान्ने कुरा!!

Gopi K. Khanal, PhD (@gkkchapur) 's Twitter Profile Photo

दशैं-तिहारको बिदा लामो भयो घटाउनु पर्छ भन्‍ने तर्क अब कमजोर साबित भएको छ।यो बिदाले यसपटक पर्यटनलाई ठूलो राहत दियो। नेपालमा आन्तरिक पर्यटन बढ्दो छ।अब शनिबार र आइतबार बिदा दिंदा अर्थतन्त्रलाई योगदानै गर्नेछ। बिदालाई तास र दारूमा खेर फाल्नेहरू पातलिई सकेका छन्।

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

#CycloneMontha को अपार सफलता पछि अलि कम्जोर पश्चिमी बायु आउदै छ मंगलबार बेलुका देखि पश्चिम नेपालमा बर्षा लिएर😎 हल्का वर्षाले काठमाडौँ सम्म छुन सक्छ बुधबार हिमालीभेगमा फेरि पनि हिमपातको सम्भावना रहेकोले हिउ हेर्न अहिलेनै नजानुहोला है Western Disturbance may bring light precip👇

Tulasi Bhattarai (@tulasibhatarai) 's Twitter Profile Photo

हास्य व्यङ्ग्य निबन्धकार भैरब अर्यालले "चाकडी" बिषयमा एउटा निबन्ध लेखेका भए कस्तो हुन्थ्यो होला?