sanjeewani (@sanjeewani698) 's Twitter Profile
sanjeewani

@sanjeewani698

हरेकृष्ण!!🤍

ID: 1018047421257900033

calendar_today14-07-2018 08:19:54

9,9K Tweet

1,1K Followers

1,1K Following

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

यथार्थ भन्दा भ्रम निकै सुन्दर थियो जहाँ सुनौला सपना का घरहरु थिए !! #शुभबिहानि

sanjeewani (@sanjeewani698) 's Twitter Profile Photo

मेरो तिमी प्रति भएको सिर्फ प्रेम हो, मात्रै प्रेम!! न चाहत न त मोह।। 🖤

sanjeewani (@sanjeewani698) 's Twitter Profile Photo

तिमी आफ्नै लागेपछि मात्रै राम्रो लागेको हौ, सायद राम्रो लागेपछि आफ्नो लागेको भए केहि दिनमै हराउथ्यौ। 🖤

Chhetri 'Thakkar' (@thakkar10674572) 's Twitter Profile Photo

म बयान गर्न सक्दिनँ तिम्रा आँखाको भावलाई यी नयनले बोलेका कुराले मेरो हृदयमा कहिले खुशी, कहिलेकाहीँ चोट पनि दिन्छन् कहिले तिम्रो उदासीपनको डरलाग्दो स्वरूप दिन्छन् कुनैपल मनमा तरंग फ़ैलाउने मुस्कानमा सिमित नभएर खित्का छुटाउने.. यी आँखाको भाव बयान गर्न सक्दिनँ म ❤️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बाँचे प्रगति,मरे लास भबिष्यको आस मा वर्तमानको नास । #शुभरात्री 😊♥️🌙

क्षणिक राज पौडेल (@kakapoudel7) 's Twitter Profile Photo

म घुम्न, मन बहलाउन हस्पिटल जान्छु ! यस संसारमा म भन्दा दुखी र पीडित पनि छन्, यही सोचेर खुसी हुन्छु ! टाइम पासको लागि म घाट-घाट चाहार्छु ! जाँदा सबै रित्ता हुन्छन्, यही सोचेर मख्ख पर्न थाल्छु ! यहाँ, म सामान्य मानिस पनि बन्न सकिनँ । मलाई दुख यही कुराको छ !😊 #क्षणकारकोक्षण

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

अरुलाई खै के सल्लाह दिउँ, म आफै पिडामा घिस्रीदै छु...!!

देवी ब्राह्मणी (@sharma_g10) 's Twitter Profile Photo

आफ्नो चिन्ताबाट थोरै समय निकालेर तिम्रो चिन्ता गर्दैछु....के तिमी सन्चै छौ?

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

जिउँदो लासहरुको भिड छ चारैतिर, मृत्युभन्दा ठुलो घटना रहेछ जिन्दगी।।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कसैको जीवनलाई तुलना नगरौं , प्रत्येक फूलको फुल्ने समय फरक हुन्छ !!

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

परिस्थिति त टाढा हुने एउटा बहाना मात्रै हो, मनस्थिति नै बद्लीए पछी कसको के लाग्छ र..!!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

डुब्यो घाम तारा देखेँ मनको आकाशमा, जिन्दगी नै अन्धकारमा परेजस्तो लाग्यो।।

sanjeewani (@sanjeewani698) 's Twitter Profile Photo

तिमीले लेखेका हरेक तिता मीठा शब्द हरू सायद मेरै लागि हो जस्तो लाग्छ।। 🤍

Sunflower 🌻 (@sun_flower22222) 's Twitter Profile Photo

सम्झनामा आउनु पनि ठूलो कुरा हो, सम्बन्ध त सधैंभरि सबै संग कहाँ रहिरहन्छ र!

क्षणिक राज पौडेल (@kakapoudel7) 's Twitter Profile Photo

मेरो मष्तिष्कमा अरु कोही सवार छ ! मेरा हर काम, उसैले गराएको हो ! यस ईहलीलामा, जे जति सुकार्य भए, ती अर्कैका कारण भए ! बिग्रिएका कार्यको जस मात्र मलाई आउनुपर्छ ! सत्य यही हो, मेरो सत्यलाई म बदल्न सक्दिनँ  । म कर्ता बनेर, जीवन भोग्नुको सट्टा, दर्शक बनेर हेरिरहेछु !🥰 #क्षणकारकोक्षण

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

कहिलेकाहीँ हामी मान्छेलाई होइन, उनीहरूसँग बिताएका ती पलहरू र आफूले महसुस गरेको त्यो विशेष प्रेमलाई कुरिरहेका हुन्छौँ।