Sujan Neupane (@sujanneupane_) 's Twitter Profile
Sujan Neupane

@sujanneupane_

KUSOM Grad (Finance), Share Market Enthusiast, Insurance Professional, Football & FPL Fanatic, @Chelseafc & @CricketAus for life, Cinephile & Political Observer

ID: 298309739

calendar_today14-05-2011 02:53:57

36,36K Tweet

1,1K Followers

5,5K Following

Sujan Neupane (@sujanneupane_) 's Twitter Profile Photo

गगन आफैले विचार गर्नुपर्छ । नियमित महाधिवेशन हुनै छ, पूर्ण कार्यकालका लागि नेतृत्व दाबी गर्नु छँदैछ । नदिनु राजीनामा दिइसकेपछि रफ्फु लाएर मिलाउने कि आफैले भनेझैँ पार्टी पुननिर्माणको नयाँ यात्रा थप ऊर्जाका साथ सुरु गर्ने ? Gagan Thapa 👇

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

नैतिकता व्यक्तिको नीजि मामिला हो कि संस्थागत ? कसैले नैतिकताका आधारमा दिएको राजीनामा अस्वीकृत गर्नु अनैतिक त हुँदैन नि ?

Sujan Neupane (@sujanneupane_) 's Twitter Profile Photo

Even though the Karki Aayog report hasn’t been made public yet by Government, JanaAastha has already started publishing portions of it in their story- oh no. janaaastha.com/story/178266?f…

Even though the Karki Aayog report hasn’t been made public yet by Government, <a href="/Jana_Aastha/">JanaAastha</a> has already started publishing portions of it in their story- oh no.

janaaastha.com/story/178266?f…
Sujan Neupane (@sujanneupane_) 's Twitter Profile Photo

Cometh the man, cometh the moment 🇳🇵 Sudan Gurung steps up when it matters the most. Wishing strength, wisdom, and bold leadership as he takes on the responsibility of Home Minister. The nation watches with hope.

Sujan Neupane (@sujanneupane_) 's Twitter Profile Photo

निकोलेस मादुरोलाई जस्तो आँखामा पट्टी बाँधेर अमेरिका लगिएको छैन। आयातुल्ला अली खामेनेईलाई जस्तो सुतेकै ठाउँमा इलिमिनेशन गरिएको पनि छैन। केपी ओली आफ्नै देशभित्रको जेलमा जाँदैछन्। Dil Nisani Magar dai nailed it. 👏

निकोलेस मादुरोलाई जस्तो आँखामा पट्टी बाँधेर अमेरिका लगिएको छैन। आयातुल्ला अली खामेनेईलाई जस्तो सुतेकै ठाउँमा इलिमिनेशन गरिएको पनि छैन। केपी ओली आफ्नै देशभित्रको जेलमा जाँदैछन्। 

<a href="/dil_nisani/">Dil Nisani Magar</a> dai nailed it. 👏
Bhojraj bhandari (@bhandarybhojraj) 's Twitter Profile Photo

दुइतिहाइ जनता खुशि छन् । जेल हाल भनेर मत दिएका हुन् । केही उफ्रेर हुने केही हाेइन ।

Sujan Neupane (@sujanneupane_) 's Twitter Profile Photo

I skimmed through it, it touches on every aspect of governance reform. If implemented, it could be truly transformative. Hopefully, it will be.

Prof Dr Govind Raj Pokharel 🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

फाल्गुनको निर्वाचनमा बारबारा फाउण्डेशनले जिताउने भूमिका खेलेको भन्ने सुने।म संस्थापक सदस्यले किन जितिन? नेपालका केही “मुर्धन्य राजनीतिज्ञ” र “बिद्वान विश्लेषक”हरूको सतही र हावादारी ज्ञान सुन्दा लाग्छ—यही मानसिकताले देशले चाहे जति गति लिएन।देशले यस्ता पात्रबाट चाँडै मुक्ति पाओस्।

Sujan Neupane (@sujanneupane_) 's Twitter Profile Photo

दाई लव रियाक्ट गर्ने मध्ये एक म पनि हुँ है 😄 फोटो देखेपछि आफैँ थाहा हुन्छ किन २९ हजार पुगेको भनेर! अनि त्यो फोटो खिच्ने मान्छेलाई त डबल सलाम, हाम्रो तर्फबाट १ होइन, २ लव पक्का ❤️❤️ 😂