Karan Thagunna (@thagunnakaran) 's Twitter Profile
Karan Thagunna

@thagunnakaran

I am Karan Thagunna, PhD . I am an academic professional and research scholar. Also,an adjunct faculty of Applied Econometrics at Kathmandu university (KU) .

ID: 2647092494

calendar_today15-07-2014 07:17:24

3,3K Tweet

2,2K Followers

3,3K Following

Karan Thagunna (@thagunnakaran) 's Twitter Profile Photo

एउटा मन्त्रीले हाकाहाकी पैसाको डिल गरेछ र अर्को साथीको नामपनि ओक्लेछ। कठै बरा मेरो देश।

Karan Thagunna (@thagunnakaran) 's Twitter Profile Photo

प्रम ओलीज्यू लाई हार्दिक बधाई छ। तपाईंले नेपालको साख विश्वमा स्थापित गर्नुभो। चीन र भारतसँग आँखामा आँखा जुधाएर नेपालको गुमेको भूमि लिपुलेक फिर्ता ल्याउन सफल हुनुहुनेछ भन्ने शुभ कामना छ। देश भित्रका मीडिया र कथित बुद्धिजीवीलाई यस्तोकुरो पचाउन कठिन छ तथापि जनताको अपार माया हुनेछ।

Karan Thagunna (@thagunnakaran) 's Twitter Profile Photo

जेठी लाई डिभोर्स गरी कान्छी बिहे गर्नु कानुन सम्मत हो र विवाद गर्नु गलत भन्छु म। तर,एउटा हुँदै अर्की बिहे गरेर सँगै बस्नु, अनि बेमेल भएर कान्छी संग मुद्दा मामिला गरी सम्बन्ध विच्छेद गर्नु भनेको " बहुविवाह गरेको " मानिन्छ। जेठी हुँदै कान्छीसंग डिभोर्स गरेको भन्ने कुरो सत्य नहोला।

Karan Thagunna (@thagunnakaran) 's Twitter Profile Photo

विदेशी "एसेटहरु " लाई अर्को भाषामा एजेन्ट भन्छन । राष्ट्रिय पूंजी विकास तथा स्वाधीन अर्थतन्त्र निर्माण गर्नुपर्छ भन्ने तर विदेशी कम्पनीहरु दर्ता गरौं भन्दा माउँ कम्पनीहरु भन्दा बढी पीडा यी "एसेटहरू" लाई भएको देखिन्छ। आफू सर्वाङ्ग हुँदापनि ठूलो नेता दाबी गर्ने यी सबै महाठग हुन।

Karan Thagunna (@thagunnakaran) 's Twitter Profile Photo

गगन र विश्वले कांग्रेस पार्टीबाट अलग भएको घोषणा गर्नु पर्दछ अन्यथा काला बिराला माझ खैरो हुनु कुनै अर्थ राख्दैन।

Karan Thagunna (@thagunnakaran) 's Twitter Profile Photo

हिन्दू अधिराज्य, नेपाल प्रहरी , सशस्त्र प्रहरी, निजामती कर्मचारी खारेजी, निर्वाचित कार्यकारी प्रम,प्रतिनिधिसभा ९०-१२०,प्रदेश सभा खारेजी, स्थानिय निकायको संख्या २०० लगायत बारेमा सहमतिमा निकास खोज्नु पर्ने देखिन्छ। संविधानमा आवश्यक सुधार गरेर अगाडि बढे शून्यलाई सय पुर्याउन सकिन्छ।

Karan Thagunna (@thagunnakaran) 's Twitter Profile Photo

'जेन्जी ' हरुमा प्रयाप्त र खँदिलो शैक्षिक ज्ञानको कमी, दूरदर्शी भिजनको अभाव र नेतृत्व क्षमता नहुँदा यो आन्दोलनले खर्बौको सम्पत्ति स्वाहा पार्दै "अपराधीहरू " लाई जेलबाट छुटाउने मात्र हुने देखिन्छ।

Karan Thagunna (@thagunnakaran) 's Twitter Profile Photo

अब हुने प्रमको अफिस प्रधानसेनापति को अगाडिको क्वाटरमा हुने होला?त्यसोभए सेनापतिलाई नजर राख्न सजिलो होला। अन्य त खरानी बाहेक के नै बाकी छ ?

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

जानकारी अनुसार, नेपाल विद्युत प्राधिकरणका हितेन्द्र शाक्य एक योग्य र दक्ष प्रविधिक मात्र होइन, कुशल व्यवस्थापक पनि हुन्। उनको बर्खास्तीमा सरकारले पूर्वाग्रह देखाएको छ। पुरानो राजनीतिक शैलीभन्दा फरक अपेक्षा गरिएको सरकारको यो निर्णय बाञ्छनीय देखिँदैन।

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

१.सिंहदरबार जलाउछु भन्नू , २.जेन्जी आन्दोलनको निहुँमा साच्चिकै जलाउनु , ३.रातभर जलिरहेको आगो निभाउने कोशिश सम्म नगर्नु , ४.विदेशीको आडमा आफ्नै गृहमन्त्रीले सिंहदरबार जलाउने लाई पक्राउ नगर भन्नु , ५.अहिलेसम्म सम्म जेन्जी हत्यारा पक्राउ नपर्नु। मेरो देश कस्को हातमा गयो? लुसिफर!

Karan Thagunna (@thagunnakaran) 's Twitter Profile Photo

सिंहदरबार जलाउँदा रमिते बनेको नेपाली सेना हिजो अस्ति बाढी आउँदा खोला किनारतिर टुप्लुक्क देखियो। पुल र बाटोको ठेक्का पनी सेनालाई दिँदा हुन्छ अब।

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

यो टंक दाहाल भन्ने को र कहाँको मान्छे हो? मैले खासै फलो त गरेको छैन तर देश भाड्न चाहीं सफलै भएको जस्तो लाग्यो यता मान्छेहरुको विरोध हेर्दा।

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्र कुबेर खापुङ ज्यू कोे अन्तर्वार्ताका टुक्रा हेरे .. त्यसपछि मैले बुझेको कुरा : प्रहरीलाई अपराधी मानेर कारवाही गर्नेभए - १)दुर्गा प्रसाई लगायतले घोषणा गरेका र अन्य अब हुने आन्दोलनमा प्रहरीले किनारमा बसेर तमासा मात्र हेर्नेछ। बैंक लुटेपनि,