Miss. Samita🖤 (@samitas514) 's Twitter Profile
Miss. Samita🖤

@samitas514

परिचय अरुको सोचाइ भन्दा अल्लि भिन्न ! ! (टुइट इन लाइक्स)🙏

ID: 898562698362855426

calendar_today18-08-2017 15:10:16

6,6K Tweet

2,2K Followers

1,1K Following

Niraj Singh (@nirajan40626277) 's Twitter Profile Photo

बन्द खाममा राखेको चिठी जस्तै हो जिन्दगी, थाहा छैन अर्को पटक कस्तो सन्देश लिएर आउछ।🖤 #bepositive

Miss. Samita🖤 (@samitas514) 's Twitter Profile Photo

मुस्कान एउटा झुट हो , यसले जति बताउँछ त्यो भन्दा धेरै लुकाउँछ ❤

Miss. Samita🖤 (@samitas514) 's Twitter Profile Photo

भयो न छाड्देउ बिगतका कुरा, सिङ्गै भविष्य अगाडि छ त्यो पनि त सोच्नु पर्यो!

Miss. Samita🖤 (@samitas514) 's Twitter Profile Photo

हजार अनुहारको भिडमा पनि प्रस्ट छुटिन्छन आफुलाइ खोजिरहेका आखाहरु!

Miss. Samita🖤 (@samitas514) 's Twitter Profile Photo

ईज्जत् धेरै महँगो चिज हो यसको आशा कहिले सस्तो मानिस सँग नराख्नुस 🤍🙏

Miss. Samita🖤 (@samitas514) 's Twitter Profile Photo

सँस्कार नपुगेको होईन 🥰 तिमीहरू को व्यवहार ले बोल्न बाध्य बनाएको हो हामीलाई ❤️🤟 #जो जस् सँग सम्बन्धित छ उनीहरुको लागि 😂😂😂

Miss. Samita🖤 (@samitas514) 's Twitter Profile Photo

Give respect, tack respect 😇 आफ्नो बुबा आमा सङ्ग बाहेक बिना गल्ती कसै सङ्ग झुकिन्न !😕

Miss. Samita🖤 (@samitas514) 's Twitter Profile Photo

उस्ले राखी बाँध्न कर गर्न सक्छे, तपाईं मंगलसुत्रमै अडिक रहनु 😆🤩😛 unmaried babu haruko lagi tips hai😂

Miss. Samita🖤 (@samitas514) 's Twitter Profile Photo

आज सबले सिन्दुर भरी रहदा OMR Sheet को गोलो भर्दै थिए यार म !🥹

Miss. Samita🖤 (@samitas514) 's Twitter Profile Photo

व्यवहारमा परिवर्तन देखीसके पछि त मिठो बोलि सुन्दा पनि घृणा लाग्दो रहेछ!💔

Miss. Samita🖤 (@samitas514) 's Twitter Profile Photo

नयाँ बर्ष २०८२ साल सबैजनको लागी महान बर्ष बनोस् शुभकामना !❤️🎉

Miss. Samita🖤 (@samitas514) 's Twitter Profile Photo

चरित्र टकटकाउॅंदा इमान्दारीता😊 र संस्कार भेटियोस्🦚, त्यतिको वफादार चॉंही हुनपर्छ🙌 अरुले भने जस्तो नहुंदैमा घमण्डी भइदैंन॥👋