Dev नेपाली! (@pundev16) 's Twitter Profile
Dev नेपाली!

@pundev16

✿ (कर्म थलो परदेश)
जन्म घर रुकुम (पुर्व)को कालो-कांग्रेस हु!
आदर्शको नेता - वी.पी /किसुन जी!
बेलाआ उत्पत्याङ्ग गर्छु!

ID: 1119646608591691781

calendar_today20-04-2019 16:58:48

4,4K Tweet

2,2K Followers

4,4K Following

Dev नेपाली! (@pundev16) 's Twitter Profile Photo

दलालले गर्नसक्ने भन्या दलाली नै हो! जापानबात् देश निकाला पर्या मन्त्रीको पारा!

दलालले गर्नसक्ने भन्या दलाली नै हो!
जापानबात् देश निकाला पर्या मन्त्रीको पारा!
डाक्टर-गुलेलि मास्टर! (@naruneaakhaha) 's Twitter Profile Photo

प्रचण्डको उत्तराधिकारी रबि लामिछाने रहेछ।। एउटा् लाइ एकदिन झुठो बोल्न सकिन्छ सबैलाई सधै झुठो बोल्न सकिन्न तिमीहरू लाई अब जेल जानुपर्छ भन्ने ठुलो चिन्ता छ #प्रचण्ड-#रबि

प्रचण्डको उत्तराधिकारी रबि लामिछाने रहेछ।। एउटा् लाइ एकदिन झुठो बोल्न सकिन्छ सबैलाई सधै झुठो बोल्न सकिन्न तिमीहरू लाई अब जेल जानुपर्छ भन्ने ठुलो चिन्ता छ  #प्रचण्ड-#रबि
Dev नेपाली! (@pundev16) 's Twitter Profile Photo

एका समय हाम्रो भगौडा Swarnim Waglé दाई! यसो भन्नु हुन्थ्यो! तर....... आजकल उहाँको नजरमा यहि पात्र कुपात्र देख्नु हुन्छ! समय फरक, अवस्था फरक! राजनीतिक चरम अवसरवाद कहाँ बाट सिक्ने भन्दा हाम्रो स्वर्णिम दाई बात् सिक्न सकिने छ! जय नेपाल! Swarnim Waglé Gagan Thapa Bishwa Prakash शर्मा

एका समय हाम्रो भगौडा Swarnim Waglé दाई!
यसो भन्नु हुन्थ्यो!
तर.......
आजकल उहाँको नजरमा यहि पात्र कुपात्र देख्नु हुन्छ!
समय फरक, अवस्था फरक!
राजनीतिक चरम अवसरवाद कहाँ बाट सिक्ने भन्दा हाम्रो स्वर्णिम दाई बात् सिक्न सकिने छ!
जय नेपाल!
Swarnim Waglé
Gagan Thapa Bishwa Prakash शर्मा
Dev नेपाली! (@pundev16) 's Twitter Profile Photo

Bye bye प्रचण्ड! पटक पटक देशको प्रधानमन्त्री त बन्नु भयो तर मेरो प्रधानमन्त्री बन्न सक्नु भएन! किन भने तपाईको कार्यकर्ताले दिएको यातनाहरु अझै मेरो दिमागमा ताजा छन् र् फिल्म बनेर घुमीरहेका छन्!

Bye bye प्रचण्ड!
पटक पटक देशको प्रधानमन्त्री त बन्नु भयो तर मेरो प्रधानमन्त्री बन्न सक्नु भएन!
किन भने तपाईको कार्यकर्ताले दिएको यातनाहरु अझै मेरो दिमागमा ताजा छन् र् फिल्म बनेर घुमीरहेका छन्!
Dev नेपाली! (@pundev16) 's Twitter Profile Photo

पेन्सन पाकोस् न दाई 🤭 हाम्रो नि पालो आउछ! हम जलगया 😜

Dev नेपाली! (@pundev16) 's Twitter Profile Photo

बाआ! हार्दिक बधाई छ! हजुरको आयु लामो होस्! म अहिले जवान छु, पछी बु्रो हुनेछु! त्यो बेलासम्म बा प्रधानमन्त्री छन् भन्न पाउ! जय देश! K P Sharma Oli

बाआ!
हार्दिक बधाई छ!
हजुरको आयु लामो होस्!
म अहिले जवान छु, पछी बु्रो हुनेछु!
त्यो बेलासम्म बा प्रधानमन्त्री छन् भन्न पाउ!
जय देश!
K P Sharma Oli
Dev नेपाली! (@pundev16) 's Twitter Profile Photo

