Nakul Aryal (@nakulkakura) 's Twitter Profile
Nakul Aryal

@nakulkakura

Nepal-based journalist with 17 years of experience | Focus: Politics, Social Economy & Justice | Currently with SamajPress & Himalayatimes | Democracy matters.

ID: 1795792880285396992

calendar_today29-05-2024 12:22:55

40 Tweet

16 Followers

74 Following

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र कांग्रेसको घोषणा कहिले हो ?

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

राजनीतिक दलभित्र कसैले आफू नै अन्तिम विकल्प हो भनिरहेकाे छ भने मान्नुस ऊ विकल्पको खोजीमा/तयारीमा छ ।

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

एउटाले अध्याँरो ठाउँमा सामान हराएछ । अध्याँराे भएकाले अलि पर उज्यालाेमा खोजेछ । जहाँ हरायो त्यही खाेज भनेर सुझाउँदा भनेछ - सामान जहाँ हराएनि भेट्न त उज्यालोमै भेटिएला नि । अहिले कांग्रेसको यस्तै हालत छ । सामान अध्याँरोमा हरायो , खोजी उज्यालोमा भैराछ । लालटीन बालेर ।

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

देश बनिसकेको छ, चितवन (घर)जान पनि ४ दिन लाग्ने भइसकेछ ।

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

जेनजीले नेताहरुलाई 'सुध्रन ' भनेकोमा नेताहरुले 'सुधन' मात्रै बुझेजस्तो छ ।

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

नेपालीलाई कति चिन्ता हाे ? पानी परेन रे, बाढीपहिरो , डुबान भएन रे, जनधनको क्षति भएन रे !

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

अब विशेष महाधिवेशन हैन, विपद महाधिवेशन माग गर्ने बेला भएन र ?

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

लाग्छ कि कांग्रेस,एमाले र माओवादीले आन्दोलनमा प्रहरीलाई रसवरी, बर्फी , लड्डु बाड्थे । ढुंगामुढा र आगजनी जेनजी आन्दोलनबाटै सुरु भएको हो । यद्यपि शान्तिपूर्ण भनिने आन्दोलनका अशान्तिपूर्ण काम जसले गरेपनि ठीक थिएनन् , छैनन्

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

कांग्रेसले आफ्नो आन्तरिक मार्गनिर्धारण जे जस्तो गरेपनि भ्रष्टाचारविरुद्ध अभिव्यक्त जनआवाज, संवैधानिक / लोकतान्त्रिक संस्थाहरुको क्षयीकरणको निदान, सत्ताबाहेक सबै भ्रम ठान्ने मनाेविज्ञान एवं गुटको संरक्षणले मात्रै सुरक्षित हुने दास मनोवृत्तिको अन्त्यबिना सुधार गफमै सीमित हुनेछ ।

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

देउवालाई भेटेर गगनले दिए दुई विकल्प- कि ओलीझैं मैदानमा आउनुस्, नत्र पिसफूल एक्जिट लिनुस् #nepalpress nepalpress.com/2025/11/28/665…

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

घटनाक्रममा नाटकीय रूपान्तरण नभए अरूको एकता दिवस नेपाली कांग्रेसका लागि ‘विभाजन दिवस’ बन्नेछ । nepalpress.com/2026/01/01/678…

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

निर्वाचन आयोगले जे निर्णय दिएपनि विषय सर्वोच्च अदालत पुग्ने नै छ । अहिले नै कोकोहोला गर्नुभन्दा दुवैतर्फका कांग्रेसजनले सर्वोच्च अदालतको अन्तिम फैसला कुर्नु उपयुक्त हुन्छ । एउटा चुनाव जो जुनसुकै चिन्हमा भएपनि लड्न तयार भइराख्दा राम्रो ।

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

कांग्रेसका उम्मेदवार : निसाफदेखि हिसाबसम्म nepalpress.com/2026/01/20/686…

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

कांग्रेस बैठक गगनको राजीनामामा रफ्फु लगाउन केन्द्रित छ । nepalpress.com/2026/03/20/705…

Nakul Aryal (@nakulkakura) 's Twitter Profile Photo

नैतिकता व्यक्तिको नीजि मामिला हो कि संस्थागत ? कसैले नैतिकताका आधारमा दिएको राजीनामा अस्वीकृत गर्नु अनैतिक त हुँदैन नि ?