BashuDev Pantha (@panthabashudev) 's Twitter Profile
BashuDev Pantha

@panthabashudev

ID: 1471032463958810624

calendar_today15-12-2021 08:21:40

4,4K Tweet

247 Followers

203 Following

Ramila Nepal (@ramilanepal7) 's Twitter Profile Photo

अराजकता भेडाहरू योAIले बनाएको भिडियो भन्ला। real video हो देश जलाउन कसरी निर्देशन भएको थियो सरकारी अफिस कहाँ कहाँ थियो भनेर location यसरी दिएको थियो यत्रो प्रमाण हुँदाहुँदै पनि सरकार के हेरेर बसिरहेको छ तत्काल छानबिन गरी यसको उम्मेदवार खारेज गरी कारबाही होस🇳🇵

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

BBC को डकुमेन्ट्रीमा यो अटेन्छ! यो राख्दा डकुमेन्ट्री डेढ मिनेट लामो हुने हुँदा नराखेको रे😂

C.N. Khadga🇳🇵 (@khadgacn) 's Twitter Profile Photo

यस्ता भ्रष्ट, चोर एवम् ठगलाई पुन: मत दिएर जिताउने मूर्खता कुनै सचेत इमानदार मतदाताले गर्नुहुँदैन ।

यस्ता भ्रष्ट, चोर एवम् ठगलाई पुन: मत दिएर जिताउने मूर्खता कुनै सचेत इमानदार मतदाताले गर्नुहुँदैन ।
कालापानी-लिपुलेक (@4jzdjupw8oignvc) 's Twitter Profile Photo

यो निबिचन अर्कैले थोपरिदिएको हो। सिहदरबार आगो लगाउने रबि र बालेन साह नै हो।

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

बिबिसीले आफ्नो डकुमेन्ट्रीमा राख्न बिर्सिएको तिन दृश्य: १- विजय भावमा फर्किंदै सुदन गुरुङ, डिजिटल प्लेटफर्ममा आन्दोलनबारे दिइएको तालिम। २- जेनजीले नौलो मानेर हेरिरहेका टिओबी बाईकर्सहरू ३- संसद भवनको गेटमा तोडफोड सुरु। पहिलो गोली चल्नु अघि प्रहरीलाई ज्यान जोगाउन कठिन

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

आफूलाई समाजसेवीको रूपमा चिनाउने ‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङ भदौ २४ को आगजनी र तोडफोडमा संलग्न रहेको भेटिए। उनको बालेन र रास्वपासँगको ‘कनेक्शन’ अझै उदेकलाग्दो देखिन्छ। himalkhabar.com/144789/people-…

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

यी तिब्बती हरुको Prime Minister Sushila Karki संग कनेक्सन के छ? इंन्डिया निर्वासित भएको साठीऔ बर्षमा नेपालमा पचासौ सरकार बने तर बारवरा सरकार लाई मात्र दलाई लामाको शुभकामना किन आयो? BBC News Nepali डकुमेन्ट्रीमा रबि जेल तोडेर फरार भएको रिपोर्ट किन देखाइएन? लुसिफरको दमकल किन आगो नियन्त्रणमा आएन?

यी तिब्बती हरुको <a href="/pmsushilakarki/">Prime Minister Sushila Karki</a>  संग कनेक्सन के छ?
इंन्डिया निर्वासित भएको साठीऔ बर्षमा नेपालमा पचासौ सरकार बने तर बारवरा सरकार लाई मात्र दलाई लामाको शुभकामना किन आयो?
<a href="/bbcnepali/">BBC News Nepali</a>  डकुमेन्ट्रीमा रबि जेल तोडेर फरार भएको रिपोर्ट किन देखाइएन?
लुसिफरको दमकल किन आगो नियन्त्रणमा आएन?
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

सिंहदरबार कसले जलाएको हो ? एमाले चितवन क्षेत्र न.२ उमेदवार : अस्मिन घिमिरे #NepalPress

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

आ*गो लगाउनेहरुको सरकार बनाउन खोज्नेहरूका लागि नै यो चुनाव गर्न खोजिएको हो #NepalPress

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

तनुजाका ९ प्रश्न: ‘स्कुलको पोशाकमा भएका विद्यार्थीलाई प्रहरीले केही गर्दैन’ भन्ने भ्रम कसले फैलायो? #NagarikNews nagariknews.nagariknetwork.com/social-affairs…

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

रुद्र पंगेनी, अर्चना दर्जी र शमशाद अहमद in Himal Khabar: "काठमाडौँ महानगरका तत्कालीन प्रमुख बालेन्द्र शाहले भदौ २३ को प्रदर्शनमा १३ देखि १८ वर्षका बालबालिकालाई सडकमा डाक्छन् । आफूलाई समाजसेवीको रुपमा चिनाउने ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङको समूह आगजनी र तोडफोड गर्दै

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

Rudra Pangeni, अर्चना दर्जी र Shamshad Ahmad in Himal Khabar: "काठमाडौँ महानगरका तत्कालीन प्रमुख बालेन्द्र शाहले भदौ २३ को प्रदर्शनमा १३ देखि १८ वर्षका बालबालिकालाई सडकमा डाक्छन् । आफूलाई समाजसेवीको रुपमा चिनाउने ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङको समूह आगजनी र तोडफोड गर्दै

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

भाटभटेनीलाई एमालेको भनेर जलाइयो। आज वाईवाई चाउचाउलाई कांग्रेसको भनेर बालेनले घोषणा गरिदिएका छन्। अब कुन दिन वाईवाई चाउचाउको फ्याक्ट्री पनि जल्छ। तिमीहरूले हिल्टन होटललाई पनि कांग्रेसको नभनिदिएको भए, सायद त्यो जल्ने थिएन।

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

ड्यूटीमा रहेको प्रहरीले मर्ने अवस्था आइसक्यो, के गरौँ भनेर कमाण्डरलाई सोध्दा, ‘भिडियो कल गरेर बुढीसँग रमाइलो कुरा गर’ भन्ने जवाफ पाउँदैन। प्रहरीको बदनाम बन्द गर।

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

बीबीसीले कस्को पक्षमा डकुमेन्ट्री बनाएको छ, रोयटर्स र अल जजिराले कस्को अन्तर्वार्ता लिएको छ, द न्यूयोर्क टाइम्स ले कसलाई युवा नेता भनेर चिनाएको छ, ईण्डियन मिडीयाहरुले कसलाई समर्थन गरेको छ, तिनीहरू नै हुन् डिप स्टेटका दलालहरू। कुरा किलियर छ।

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

अरुपार्टिलाई खुव पेट्रोल र मासुभात भन्ने पार्टिले यो के हो नि गरेको ? बाईकमा गौ माताको मुत्र हालेको हो ? तेरी मा सहकारी पार्टि अरुलाई त खुव भन्थौ त ।

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

रास्वपाको गाडी नियन्त्रणमा ।गाडी भित्र बोरामा पैसा रहेको आशंका ।