स्वर्णिम वाग्लेले नेपाललाई भारतको प्रान्त बनाउॅने प्रस्ताव गरे भन्ने आरोप आयो! साचो हो भने "देश" द्रोही हो! उहाँको नेपाली कांग्रेस परीत्यागले युवा कांग्रेसी दुखि पनि भएका थियौ तर पछिल्लो समय उहाँको गतिविधि हेर्दा बढारेर फाल्ने धुलो रासव्पाले उठाएर ठिक गरेछ भनौ! Swarnim Waglé

स्वर्णिम वाग्लेले नेपाललाई भारतको प्रान्त बनाउॅने प्रस्ताव गरे भन्ने आरोप आयो!
साचो हो भने "देश" द्रोही हो!
उहाँको नेपाली कांग्रेस परीत्यागले युवा कांग्रेसी दुखि पनि भएका थियौ तर पछिल्लो समय उहाँको गतिविधि हेर्दा बढारेर फाल्ने धुलो रासव्पाले उठाएर ठिक गरेछ भनौ!
Swarnim Waglé
Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

सपथग्रहण गरिरहँदा प्रम र मन्त्रीहरूले त्रीशुलीमा दुई बससँगै हराएका नागरिकको स्मृति गर्नुपर्छ, हाम्रो दायित्वबोध राम्रोसँग हुनसक्नेछ ! चुनौती चिर्दै नागरिक पंक्तिमा आशा भर्नुछ l सहकार्य भन्नू `पुराना प्रश्न´ को तिलांजली होईन l दृढ ढंगले उठाउने छौं l आज सपथको दिन केवल शुभकामना !

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

-नवनियुक्त स्वस्थ्यमन्त्री पौडेलद्वारा पदभार ग्रहण -पहिलो निर्णय-क्यान्सर रोकथाम तथा नियन्त्रणसम्बन्धी रणनीति स्वीकृत #KantipurNews #KantipurTVHD #Kantipur

Dev नेपाली! (@pundev16) 's Twitter Profile Photo

नयाँ मन्त्री परिषद लाई हार्दिक बधाई छ! अब देश विकास होस् भन्ने कामना छ! जय देश!

नयाँ मन्त्री परिषद लाई हार्दिक बधाई छ!
अब देश विकास होस् भन्ने कामना छ!
जय देश!
तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

यिनिहरु जे पनि गर्न सक्ने सक्षम टिमको समूह हो! बिचरा यिनी नेपाललाइ 'मनोरोल डक्ट्रीन' बनाउन नसक्ने भएर आफुले सक्ने योगदान दिन लागिछिन। त्यो पनि असफल भएछ ! janaaastha.com/story/156346

Dev नेपाली! (@pundev16) 's Twitter Profile Photo

प्रिय छिमेकि लुकुम गाउँ! अलि पर पुगेपछी मेरो गाउँ आउछ! रुकुम पूर्व!

प्रिय छिमेकि लुकुम गाउँ!
अलि पर पुगेपछी मेरो गाउँ आउछ!
रुकुम पूर्व!
Dev नेपाली! (@pundev16) 's Twitter Profile Photo

महानगर प्रहरी र् नेपाल प्रहारीमा के फरक रहेछ! नेपाल प्रहरी हुदा हुदैँ 'महानगर" प्रहारीको अवधारणा कसरी आयो? पेशा एउतै, काम एउतै तर सेवा सुबिधा चाहि फरक! भेदभाव भएन? यो महानगर प्रहरी भन्ने प्रणालीको अप्रेशन गर्ने बेला भएन भन्या! Balen Shah मेयर साब चुप किन बस्या?

महानगर प्रहरी र् नेपाल प्रहारीमा के फरक रहेछ!
नेपाल प्रहरी हुदा हुदैँ 'महानगर" प्रहारीको अवधारणा कसरी आयो?
पेशा एउतै, काम एउतै तर सेवा सुबिधा चाहि फरक!
भेदभाव भएन?
यो महानगर प्रहरी भन्ने  प्रणालीको अप्रेशन गर्ने बेला भएन भन्या!
Balen Shah मेयर साब चुप किन बस्या?
Dev नेपाली! (@pundev16) 's Twitter Profile Photo

म भए सब् हुन्छ! म नै नभए केहि हुन्न! भन्छन हाम्रो नेता & कार्यकर्ता! तस्बिर : रुकुम पूर्व!

म भए सब् हुन्छ!
म नै नभए केहि हुन्न!
भन्छन हाम्रो नेता & कार्यकर्ता!
तस्बिर : रुकुम पूर्व!