कोभिड १९ (@tirtha_dangal) 's Twitter Profile
कोभिड १९

@tirtha_dangal

एक स्वतन्त्र नेपाली

ID: 1545988126178299905

calendar_today10-07-2022 04:28:01

842 Tweet

42 Followers

298 Following

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

जेल फोरेर भागेको कैदी हीरो हुने देशमा अरुको के कुरा गर्नु के 😁

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

सम्माननीय बालेन र रविका सहयात्री घन्टी मित्रहरु के तपाईहरुको शासनमा समाज र संजाल, सडक छोरीहरुका लागि प्रतिबन्धित क्षेत्र नै हो?😡😡

सम्माननीय बालेन र रविका सहयात्री घन्टी मित्रहरु के तपाईहरुको शासनमा समाज र संजाल, सडक छोरीहरुका लागि प्रतिबन्धित क्षेत्र नै हो?😡😡
सूयर्माराज राई@Suyarma Raj Rai (@suyarmarajrai1) 's Twitter Profile Photo

२१ र २२ गतेका डिस्कर्डका डिजाइनरहरु,२३ गतेका हाइज्याकरहरु, २४ गतेका जल्लादहरुलाई पनि कार्वाहीको दायरामा नल्याएसम्म म यो सरकारको घोर विरोध गरिरहन्छु।।

कोभिड १९ (@tirtha_dangal) 's Twitter Profile Photo

आज सम्सद भित्र बाद्ल बोल्दै गर्दा Tob भन्दै गर्दा सुदन किन झस्केको , केही त पक्कै छ

कोभिड १९ (@tirtha_dangal) 's Twitter Profile Photo

बिराटनगर मा बर्षा हल्का हावा सङै मौसम सुहाना ,Binod Pokharel सर अब आन्दोलन गर्नु परेन 🙏😂😂

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

पाटन जस्तो व्यस्त शहरमा चक्कु हानेर दुई जनाको हत्या। पोखरामा खुकुरी हानेर महिलाको हत्या। म्याग्दीमा पनि दिनदहाडै खुकुरी प्रहार। भावुक आईजिपी साब रुदै हिँड्नु भएको छ। अरुको के कुरा गरौं। ट्यापे,गंजडी र गुण्डाहरूको मनोबल बढेको देखिन्छ। यो जंगलराजको जिम्मा सायद एआईले लिन्छ होला।

कोभिड १९ (@tirtha_dangal) 's Twitter Profile Photo

हवा हुरि सहित बर्षा सितल बनायो तराइ तिर,, आज को बर्षा २०८३बैशाख ५

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कान्तिपुरले प्राप्त गरेका बैंकिङ कागजातले गृहमन्त्री सुधन गुरुङको आर्थिक कारोबारबारे केही तथ्य उजागर गर्छन्, तर धेरै प्रश्‍नका जवाफ अझै बाँकी छन् । YAGYA BANJADE ekantipur.com/politics/2026/…

Bishodip (@bishodip) 's Twitter Profile Photo

गृहमन्त्री गुरुङसम्बन्धी नयाँ कागजातले उब्जाएका तथ्य र अनुत्तरित प्रश्‍नहरू ekantipur.com/politics/2026/…

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

दिपक भट्टसँग नाम जोडिएका अरु सबै नेताहरु चाहिँ भ्रष्टचारी हुने तर तिनै भट्टसँग नाम जोडिएका हाम्रा मन्त्री चाहिँ सदाचारी हुने ? यो कुन डिक्सनरीको परिभाषा हो महोदय ?

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

काध मै चढेर हिडने माननिय पाएछन गोर्खेले | पिसाब फेर्दिए पनी अमृत मानेर छर्कन बेर लाउन्नन्😁

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

यस्तो रामराज्यमा पनि के आपत् आइलाग्यो यिनीहरूलाई, आफ्नो फिल्म चल्न रोक लगाइएको भन्दै माइतीघर मण्डलामा धर्ना कसेछन्। देश जल्दा हाँस्नेहरूको फर्जी नाटक नहेरेकै राम्रो।

यस्तो रामराज्यमा पनि के आपत् आइलाग्यो यिनीहरूलाई, आफ्नो फिल्म चल्न रोक लगाइएको भन्दै माइतीघर मण्डलामा धर्ना कसेछन्।

देश जल्दा हाँस्नेहरूको फर्जी नाटक नहेरेकै राम्रो।
बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

तेरो पो बाउले राजाका गोडा दुख्दा तेल मालिस गरेर बक्सिसमा पाएको किलोका किलो सुन,अरबौको वैंक व्यालेन्स छ। घरबारविहीन बनाईएका हरुको उचित व्यवस्थापन गर्! मर्न विवश नपार्!! Balen Shah

तेरो पो बाउले राजाका गोडा दुख्दा तेल मालिस गरेर बक्सिसमा पाएको किलोका किलो सुन,अरबौको वैंक व्यालेन्स छ।
घरबारविहीन बनाईएका हरुको उचित व्यवस्थापन गर्!
मर्न विवश नपार्!! <a href="/ShahBalen/">Balen Shah</a>