Dev नेपाली!
@pundev16
✿ (कर्म थलो परदेश)
जन्म घर रुकुम (पुर्व)को कालो-कांग्रेस हु!
आदर्शको नेता - वी.पी /किसुन जी!
बेलाआ उत्पत्याङ्ग गर्छु!
ID: 1119646608591691781
20-04-2019 16:58:48
4,4K Tweet
2,2K Takipçi
4,4K Takip Edilen
एका समय हाम्रो भगौडा Swarnim Waglé दाई! यसो भन्नु हुन्थ्यो! तर....... आजकल उहाँको नजरमा यहि पात्र कुपात्र देख्नु हुन्छ! समय फरक, अवस्था फरक! राजनीतिक चरम अवसरवाद कहाँ बाट सिक्ने भन्दा हाम्रो स्वर्णिम दाई बात् सिक्न सकिने छ! जय नेपाल! Swarnim Waglé Gagan Thapa Bishwa Prakash शर्मा
मगर सँस्कृतिमा आधारित यो अर्गेनिक मुभी हेर्न गइन्छ । Have you seen "Ghar Jwai"? Santa Gaha Magar Dayahang Rai Khabapu खबपु Raju Syangtan Prakash Sayami राजेन्द्र महर्जन Rajendra युङ्जा मिजा Anita Thapa Magar Bimal Saru Pun Kiranchandra Mahabir Pun Jag Bahadur Budha Hari Budha Magar सुदन किराँती
बाआ! हार्दिक बधाई छ! हजुरको आयु लामो होस्! म अहिले जवान छु, पछी बु्रो हुनेछु! त्यो बेलासम्म बा प्रधानमन्त्री छन् भन्न पाउ! जय देश! K P Sharma Oli
स्वर्णिम वाग्लेले नेपाललाई भारतको प्रान्त बनाउॅने प्रस्ताव गरे भन्ने आरोप आयो! साचो हो भने "देश" द्रोही हो! उहाँको नेपाली कांग्रेस परीत्यागले युवा कांग्रेसी दुखि पनि भएका थियौ तर पछिल्लो समय उहाँको गतिविधि हेर्दा बढारेर फाल्ने धुलो रासव्पाले उठाएर ठिक गरेछ भनौ! Swarnim Waglé
महानगर प्रहरी र् नेपाल प्रहारीमा के फरक रहेछ! नेपाल प्रहरी हुदा हुदैँ 'महानगर" प्रहारीको अवधारणा कसरी आयो? पेशा एउतै, काम एउतै तर सेवा सुबिधा चाहि फरक! भेदभाव भएन? यो महानगर प्रहरी भन्ने प्रणालीको अप्रेशन गर्ने बेला भएन भन्या! Balen Shah मेयर साब चुप किन बस्या?