Aakash Karki
@jungaakash
President : Visionary Youth Initiative Foundation, Nepal युवा अभियानता , Lawyer , Freelancer
ID: 4690067126
http://www.facebook.com/vyifn 01-01-2016 15:23:49
981 Tweet
1,1K Followers
3,3K Following
सबै युवाहरुको आश ,सबै कांग्रेस जनको रुपान्तरणको आश ,न्यायको आश ,हाम्रो आदरणीय दाइ बिश्व प्रकाश !!! अत्यधिक मत ले बिजय गरौं !! जय नेपाल !!! Bishwa Prakash शर्मा
नेपाली काँग्रेसका महामन्त्री, प्रखर वक्ता एवं बौद्धिक व्यक्तित्व आदरणीय नेता श्री Bishwa Prakash शर्मा ज्युको प्रमुख आतिथ्यतामा यहि मिति २०७८ साल फागुन १९ गतेका दिन नेपाली काँग्रेस मध्यपुर थिमि नगरकार्यसमितिको आयोजनामा हुने प्रथम ऐतिहासिक नगर सम्मेलन भव्यताका साथ सु–सम्पन्न गरौँ ।
४८ औ राष्ट्रीय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका महामन्त्री शालिन एव प्रखर वक्ता Bishwa Prakash शर्मा ज्युको प्रमुख आतिथ्यतामा भोलि हुनगई रहेको कार्यक्रममा सम्पुर्ण महानुभावहरुलाई उपस्थितको लागि हार्दिक अनुरोध गर्दछु । जय नेपाल !
संसदीय छानबिन समिति, काँग्रेसको माग ``गलत´´ रहेछ ! मित्र Rabi Lamichhane का शब्दहरू ध्यानपुर्वक सुनौं l प्रष्टसँग जे बोल्नुभएको छ, त्यही पालना सबैले समझदारीसाथ गरौं l लफडा खतम् ! ``अनावश्यक´´ विवाद अब `हामी´ नगरौं !