chiranjivi basnet (@chiran24) 's Twitter Profile
chiranjivi basnet

@chiran24

समय, शिक्षा संगै बिचार परिवर्तन हुन सक्छ।

ID: 1425995876200116227

calendar_today13-08-2021 01:42:21

3,3K Tweet

196 Followers

183 Following

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

झुटा प्रचार र झुठा समाचार होइन,मेरो कुरा मैबाट सिधा र स्पष्ट सुन्नुहोला । Rabi Lamichhane

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

रवि लामिछानेलाई कांग्रेस ,एमाले र सो कल्ड बुद्दिजिबि झोलेले हिजो नि मन पराउदैनन थिए, आज नि मन पराउदैनन र भोलि नि मन पराउदैनन। तर आम नागरिकले मन पराउछन साथ दिन्छन।

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

ज्यान कसरी पाल्ने कोठा भाडा कसरी तिर्ने बिहान बेलुका हात कसरी जोर्नु कर्म गर्ने ठाउँ खोसिएका चेलीहरू ।

सुजन (@sujnpandey) 's Twitter Profile Photo

रवि खेदक १२ भाई र त्यै भित्रको एक भाई माफिया हरामखोर जिबी राईको पार्टनर रामेश्वर थापा कै टेलिभिजन झुट र भ्रमको खेती गर्ने annpurna मा उसकै तलुवा चाट्ने गुलाम Sama Thapa को कार्यक्रममा गएर यसरी सत्य त बोल्न नहुने नि ! हेर कस्तो मुख बिगारेकी यिनले 😂😂

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

रवि दाईकाे पक्षमा अन्तिमसम्म एकजना छ भने त्याे मा 'म' हुनेछु। ❤️ Rabi Lamichhane

रवि दाईकाे पक्षमा अन्तिमसम्म एकजना छ भने त्याे मा 'म' हुनेछु। ❤️

<a href="/hamrorabi/">Rabi Lamichhane</a>
chiranjivi basnet (@chiran24) 's Twitter Profile Photo

सुम्ननाको क्षमता बेसि आकलन गरेछौँ।न्याय,अन्याय छुट्याउन नसक्ने। आन्याय बिरुद्ध लड्न नसक्नेले राजनीति गर्ने होइन।समान्य जागिर गरेर बस्ने हो। त्यसता logic नभएकाहरले पार्टी छोडेकै राम्रो।40 लाख जनताले हस्ताक्षर गरे। काङ्रेस,एमाले को छानबिन समितिले समेत सहकारी मा रबिको गल्ति छैन भने।

Prakash Dahal 🔔🇳🇵 (@officialprakass) 's Twitter Profile Photo

रबि लामिछाने ले कति सहेर बसेको छ होला ,,!! रबि माथी लेखिएको हावा खोस्टा लाई शेर गर्दै बस्ने को हालत दुई दिन पनि सहन सकेका छैनन् ,,!!

रबि लामिछाने ले कति सहेर बसेको छ होला ,,!! रबि माथी लेखिएको हावा खोस्टा लाई शेर गर्दै बस्ने को हालत दुई दिन पनि सहन सकेका छैनन्  ,,!!
Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

बालेन, न सडकमा देखीए, न घाइतेहरू भेट्न हॉस्पिटलमा .. न आंदोलनकारीसंग देखीए, न आर्यघाटमा मलामिहरूसंग !!! फेरीपनि तिमिलाई लाग्छ, मेरो भविष्य.. मेरो देशको भविष्य उही हो.. मेरो नेता उही हो.. कठै ।।। #Balenshah

बालेन,
न सडकमा देखीए,
न घाइतेहरू भेट्न हॉस्पिटलमा ..

न आंदोलनकारीसंग देखीए,
न आर्यघाटमा मलामिहरूसंग !!!

फेरीपनि तिमिलाई लाग्छ,
मेरो भविष्य.. 
मेरो देशको भविष्य उही हो.. 
मेरो नेता उही हो.. 

कठै  ।।। #Balenshah
falano ko chhori (@haaangma) 's Twitter Profile Photo

fuck you and your “childhood memories”. people like your father are the reason why so many people became a slave to the system. what about their dreams? what about the memories they could have had? your childhood memories were built upon someone living a nightmare Shrinkhala Khatiwada

Sunil Sapkota (@sunil_twite) 's Twitter Profile Photo

कसैलाई अर्जेन्ट पासपोर्ट चाहिए होम, हस्पिटल वा आवश्यकता र ठाउँ अनुसार डेलिभरीको व्यवस्था छ!

