Kashi Nath Adhikari (@kna1959) 's Twitter Profile
Kashi Nath Adhikari

@kna1959

Member of Standing Committee, Communist Party of Nepal (UML) | Former MP & Member of Constituent Assembly NEPAL

ID: 2739311053

calendar_today17-08-2014 08:10:25

956 Tweet

1,1K Followers

152 Following

Kashi Nath Adhikari (@kna1959) 's Twitter Profile Photo

चितवनमा सूर्य ध्वजाबाहक उमेद्वारहरुको विजय सुनिश्चित देखिदैछ । एमालेका समस्त नेता/कार्यकर्ता एक ढिका भएर जनताको बिचमा आफ्नो गति तिब्र पार्दैछन् । मतदाता भ्रमबाट मुक्त हुंदैछन्, राजनीतिको यथार्थ आत्मसात गर्दैछन् ।

‘समृद्ध नेपाल सुखी नेपाली’का परिकल्पनाकार तथा अभियान्ता नेकपा(एमाले)का श्रद्धेय अध्यक्ष के पी शर्मा ओलीको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घजीवन तथा सफलताको हार्दिक शुभकामना !

चितवन क्षेत्र नं.१ का सूर्य ध्वजाबाहक उमेद्वार दावा दोर्जे लामाको रत्ननगर ८ र ९ वडामा आज घरदैलो कार्यक्रम सम्पन्न भयो । जनतासंगको भेटघाट उत्साहजनक रह्यो ।

चितवन क्षेत्र नं. १ का सूर्य ध्वजाबाहक उमेद्वार दावा दोर्जे लामाको रत्ननगर ५, ६ र ७ नं. वडामा आज भएको घरदैलो कार्यक्रमले विजयका लागि थप उत्साहित बनाएको छ ।

चितवन क्षेत्र नं १. का सूर्य ध्वजाबाहक उमेद्वार दावा दोर्जे लामाको घरदैलो कार्यक्रम निरन्तर जारी छ । आज रत्ननगर वडा नं . १, २, ३, ४ मा ब्यापक जनसहभागिता सहित सम्पन्न भयो ।

चितवन क्षेत्र नं १. का सूर्य ध्वजाबाहक उमेद्वार दावा दोर्जे लामाको घरदैलो कार्यक्रम निरन्तर जारी छ ।
आज रत्ननगर वडा नं . १, २, ३, ४ मा ब्यापक जनसहभागिता सहित सम्पन्न भयो ।
Kashi Nath Adhikari (@kna1959) 's Twitter Profile Photo

नेकपा (एमाले)का सूर्य ध्वजाबाहक युवा उमेद्वार शंकर थपलियाको चुनाव-प्रचार अभियान उत्साहाकासाथ जारी छ । आज विहान भरतपुर महानगर १८ र २० नं वडामा घरदैलो कार्यक्रम सम्पन्नभयो । चितवन क्षेत्र नं ३ मा राम्रो मतान्तरमा एमालेले चुनाव जित्दैछ ।

चितवनका तीनवटै निर्वाचन क्षेत्रमा नेकपा(एमाले)का सूर्य ध्वजाबाहक उमेद्वारहरुको घरदैलो अभियान आज पनि जारी रह्यो । एक पछि अर्को भ्रम मुक्त हुंदै जांदा एमाले प्रति जनाकर्षण निरन्तर बढिरहेकोछ ।

चितवन क्षेत्र नं. २ का सूर्य ध्वजाबाहक युवा उमेद्वार अश्विन घिमिरेको केही दिनदेखि चलिरहेको उत्साहापूर्ण घरदैलो अभियानको कालिका नगरपालिका खोलेसिमल पुगेर देश जोगाउन तथा देश बनाउनका लागि आफ्नो अमुल्य मत प्रयोगगर्न मतदातालाई अनुरोधगर्दै आज समापनभयो ।

चितवन क्षेत्र नं. १ का नेकपा(एमाले)का उमेद्वार दावा दोर्जे लामाको औपचारिक प्रचार अभियान आज टिकौलीमा समापन भयो । चितवनको विकासमा समर्पित, अनुभवले खारिएका, जनसेवी दावा दोर्जे लामालाई सूर्य चिन्हमा मतदान गरेर देश जोगाउने तथा बनाउने काममा योगदान गरौं ।

