Prakash Sayami (@sayamiprakash) 's Twitter Profile
Prakash Sayami

@sayamiprakash

Writer / Film Director/ TV Program Producer.

ID: 836821626083753984

calendar_today01-03-2017 06:13:17

1,1K Tweet

6,6K Followers

336 Following

Prakash Sayami (@sayamiprakash) 's Twitter Profile Photo

एक धुन एक जोडी: युगल सङ्गीतकारको आगमन nagariknews.nagariknetwork.com/arts/one-tune-…

Prakash Sayami (@sayamiprakash) 's Twitter Profile Photo

हाम्रो जन्ममा एकपटक जिन्दगीले हामी भित्रको गुणको परीक्षा गर्छ , त्यो यसपालि हामीले देखाउनु छ ।

Prakash Sayami (@sayamiprakash) 's Twitter Profile Photo

हाम्रा सडे-गलेका बिग्रेका ती नेता अब सुध्रिन्छन् होला त ?

Prakash Sayami (@sayamiprakash) 's Twitter Profile Photo

स्रष्टा र चेतना-सौन्दर्यको अर्थ nagariknews.nagariknetwork.com/arts/creator-a…

Prakash Sayami (@sayamiprakash) 's Twitter Profile Photo

बाटो हिँड्नेहरु कै हो यदि बाटो छैन भनें हिँड्नेहरुले नै बाटो बनाउँछन् । कुन बाटो सही वा कुन बाटो गलत त्यो त हिँडे पछि मात्र थाह हुन्छ ।

Prakash Sayami (@sayamiprakash) 's Twitter Profile Photo

अँध्यारोमा पनि कुनै गीत गाइन्छ , गाइन्छ तर अँध्यारोमा अँध्यारोकै विरुद्ध गीत गाइन्छ ~बर्टोल्ट ब्रेख्त

Prakash Sayami (@sayamiprakash) 's Twitter Profile Photo

सिनेमामा कथा भन्न जान्ने दुई निर्देशक nagariknews.nagariknetwork.com/arts/two-direc…

Prakash Sayami (@sayamiprakash) 's Twitter Profile Photo

प्रकाश सायमीको पुस्तक‘स्वरसम्राट नारायणगोपाल’ विमोचन | Aarthik Abhiyan News abhiyandaily.com/news/444119/pr…

Prakash Sayami (@sayamiprakash) 's Twitter Profile Photo

नेपाली सांगीतिक प्रमण्डलको नेतृत्व गर्दै आसाम गएको वेलाको यो फोटो मार्गरिटा टी स्टेट आसाममा खिँचिएको हो , आसामको ठूलो कोल र टीम्बरका कन्ट्रयकाक्टर टीबी प्रधानको निवासमा खिँचिएको फोटोमा सबैभन्दा सानो नानी चैँ टीबी प्रधानकी नातिनी मञ्जरी श्रेष्ठ हुनुहुन्छ । Picture taken in 1965

नेपाली सांगीतिक प्रमण्डलको नेतृत्व गर्दै आसाम गएको वेलाको यो फोटो  मार्गरिटा टी स्टेट आसाममा खिँचिएको हो , आसामको ठूलो कोल र टीम्बरका कन्ट्रयकाक्टर टीबी प्रधानको निवासमा खिँचिएको फोटोमा सबैभन्दा सानो नानी चैँ टीबी प्रधानकी नातिनी मञ्जरी श्रेष्ठ  हुनुहुन्छ । 
Picture taken in 1965
Prakash Sayami (@sayamiprakash) 's Twitter Profile Photo

नेपाली समाजका सचेत नागरिकहरुमा हार्दिक आग्रह । आफूले जाने पनि नजाने पनि AI को माध्यमले नक्कली बाढी पहिरोको भिडिओ वा दृश्यचित्र बनाएर जनमानसमा त्रास फैलाउने काम गरिएको छ , यसले जनसमानजमा नकारात्मक असर र भय आतङ्क फैलाउन सक्ने हुँदा यस्तो कार्य कृपया तत्काल बन्द गरिदिनुहोला ।