कसैलाई अर्जेन्ट पासपोर्ट चाहिए होम, हस्पिटल वा आवश्यकता र ठाउँ अनुसार डेलिभरीको व्यवस्था छ!
निम シ (@neemsiwak0ti) 's Twitter Profile Photo

अविलम्ब गरिनुपर्ने काम! कर्मचारी, विद्यार्थी, यातायात, पटके आदि युनियन हटाइयोस् ।

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

समयमा राजनीति गर्दै गरौंला, अहिले आवश्यक सहायतामा सक्रिय छौं। अरु, खोट र कमजोरी पहिल्याउनमा व्यस्त छन्। हामी आफ्नो सीप र दक्षता प्रयोग गर्नमा व्यस्त छौं।

समयमा राजनीति गर्दै गरौंला,
अहिले आवश्यक सहायतामा सक्रिय छौं।
अरु, खोट र कमजोरी पहिल्याउनमा व्यस्त छन्। 
हामी आफ्नो सीप र दक्षता प्रयोग गर्नमा व्यस्त छौं।
◤Bijaya◢ (@bijaydamase) 's Twitter Profile Photo

रवि लामिछाने पक्राउ परेकाे एक वर्ष पुगिसक्दा पनि उनको मुद्दा अहिलेसम्म टुंगोमा पुगेको छैन। अदालतले उनलाई “निर्दोष नै हो भन्ने आधार नदेखिएकाले थप अनुसन्धान आवश्यक” ठहर गर्दै थुनामा राख्ने निर्णय गरेको थियो तर एक वर्ष बित्दासमेत मुद्दा अघि नबढ्दा न्यायलयमाथि प्रश्न उठ्न थालेको छ।

रवि लामिछाने पक्राउ परेकाे एक वर्ष पुगिसक्दा पनि उनको मुद्दा अहिलेसम्म टुंगोमा पुगेको छैन। 
अदालतले उनलाई “निर्दोष नै हो भन्ने आधार नदेखिएकाले थप अनुसन्धान आवश्यक” ठहर गर्दै थुनामा राख्ने निर्णय गरेको थियो तर एक वर्ष बित्दासमेत मुद्दा अघि नबढ्दा  न्यायलयमाथि प्रश्न उठ्न थालेको छ।
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

जुन देशको मिडिया नै राजनीतिमा नग्न पक्षपातको पहिचान बनेको छ, त्यहाँको टेलिभिजनमा केको ‘राजनीतिक डिबेट ?’ कोही करेन्ट चाउचाउको गाडीमा छन्, कोही वाइ–वाइ चाउचाउको गाडीमा। जे छ, गज्जब छ। जोडी मिलेकै छ। डिबेट गर्ने नै हो भने—पहिला मिडियाको भुमिकाबारे डिबेट हुनुपर्छ। डिबेट नै गर्ने हो

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

आदरणीय आमा बुबा,दिदि बहिनी तथा दाजुभाईहरू, सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु।र यो ऐलान,संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ ।

आदरणीय आमा बुबा,दिदि बहिनी तथा दाजुभाईहरू,
सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु।र यो ऐलान,संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ ।
Sushil Panta (@yespanta) 's Twitter Profile Photo

मतदाताको विवेकमाथि अझै मजाक ? चुनावमा बढारिन लागेका शक्तिहरू बंगलादेशको उदाहरण दिएर नयाँ दल आउदैनन् भनिरहेका छन् १३ दिनदेखि फिल्ड रिर्पोटिङमा छौं, पूरानाको नाम कसैले लिदैनन्, भन्छन्– यसपटक नयाँ ! फागुन २१ सम्म बंगलादेश जपिराख, २३ गते थाहा पाउने छौं !

चेतकिस्न (@chetkishna_) 's Twitter Profile Photo

प्रचण्डे बाबुरामे जस्ता आतंकवादी संगठनका नाईकेहरु प्रधानमन्त्री भए, आतंकवादी जनार्दन र सुन तस्करी हिरोहको नाईके वर्षमानले समेत अर्थ चलाए ! आर्काका कोठाकोठै रौसी बोक्दै हिँड्निवाला सभामुख थ्यो ! त्यतिबेला यस्तो रोईलो थेन त ! सुदन आउँदा देश रहेन रे ! मेरो घुँडो !

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

भदौ २४ मा गलत गर्ने धेरै जना उपर खापुङ प्रहरी नेतृत्वमा हुँदै देखि पक्राउ, अनुसन्धान, मिडियाबाजी, म्याद थप र अभियोजन भइसकेका छन्। भदौ २४ वालालाई केही गरिएको छैन भन्ने भ्रममा कोही नबसौँ। कसैलाई बस्न नदिऔँ। भदौ २३ को भने पहिलो कारवाही हो ओली-लेखक पक्राउ प्रकरण।😋🙏🏻

बीरगंज से 🥸 (@birgunjse2000) 's Twitter Profile Photo

जनताको पसिनाबाट तलब भत्ता खाए एमालेको आन्दोलन गर्दै डाेटीको जाेरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा गाेली हान भन्दै उत्रिएका छन्। Anil Ram

जनताको पसिनाबाट तलब भत्ता खाए एमालेको आन्दोलन गर्दै डाेटीको जाेरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा गाेली हान भन्दै उत्रिएका छन्।

<a href="/AnilRam29482186/">Anil Ram</a>