sweta bhandari (@swetasiya) 's Twitter Profile
sweta bhandari

@swetasiya

मेरो देश नेपाल लाई माया गर्ने मान्छे 🇳🇵❤️🙏🏼

ID: 386780079

calendar_today07-10-2011 21:59:03

971 Tweet

171 Followers

99 Following

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित दीपक गिरी, रामनाथ अधिकारी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत कान्तिपुर कम्प्लेक्समा पुगेका हुन्।😂 अब बन्छ देश!

Dhurba Adhikari (@dhurbaadhikar) 's Twitter Profile Photo

Baburam Bhattarai ओ चाचा ब्रेक लगाउनुहोस त्यसै गोलखाडीमा गुडिरहेको राजनितिक गाडीबाट बिषाक्त धुवा नछेड्नुहोस। 😂 थाहा छ तिमिहरु सबै भ्रष्टहरुको अन्नदाता हो सिरोहिया। तर यहा फरक केस छ। भोलि मेरो बिषयमा बोलेन भनेर रिसाउला भन्ने डरले जे मन लाग्यो लेख्दै नबस्दा राम्रो। कानुन सबैलाई बराबर हो ।

माण्डव्य (@irameshb) 's Twitter Profile Photo

Bhim Adhikari बिरोध गर्न केहि नभए व्यक्तिगत जिवनमा हस्तक्षेप। म रास्वपा होईन तर केहि गर्छु देशका लागि भनेर आएकाहरुको व्यक्तिगत जिवनको कुरा लिएर आफनो औकात देखाउने झोले थुईक्क । आफनो दल र नेताकोबारे बोल्न नसक्ने झाँटे। तिमिहरुका नेताले राम्रो काम गर्दैको भए सुमना जस्ता राजनितिमा आउन पर्ने थिएन

Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

सायद क्यानेडियन जनताले पनि यो स्टन्ट बाज।हो भन्दै। support नगरिदिएको भए स्टन्ट मात्रै गर्छ भनेर भनिदिएको भए क्यानडा अहिलेको जस्तो क्यानाडा हुँदैनथ्यो होला।।जनता सुध्रिनु जरुरी छ।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

अचम्म कांग्रेसको गृहमन्त्रीको सवारी हुँदा नि बाटो बन्द हुन थालेछ । रवि लामिछाने साधारण तरिकाले हिडदा स्टन्ट भन्ने कांग्रेसीहरु अहिले दुलो भित्र छिरे होलान । कांग्रेसी भनेको नै सामान्तीहरु हुन । यिनिहरु जनताको कहिले हुन सक्दैनन् ।

बसेल कान्छो (@baseldilli) 's Twitter Profile Photo

Laxman Ghimire K P Sharma Oli समिक बडाल भन्ने सिल्पटको कुरा पत्याउनु भो ! ओलीले अनेरास्ववियु र युवा संघ नामका छौंडाहरुलाई बालेन बिरुद्ध अभियान छेड्न निर्देशन दिएका हुन गत जेठमै । त्यसपछिका त्यो बडालका पोस्टहरु खोजेर हेर्नुस ।

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

Dr. Arzu Rana Deuba Madam with urgency please! Events like this boils blood! Why not we issue a immediate vacate letter to all Indians just like that college did to Nepali students. Nepal would be much peaceful and safer country!

Krishna PR (@krishnaprj8) 's Twitter Profile Photo

Dr. Arzu Rana Deuba हे महामहिम परराष्ट्रमन्त्रीज्यू कुरा गर्ने समकक्षीसंग हो कर्मचारीसंग होईन, राजदूत त प्रतिनिधि कर्मचारी मात्रै हुन् समकक्षीसंग उताका तीर्थ यात्रीको गाडी पल्टिँदा मन्त्री नै आएर गईन हाम्री छोरीको मृत्यु भएको छ, समकक्षीसंग क्षतिपूर्ति सहितको कुरा गर्नु पर्यो महाशया !

Santosh Thapa (@t_ch99) 's Twitter Profile Photo

sachin timalsena चाेर,‌ फाटाहा, देशद्रोहीहरुलाइ आफ्नाे नेता मान्ने झाेलेहरुकाे मुख्य बिशेषता रहेछ । Girija Should burn in hell!

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

राजाको सन्तान राजा बन्नु घनघोर निरंकुशता हो, सामन्ती परिवारवाद हो, शोषकी प्रथा हो तर नेताको सन्तान नेता बन्नु चै क्रान्तिकारी, अग्रगामी, परिवर्तनकारी हो, भन्ने मान्छे देख्दा लास्टै रिस उठ्छ।

राजाको सन्तान राजा बन्नु घनघोर निरंकुशता हो, सामन्ती परिवारवाद हो, शोषकी प्रथा हो तर नेताको सन्तान नेता बन्नु चै क्रान्तिकारी, अग्रगामी, परिवर्तनकारी हो, भन्ने मान्छे देख्दा लास्टै रिस उठ्छ।
साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

Sama Thapa यसको मतलव तिमीहरूले देशमा नया जेनेरेशन बसोस ,यतै केहि कर्म गरोस त कहिलै लागेको रहेनछ? देश बिगार्ने दलका टट्टुहरूलाई अझै नया जेनेरेशन देश भन्दा बाहिर जाओस र उनीहरू देश चलाउला सोचेको होला हैन? अब देश झोलेले हैन ,विशुद्ध नया अनुहारले चलाउछन्।

sweta bhandari (@swetasiya) 's Twitter Profile Photo

Gokul Prasad Baskota Musaharu ढल bata bahira niskina thale hai sathi haru,, garib ko ragat pasina misiyeko धान khana palleka 🐀🐀🐀🐀🐀🐀🐀 musaharu futta futta niskidai xan 🤮🤮🤬