Puspa (@puspa30641931) 's Twitter Profile
Puspa

@puspa30641931

i'm strong because i know my weakness,
i'm wise because i have been foolish,
i laugh because i have known sadness✌✋

ID: 1110727566220902401

calendar_today27-03-2019 02:17:42

377 Tweet

408 Followers

346 Following

Puspa (@puspa30641931) 's Twitter Profile Photo

न खरानी उड्छ न धुवा नै केहि सम्बन्धहरु चुपचाप नै जलिरहेका हुन्छन।😞😞

Puspa (@puspa30641931) 's Twitter Profile Photo

कसैले सोध्दै थियो "सबैभन्दा मुस्किल काम के हो "भनेर मैले मुस्कुराउँदै भने कसैलाई सम्झेर पनि बिर्सेझै गर्न ।😴😴

Puspa (@puspa30641931) 's Twitter Profile Photo

सुर्यको चम्किलो तेजमा हराउने मान्छेले अँध्यारोमा हिड्ने जुनकिरिको महत्वलाई कहिले बुझ्दैन ।😵😵

Puspa (@puspa30641931) 's Twitter Profile Photo

सधै समय उस्तै कहाँ हुदो रहेछ र तिमीले आफ्नो रङ फेरेउ मैले आफ्नो भावना ।😦

Puspa (@puspa30641931) 's Twitter Profile Photo

धेरै दिन पछि देखे उसलाई मन त भरिएन तर आखाॅ भरिएको थियो ।😢

Puspa (@puspa30641931) 's Twitter Profile Photo

म आफै बुझ्दिन म को हु भनेर किन गरे गुनासो खै तिमिले बुझेनौ भनि।😢

Puspa (@puspa30641931) 's Twitter Profile Photo

सुस्त बोल्नुस तपाईंको कुरा कसैले ध्यान दिएर सुन्दैन चिच्याएर कर्कश स्वरले बोल्नुस सबैले ध्यान दिएर सुन्छन। मिठो बोल्नुस नरम भएर अह! कसैले तपाईँलाई टेरपुछर लगाउनेवाला छेन।😨😨 सत्यलाई पच्छ्याउदा नै एक्लो हुनु पर्ने (जमाना सार्है बद्लिएछ)😵😵

Puspa (@puspa30641931) 's Twitter Profile Photo

जिन्दगीमा धेरै कुराहरुको उतारचढाव त भै नै रहन्छ तर त्यही उतारचढाव लाई साक्षी राखेर अगाडि बढ्न सक्नु नै सायद जिउने कला हो।