vedanta
@vedanta_12345
Disclaimer: I Declare That This Account Is Not Mine. Therefore I'm Not Accountable For Any Illegal Activities On This Account.
ID: 1516958982237155328
21-04-2022 01:56:55
11,11K Tweet
757 Takipçi
1,1K Takip Edilen
Kashi Nath Adhikari तपाईंले सार्वजनिक गाडिमा हिडेको सवारी चलाउन नजानेर हो। तपाईंको सनतान नि सार्वजनिक गाडिमा हिडदैनन
रासपाका नेत्रित्व हरु सबैले यो ट्वीटर ( X ) बन्द गर्नुस्।यो संजालमा सकारात्मक आलोचना भन्दा घिनलाग्दो तरिकाबाट सुनियोजित आक्रमण हुने रैछ। यसको प्रयोगले मानसिक हानि पुर्याउन सक्छ। Rabi Lamichhane Dr.Toshima Karki सोबिता गौतम
लु सुन्नुस एमालेका Bishnu Rijal हिजो खड्ग ओलीले देश लथालिङ्ग पारे, विशाक्त बनाए भनेर कुर्लिनेले आज बकम्फ्रुसे कुरा गरेको न पत्यारिलो, न पाच्य! K P Sharma Oli दुनियाँकै नामुद हरामखोर भनेर अरुले मात्र होइन एमाले नेताले नै भन्दैछन । सम्मानित ठाउँमा बसेर किन बदनामित हुनु!?
देशको प्रधानमन्त्री बिरुद्ध सिङ्गो स्टेडियम नै गुन्जयमान भयो '' केपि चोर देश छोड '' भन्दै। कस्तो लज्जाको कुरो छ। पाहुना टिमले के सोच्यो होला? देशले नचाहेको, नरुचाएको मान्छे, युवाले नमानेको प्रधानमन्त्री K P Sharma Oli