युङ्जा मिजा (@devikamagar) 's Twitter Profile
युङ्जा मिजा

@devikamagar

Byline : himalkhabar.com/author-news/280 Past @ThahaKhabar @Farakdhar @RSS_Dang @NewsGriha @Nawapath

ID: 750913176

linkhttps://www.youtube.com/@DevikaMagar calendar_today11-08-2012 08:22:59

18,18K Tweet

7,7K Takipçi

1,1K Takip Edilen

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

गृहमन्त्री बन्दै सुदन गुरुङ । म चैँ हार्दिक बधाई तथा शुभकामना भन्न चाहन्छु 🙏 धेरै ट्रोल नबनाओ गाइज ! सिक्दै/बुझ्दैछन् ! राम्रै गर्लान् ! आमाको पेटभित्रैबाट कसैले सिकेर आएको हुँदैन 🙏🇳🇵

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

गणतन्त्रको सुन्दर उपहार 🙏🇳🇵 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री माननीय सीता बादी । #NewMinister #SitaBadi

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

बालेन सरकारका पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णय #cabinet #BalenPM

बालेन सरकारका पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णय
#cabinet 
#BalenPM
युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

ऐ...ऐ...अरु सबै गरौँ, गोली हान्ने काम चैँ नगरौं !! भिडियोको ब्याकग्राउण्डमा ल ल गोली हानौं रे !!!

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

विज्ञप्ति किन आएन भनेर केटकेटीहरू चिच्याउँदै थे ! विज्ञप्ति आउन त आएछ तर, मुख कुल्ला गर्नुपर्ला कि भन्ने पीरका बीच आएछ ! कसको विज्ञप्ति आफैं पत्ता लगाउनू !!

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

फलाना खारेज गरौँ ! ढिस्काना खारेज गरौँ भन्दै बुरुकबुरुक गर्ने पत्रकार साथीहरू : हाम्रो संविधानको मौलिक हक त पढ्नुभएको छ नि ? कि डलर झार्ने मेसो मात्रै हो ?

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

सागर लम्साल बले नामक नरपिपासुलाई तत्काल पक्राउ गरियोस् ! कृपया त्यो नानीको तस्बिर/पोष्टको स्क्रिनसर्ट सामाजिक सञ्जालमा पोष्ट नगरिदिनुहोला !! Balen Shah

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ गरेको छ !

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय ! कार्यालय समय ९-५ बजेसम्म !!

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् !

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

अरु त त्यस्तै हो मूल्यवृद्धिले चैँ जनताको ढाड सेक्ने भो ! इन्धन बढ्ने बित्तिकै सबैतिर मूल्य बढ्ने !! यो समस्या विश्वव्यापी हो भनेर ज्ञान बाँड्न चैँ नआउनूहोला कोही !!!

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एक युट्युबर पक्राउ !

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

आफ्नो आचरण सुधार गर ! कार्यस्थलमा सँगै काम (नेतृत्व) गर्ने महिलाहरू आफूसरह नेतृत्व हुन । केही जानेर/बुझेर, योगदान गरेर, अन्यायका विरुद्ध बोलेर/लेखेर त्यहाँ पुगेका हुन् र सक्षम छन् स्वीकार गर !

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

सरकारले ६२/६३ यताका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णय गरेछ ! कति जनाको त सातोपुत्लो उडेर उधुम भा'होला ! हामी गरिबहरूलाई आनन्दै छ बरु !!

युङ्जा मिजा (@devikamagar) 's Twitter Profile Photo

'इथिक्स'मा टेकेर सत्यको पक्षमा लड्नुस्, जतिसुकै घमण्डका पहाडहरू ढल्नेछन् ! मात्रै ढिलोचाँडोको कुरा हो !!