चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile
चिम्से अ〜जे

@ajayrai__

जिन्दगीमा खासै सिरियस हुन नजान्ने मान्छे म,धनकुटे हुँम,केही थान सपना बोकेर परदेशमा छु ❌No DM😉😉tweets @ajayRAI2__

ID: 4185415392

calendar_today10-11-2015 02:12:52

290,290K Tweet

76,76K Followers

787 Following

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

बालेन्द्रले ज्ञानेन्द्रलाई राजावादीको आन्दोलनको फोहोर गरेको भन्दै नाजायज जरिमाना कटाए । र, बालेन्द्रका कार्यकर्ताले वीरेन्द्रको सालिक टेकेर उग्रता देखाए ।

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

यो पनि घुसपैठ होला। 🤐🤐यो घृणाको राजनीति भोलि बुमर्‍याङ्ग भयो भने....🤐🤐

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

सबै भन्दा पतित नेपालीहरूको कलेक्सन भएको हुललाई घन्टे याने कि रास्वपा भन्छ। देश जलाउने देखि स्वर्गिय भएका सर्वप्रिय विरेन्द्र राजालाई अपमान गर्नेलाई ठेगान लगाईयोस ।

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

रुटिने लाई थाह छ प्रधानमन्त्री को बन्छ भनेर ! फोटो ठुलो राखी दिएछ 😄😄

रुटिने लाई थाह छ प्रधानमन्त्री को बन्छ भनेर ! 
फोटो ठुलो राखी दिएछ 😄😄
चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

चुनाबमा मात्रा हो गठबंधन नभएको बाहिर त अघोषित गठबंधन चलेकै छ,अब त झन राजावादी हरु पनि थपिने भए 😆 तर यो गठबंधन सब घण्टे हरु को उश्रिंखलता र अराजकता ले गर्दा बनेको हो Organically 😄😄

चुनाबमा मात्रा हो गठबंधन नभएको बाहिर त अघोषित गठबंधन चलेकै छ,अब त झन राजावादी हरु पनि थपिने भए 😆
तर यो गठबंधन सब घण्टे हरु को उश्रिंखलता र अराजकता ले गर्दा बनेको हो Organically 😄😄
Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

यी भाई को हुन चिन्दिन तर यी भाईले कडा दनक दिए । सबै सचेत नागरिकले सोच्नै पर्ने कुरा भने । 🙇🙆

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

पुराना चोरहरु प्रतिको रिसले नयाँ ठग हरु लाई मुक्तिदाता मान्नेहरु पनि दुई खुट्टे भेडा नै हुन् !

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

भोट माग्दा छमछमी नाच्ने नेताको सूची पाम् न! मैले जानेको म लेख्छु। १) प्रचण्ड, २) जनार्दन शर्मा, ३) सूर्य थापा, ४) ऋषि धमला, ५) आशिका तामाङ... 🧐

Sewantika (@gautamnanu) 's Twitter Profile Photo

यो चुनावमा रमाइलो त सुर्य थापा सरलाई भएको छ 🤣 आज त बिहे नै गरिदिएछन जनताले 🤣

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

अझै शंका छ कसले सिंहदरबार जलायो भन्नेमा? अझै शंका छ कसले स्कूले बालबालिकालाई उकासेर मर्न बाध्य बनायो भन्नेमा?

Nabin (@fewacity) 's Twitter Profile Photo

बालेन यूफोरिया Vs रियलिटी हेर्नूस! यो बालेन फ़िवर चुनाव अघि नै उत्रोस!

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

“🔔 ले ५००० दियो । के पी चोर देश छोड ।” भन्छन बच्चाहरू, यो गम्भिर बिषय हो यदि यो सत्य हो भने ।

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

नेपाली काँग्रेसले के गर्छ? कसरी गर्छ? हामी प्रस्ट छौँ !

नेपाली काँग्रेसले के गर्छ? कसरी गर्छ? हामी प्रस्ट छौँ !
चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

अनुसन्धान भएर दुधको दुध पानीको पानी छुट्टिनु पर्छ भन्नु भएकै छ जेन्जी हरु को हत्या,आगो लगाउने, पैसा जलेको सप्पै आयोगले छिटो प्रतिवेदन दिनुपर्छ भन्नु भएकै छ त्यो गगन दाईको परिपक्वता हो जिम्मेवार पदमा बसेको मान्छेले फलानो दोषी हो भन्दै उफ्रेर सस्तो लोकप्रियता बटुल्ने काम गर्दैन !

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

'एक पटकको नेपाली, सधैँको नेपाली' कसरी? हामी प्रस्ट छौँ !

'एक पटकको नेपाली, सधैँको नेपाली' 

कसरी? हामी प्रस्ट छौँ !