Krishna PR
@krishnaprj8
Born in the Kingdom of Nepal and schooling MBA, LLM & M.ed
ID: 1253209141264277505
23-04-2020 06:28:54
19,19K Tweet
115 Followers
104 Following
जेठ १५ नजिकिदै नारायणहिटीको मन्दिरमा पूर्वराजा सपरिवार सहित पूजाअर्चना गर्ने दिन आएछ सो बिना आधार अगाडी तेसै आएको होइन र त्यो आधार ६३ साल पछिको व्यवस्था र तेस्का नेता हरुले नै तयार गरि दिएका हुन। जसले जे गरे पनि अन्त्यमा शोषित निमुखा हामी जनता नै बन्ने हो। onlinekhabar.com/2025/05/168780…
ओली बस्ने गुन्डु घरको भाडा,सुरक्षा र भेटघाटका लागि जाने कार्यकर्ताको खानपान र सुताइको व्यवस्थापनका लागि दैनिक लाखौँ खर्चभइरहेको र सो खर्च व्यवस्थापनका लागि नेपालका प्रतिष्ठित व्यवसायीबाट रकमउठाउने गरेको रे भनेसी भन्न मनलाग्यो रस्सी तो जल गइ मगर बल नही गइ🤪 shilapatra.com/detail/171804
कपील काफ्लेको यो ढुसी परेको choco pie को केस पनि उपभोक्ता अधिकारको मुद्दा हो। यसलाई नेपाली आयातकर्ता ले समाधान नगरे कानुनी कारबाही गर्न सकिन्छ Lotte Choco Pie