Ramesh Oli (@ramesho23592226) 's Twitter Profile
Ramesh Oli

@ramesho23592226

नमस्ते सबैमा।

भगवान चित्रमा होइन,चरित्रमा बस्छन्।
त्यसैले आफ्नो आत्मालाई मन्दिर बनाउनुहोला 🙏।।

ID: 1293923376009031688

linkhttps://www.facebook.com/ramesh.chettri.33671?mibextid=ZbWKwL calendar_today13-08-2020 14:53:15

789 Tweet

137 Followers

329 Following

Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

बालेन शाह चैत ८ भित्र प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने तयारीमा रहेका छन्, जसले नयाँ राजनीतिक युगको सुरुवात संकेत गरेको छ।.

बालेन शाह चैत ८ भित्र प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने तयारीमा रहेका छन्, जसले नयाँ राजनीतिक युगको सुरुवात संकेत गरेको छ।.
Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

पालो अब युवाले पाउनुपर्छ! ३.० कांग्रेसको सभापती युवालाई दिदाँ कस्तो होला..?😀.

पालो अब युवाले पाउनुपर्छ!
 ३.० कांग्रेसको सभापती युवालाई दिदाँ कस्तो होला..?😀.
Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

Good News: बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तय,मन्त्रीहरूको पनि शपथ प्रधानमन्त्रीसँगै हुने ।। नेपाल को जय होस् 🙏।।

Good News: बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तय,मन्त्रीहरूको पनि शपथ प्रधानमन्त्रीसँगै हुने ।।
नेपाल को जय होस् 🙏।।
Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

दुई दिनदेखि इरानसँग सकारात्मक वार्ता भइरहेको र अब इजरायल ले पाँच दिनसम्म इरानमाथि कुनै पनि आ*क्रमण नगर्ने बताइएको छ. #weneedpeaceworld #DonaldTrump #peace 🕊️.

दुई दिनदेखि इरानसँग सकारात्मक वार्ता भइरहेको र अब इजरायल ले पाँच दिनसम्म इरानमाथि कुनै पनि आ*क्रमण नगर्ने बताइएको छ.
#weneedpeaceworld #DonaldTrump #peace 🕊️.
Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

संघर्षै संघर्षको यात्रादेखि सफलताको शालिनता सम्म - गर्नुपर्ने अझै बाँकी छ रवि दाई हामी तपाईंको सधैं साथमा रहनेछौँ।। The Real leader .🩵!!!

Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

अब राम जन्मिँदैनन् र कृष्ण पनि जन्मिदैनन्। जन्मेका कृष्ण र राम यिनै हुन् 🇳🇵!!

अब राम जन्मिँदैनन् र कृष्ण पनि जन्मिदैनन्। जन्मेका कृष्ण र राम यिनै हुन् 🇳🇵!!
Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

सहकारी पीडितहरूलाई पैसा फिर्ता दिने प्रक्रिया सुरु। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् ।

सहकारी पीडितहरूलाई पैसा फिर्ता दिने प्रक्रिया सुरु।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् ।
Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

आज प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेनको गरिमामय उपस्थिति,रवि लामिछानेको विशेष सम्बोधन गर्ने!! #pmbalen #RabiLamichhane ..

आज प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेनको गरिमामय उपस्थिति,रवि लामिछानेको विशेष सम्बोधन गर्ने!!
#pmbalen #RabiLamichhane ..
Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा वि"रुद्ध प"क्राउ पुर्जी जारी भएको छ 😱🖐️..!

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा वि"रुद्ध प"क्राउ पुर्जी जारी भएको छ 😱🖐️..!
Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

"अहिले राजनीति र नेतृत्वको परिभाषा परिवर्तन भएको छ,यो परिभाषा बदल्ने एउटा कोही नायक जन्मेको छ,त्यो हो रवि लामिछाने" - माननिय सांसद जगदीश खरेल।।

"अहिले राजनीति र नेतृत्वको परिभाषा परिवर्तन भएको छ,यो परिभाषा बदल्ने एउटा कोही नायक जन्मेको छ,त्यो हो रवि लामिछाने" - माननिय सांसद जगदीश खरेल।।
Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

"प्रधानमन्त्री बालेन शाहले विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग भेट"🇳🇵!!

Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

कुनै बेला एउटा देशको सामान्य सरकारी कर्मचारी , सचिब पत्रकार आएर प्रधानमन्त्री को अगाडि उपर खुट्टी लगाएर बसी प्रधानमन्त्री पद को मर्यादा र शिस्टाचारको धज्जिया उडाइन्थ्यो।#BalenShahPM🇳🇵.!

Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

महेन्द्र राजमार्ग एउटा ऐतिहासिक नाम हो यसलाई एसियन हाइवे भन्दा यसको ईतिहास मेटिन्छ इतिहासलाई राजतन्त्र र गणतन्त्र भनेर विवाद गरिराख्नु उचित होइन । यो तर्सिने वा बेतुकको संका नगरौ।। हैट दाजु यति कुरा त बुझ्नु पर्ने त हौ 😀🙏!!

महेन्द्र राजमार्ग एउटा ऐतिहासिक नाम हो यसलाई एसियन हाइवे भन्दा यसको ईतिहास मेटिन्छ इतिहासलाई राजतन्त्र र गणतन्त्र भनेर विवाद गरिराख्नु उचित होइन । यो तर्सिने वा बेतुकको संका नगरौ।।
हैट दाजु यति कुरा त बुझ्नु पर्ने त हौ 😀🙏!!
Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

सेवा नै धर्म हो ! नयाँ बर्ष २०८३ को शुभकामना 💗🇳🇵!!

Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

भागेर,डराएर हैन सफलता आत्मविश्वास र धैर्यताले मात्र प्राप्त गर्न सकिन्छ 💗🇳🇵🙏।।

Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

जनताले दिएको विश्वासमाथि कुनै पनि किसिमको आँच आउन नदिन नेतृत्व सचेत रहनुपर्छ । १२ भाईले टुटाउन -फुटाउन लामो लामो कथाहरु लेखेर अफवाह फैलाउन शुरु गरेका छन ,त्यता नलागी जनताको भाग्य र भविस्य बदलन लाग्नुहोला ।। #RabiLamichhane #Balen #SobitaGautam

Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

मनोहरा सुकुम्बासी बस्तीमा १ रोपनी क्षेत्रफलमा रहेको चर्च 😮 !!!

Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

सुकुम्बासीलाई बसाल्न नागर्जुनको अपार्टमेन्टमा सरसफाइ गरिँदै ।।।

सुकुम्बासीलाई बसाल्न नागर्जुनको अपार्टमेन्टमा सरसफाइ गरिँदै ।।।
Ramesh Oli (@ramesho23592226) 's Twitter Profile Photo

नेपाली क्रिकेटको इतिहासको साक्षी, वर्तमानको सारथी र भविष्यको आधार टियु क्रिकेट मैदान बचाउन सरकारलाई दबाबमूलक ध्यानाकर्षण गरौ🇳🇵! #balendrashah #cricketfan..

नेपाली क्रिकेटको इतिहासको साक्षी, वर्तमानको सारथी र भविष्यको आधार टियु क्रिकेट मैदान बचाउन सरकारलाई दबाबमूलक ध्यानाकर्षण गरौ🇳🇵!
#balendrashah #cricketfan..