Nature_cr7 (@sushma0011) 's Twitter Profile
Nature_cr7

@sushma0011

🍃☘️साहित्यिक मन अनि सेवाका हातहरु, एउटा अमर मुस्कान अनि हरेक ओठमा फुलाउने चाहतहरु ❣️🌹

ID: 1351133029067055106

calendar_today18-01-2021 11:43:33

281 Tweet

840 Takipçi

800 Takip Edilen

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

माया ईज्जत् संग जोडिएको हुन्छ ,फरक यति हो कसैले लुट्न खोज्छ्न कसैले जोगाउन । 😊🙏💜

Nature_cr7 (@sushma0011) 's Twitter Profile Photo

सबै जनाले like र RT गर्नु होला❤️🌻 40-50 जति भए नि तपाइको followers बढ्ने छन ❤️

Nature_cr7 (@sushma0011) 's Twitter Profile Photo

यसो बिरामी पर्दा निधारमा kiss गरेर निको पार्दिने bf त चाहिदो रहेछ हौ😂❤️

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

के तिमीले बुझेउ मेरा भावनाका शब्दहरु लाई त्यसको बोल जसलाई मैँले कहिल्यै व्याकरण मा बाँध्न सकिनँ विफल रहेँ ताल-लयमा सजाउन लाई जो तड्पिन्छन् अचानक तिम्रो याद् आउनाले दुखाई मा पिँडा मा यही आशामा कि कहिल्यै त बुझ्नेछौ मेरो भावना लाई अनि,मेरो प्रेम् लाई।              #म_अनि_मेरो_भावना

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

🙏👈कसैलाई पनि नराम्रो सोच बिचार ,बक्र नजरले नहेर्नुस !किनकी कसैलाई आगोको कोइला फाल्दा आफ्नो हात कालो मात्र होइन पुरा जल्न सक्छ !हेक्का होश!!एउटाले छोड्दा अर्को सिंगल हुदैन कोहि राम्रो पाएरै छोडेको हुन्छ!#जय श्री कृष्ण ❤🍀

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

केही चोटहरु यति प्यारा हुन्छन, जसलाई हरेक पल संगै लिएर यात्रा गर्न मन लाग्छ कोट्याउंदै, पिडाको मात्रा बढाउदै, अनि त्यही चोट र पीडा भित्र लुकेको "म" संग रमाउदै।

Nature_cr7 (@sushma0011) 's Twitter Profile Photo

खुलेर प्रेम गर्न मन नभएको त कहाँ हो र पत्रकार ले भाइरल बनाइदिन्छ्न र पो त्🙄🤣

Nature_cr7 (@sushma0011) 's Twitter Profile Photo

जब समयले अप्रीय चोट दिन्छ नि तब न आफ्नो जिन्दगी प्रीय लाग्छ न त जिन्दगीमा आएका मान्छेहरु .....😑🥀

Nature_cr7 (@sushma0011) 's Twitter Profile Photo

जनगणना मा मैले म तिम्रो घर को भनी सके को छु है माया🤣❤️

Rohit Sonar (@rohitxsonar) 's Twitter Profile Photo

तपाईलाई प्रयोग गरिँदै छ वा मनपराउँदै छ यसमा फरक पत्ता लगाउनु आवश्यक हुन्छ #शुभबिहानी 🌾🌾🌻🌾🌾

Dream girl ❣️ (@guffadi45) 's Twitter Profile Photo

3 मिनेट तिमी नबोल्दा पनि रिसाउने म😔 5 साल तिम्रो अनुहार नदेख्दा ,बोली नसुन्दा पनि मुस्कुराई रहेको छु😊 समयले सबथोक सिकाउदो रहेछ माया💕😊

Nature_cr7 (@sushma0011) 's Twitter Profile Photo

सम्झिएर तिमिलाइ आजकल टोलाउन छाडे तिमी बोल्न छाडेउ,मैले बोलाउन छाडे🙂

Nature_cr7 (@sushma0011) 's Twitter Profile Photo

गल्ती एक, सजाय हजारमा कोही आफ्नो कोही पराई हेर्ने त्यो तिम्रो नजरमा........😊😊

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

सपनाहरु साना रोजेँ मैले.... भन्नुको मतलब म आफैले कम परिश्रम गर्नुपर्ला भन्ने होइन!!! #शुभ_बिहानी!!

गोपाल घिमिरे (@thelastgopal) 's Twitter Profile Photo

भेट्नु .. भेटिईरहनुले पनि सम्बन्ध प्रगाढ हुँदैन , त्यस्को लागी मन मा माया र आँखामा ईज्जत हुनुपर्छ ! 😍 #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🙏🌹🌿

Nature_cr7 (@sushma0011) 's Twitter Profile Photo

हेर त, तिम्रो अनुपस्थितीमा पनि म कति खुसी छु, तिमीले त जादाजादै मेरा खुसीहरु हैन दुख पो लिएर गएछौ...।😊 #goodmorning❤️

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

अलिकति नजर तिम्रो, झुकाएर आऊ, बादल जस्तो कालो केश, फुकाएर आऊ...💕