भुर्तेल जी (@thebhurtel) 's Twitter Profile
भुर्तेल जी

@thebhurtel

म जे छु ठिक छु😊don't try to judge me🙏

ID: 2914474254

linkhttps://www.instagram.com/iambhurtel/ calendar_today30-11-2014 08:09:25

101,101K Tweet

27,27K Followers

97 Following

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

#गजल सताउन अाउदा घरी घरी उस्तै लाग्छन तिम्रा यादहरु अनि यी झरी उस्तै लाग्छन कसैका यादले बन्दी बनाएकाे दिन देखि जिन्दगी र पिन्जडाका चरी उस्तै लाग्छन जुनदिन देखि पढियाे परिका दन्ते कथा मलाई अामा र स्वर्गका परि उस्तै लाग्छन ❤️❤️

Miss. Samita🖤 (@samitas514) 's Twitter Profile Photo

घृणा गरेर किन महत्व बढाउनु कसैको माफ गरेर लज्जित बनाउने तरिका पनि त राम्रो छ💗

भुर्तेल जी (@thebhurtel) 's Twitter Profile Photo

मेरो डिपी को फोटो मा कान बुच्चै भाछ 😑 अब Apple AirPods Pro (2nd generation) नलगाई भएन😋 सुहाउछ कि नाइँ भन्देओ है 🤪