गुमनाम (@its_devib) 's Twitter Profile
गुमनाम

@its_devib

मैं ओ नहिं जाे लिखता हुँ

ID: 789744441175126016

calendar_today22-10-2016 08:25:22

62,62K Tweet

3,3K Takipçi

480 Takip Edilen

Setopati (@setopati) 's Twitter Profile Photo

मदन राईले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्। By दोस्रो दर्जाकी शोभा setopati.com/social/301734

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

आम्मामा यी भाउजुको पारा 😀 "ए बर्दिबास"को गुण्डा भन्दै केटाहरूलाई लखेट्न पो जान्छिन त 😂 भाउजू "लेडि डन" नै पो हुन् ? यिनले मान्छे पाइन भने कुटेरै भ्याइदिने रैछिन्😀😛

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

अनुशासन र एक-आपसमा आदरभाब भन्ने कुरा बहुदलिय ब्यबस्था आयपछि करिबकरिब शुन्य भएकोछ। गृहमन्त्री जस्तो गरिमामय पदमा रहेको मान्छे आफुसँगै बसेर बोलिरहदा एकोहोरो खाइरहने ब्यक्तिलाई चाहिँ खानै नपाको भनिन्छ 😛

कल्पना अधिकारी (@kalpana9133) 's Twitter Profile Photo

छिट्टै नाङ्गिन्छ तिम्रा भगवान लेखेर राख्नु है घण्टेहरु

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

प्रचण्डले भनेछन,”…क्यान्टोनमेन्ट प्रकरणमा भ्रष्टाचार भएको छैन, प्रमाणित भए म जेल जान तयार छु…”! ल प्रमाण यहॉ छ ‘बाबुराम काका’ कै मुखबाटः-

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

"UN लेखिएका गाडीहरुमा देशभर अमेरिकी सेना र हातहतियार ओसारपसार हुँदैछन्।" -भरत दाहाल

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

डुरदर्सि नेताहरुले अहिले चुनावको बेला छ डोजर नलगाउ भने लाष्टमा वोडामा पनि जितेन: Lovley आले😂😂🙄

राते काइलो (@tikaramkhanal17) 's Twitter Profile Photo

गाउँका 2/4 जना आइमाई भेला भएर न सुर न ताल मा नाच्दै छ्न त । स्वागत नै हो त यो ??🤣🤣🤣

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

"सबै भन्दा उचाइमा रहेको संसारकै प्रदुषित ठाउँ" ए सगरमाथा बेचेर खानेहरु हो पैसा मात्रै कुम्ल्याउन आउछ तिमीहरुलाई, आरोहीले कति सामान लगे कति फिर्ता ल्याए? बेश क्याम्पमा बसेर सामान्य हिसाब मात्रै राखे पनि हाम्रो शिर जोगिन्थ्यो होला।

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

संसदमा स्वर्णिम वाग्ले! अर्थमन्त्रीज्यू विज्ञ हुनुहुन्छ। पिएचडीधारी सल्लाहकारको एक हुल बसेर उहाँलाई सल्लाह दिइरहेको भन्ने पनि हामीले सुन्यौँ। तर अचम्म लाग्यो ट्याक्स इलास्टिसिटी र ट्याक्स बोयन्सीका आधारभूत कुराहरूबारे पनि उहाँहरू अनभिज्ञ हुनुहुँदो रहेछ।

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

बा ले कती मिठो अनी यथार्थ कुरा गर्छन❤️ कोही नेताहरु तथा तिनका कार्यक्रताहरुले ‘२/२ घन्टा पुराण सुनाए झै बोल्छ’ भनी आलोचना गर्छन! जो संग जती पनी ‘ज्ञान’ छ त्यो बोल्छ नि! आफुसंग केही ज्ञान छैन भने २ मिनेट घोकेको बोली सकिएसी के बोल्ने अक्क न बक्क हुन्छ नै!

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

बालेनसंग आफ्नै एक भिजन छ-‘अनुशासन’!सबै आ-आफ्नो ठाउँमा आफ्नो अनुशासनमा रहेर काम गरे देश र जनताको प्रगती धेरै टाढा छैन!हर्क साम्पाङसंग आफ्नै एक भिजन छ-‘श्रमक्रान्ती’!नेपाल पछी परेको जनताहरुले आफै काम नगरेर हो!तर ‘रवी’संग आफ्नै कुनै भिजन छैन त्यसैले कहिले बालेनको पछी त कहिले हर्कको!

बालेनसंग आफ्नै एक भिजन छ-‘अनुशासन’!सबै आ-आफ्नो ठाउँमा आफ्नो अनुशासनमा रहेर काम गरे देश र जनताको प्रगती धेरै टाढा छैन!हर्क साम्पाङसंग आफ्नै एक भिजन छ-‘श्रमक्रान्ती’!नेपाल पछी परेको जनताहरुले आफै काम नगरेर हो!तर ‘रवी’संग आफ्नै कुनै भिजन छैन त्यसैले कहिले बालेनको पछी त कहिले हर्कको!
सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

घण्टा भक्तहरुको बुझाइ अझ उनिहरु अरुलाइ अर्ति दिन्छ्न 😂🤣