चितवन क्षेत्र नं. १ का नेकपा(एमाले)का उमेद्वार दावा दोर्जे लामाको औपचारिक प्रचार अभियान आज टिकौलीमा समापन भयो ।

चितवनको विकासमा समर्पित, अनुभवले खारिएका, जनसेवी दावा दोर्जे लामालाई सूर्य चिन्हमा मतदान गरेर देश जोगाउने तथा बनाउने काममा योगदान गरौं ।
Kashi Nath Adhikari (@kna1959) 's Twitter Profile Photo

बांके -२ बाट निर्वाचित नेकपा(एमाले)का मोहम्मद इस्तिहाक राईलाई हार्दिक बधाई तथा शुभकामना !

आज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । संसारभरको महिलामुक्ति आन्दोलनले पूर्णता पाओस भन्ने हार्दिक हार्दिक शुभकामना !

आज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । 

संसारभरको महिलामुक्ति आन्दोलनले पूर्णता पाओस भन्ने हार्दिक हार्दिक शुभकामना !
Kashi Nath Adhikari (@kna1959) 's Twitter Profile Photo

अत्यान्त प्रतिकुल परिस्थितीका विच प्रतिनिधिसभामा निर्वाचित सबै माननीय कमरेडहरुलाई हार्दिक बधाई तथा शुभकामना ! कठिन दिनहरुमा आशाको बत्ती बालीरहन सक्षम हुनुहोस् !!

अत्यान्त प्रतिकुल परिस्थितीका विच प्रतिनिधिसभामा निर्वाचित सबै माननीय कमरेडहरुलाई हार्दिक बधाई तथा शुभकामना !

कठिन दिनहरुमा आशाको बत्ती बालीरहन सक्षम हुनुहोस् !!
Kashi Nath Adhikari (@kna1959) 's Twitter Profile Photo

नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य तथा पोखरा महानगरका पूर्व-मेयर कमरेड कृष्ण थापाको निधनको खवरले स्तब्ध भएको छु । कमरेड तपाईंको योगदानलाई हामी कहिल्यै भुल्ने छैनौं । तपाईं प्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धान्जली ! शोकाकुल परिवारजनमा गहिरो समवेदना !!

नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य तथा पोखरा महानगरका पूर्व-मेयर कमरेड कृष्ण थापाको निधनको खवरले स्तब्ध भएको छु । 

कमरेड तपाईंको योगदानलाई हामी कहिल्यै भुल्ने छैनौं ।
तपाईं प्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धान्जली !
शोकाकुल परिवारजनमा गहिरो समवेदना !!
Kashi Nath Adhikari (@kna1959) 's Twitter Profile Photo

नेकपा (एमाले )का अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहन प्रसाद ओलीको असामयिक निधनको खवरले अत्यान्त दुखित बनाएकोछ । पीडाका यस घडीमा बुवाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा अध्यक्ष कमरेड सहित समस्त परिवारजनमा गहिरो समवेदना !

कम्युनिष्ट पार्टीमा अवसरवाद एउटा रोग हो । त्यसमाथि छद्म-अवसरवाद त महारोग नै हो । संकटको मौका छोपेर त्यसले टाउको उठाउन खोजे जस्तो छ । निष्ठावान कार्यकर्ता कुनै उलामालामा नलागौं । समय संधै एकनास हुंदैन । ‘यो पनि बितेर जान्छ ।’ रात पछि दिन आउंछ ।

नेकपा (एमाले)का केन्द्रीय सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र केन्द्रीय सद्स्य एवं संविधानसभा सदस्य कमरेड दीपक कार्की मातृशोकमा पर्नुभएको खबरले स्तब्ध भएकोछु । श्रद्धेय दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त समस्त परिवारजनमा गहिरो समवेदना !

बिक्रम सम्वत २०८३ ले व्यक्ति र राष्ट्रको जीवनमा आशा जगाओस् ! नयॅा बर्षको सबैमा हार्दिक शुभकामना !!

Kashi Nath Adhikari (@kna1959) 's Twitter Profile Photo

चितवन । नेकपा(एमाले) रत्ननगर नगर कमिटी बैठकमा निर्वाचन परिणाम बारे आज खुलस्त छलफल भयो । बिगतबाट शिक्षा लिएर अघिबढ्ने सबै सहभागीहरुले संकल्प गर्नुभयो ।