ROSHAN RANA CHHETRI (@stupidboyrosha1) 's Twitter Profile
ROSHAN RANA CHHETRI

@stupidboyrosha1

थाहा छैन यो कस्तो सम्बन्ध हो तिमी र म बिचको,हजारौँ आफ्नाहरु छन् तर याद सिर्फ तिम्रो आउँने गर्छ।।

ID: 3378417466

calendar_today16-07-2015 05:39:35

471 Tweet

1,1K Followers

3,3K Following

मगर्नी सितु (@thapasitu) 's Twitter Profile Photo

बिल्कुल एक्लो आभास हुदैछ छ आफै्मा !!! भिडमापनि एक्लोपन ले छुदैछ आफै्मा !!! धाए टुइटर यसलाइ मेटाउन!!! तरपनि पहिलेझै मनने रुदैछ आफैमा!!!!!!

परि~धी (@parbati_khadka) 's Twitter Profile Photo

ढुङ्गा जस्तो मन हुनेहरु सँग फुल जस्तो मायाको के कुरा गर्नु र खै ! एकपल मै किचेर मारिदेलान् कि भने डर !!

परि~धी (@parbati_khadka) 's Twitter Profile Photo

अन्धकार औसिँको रात जस्तो जिन्दगीमा , सधैं सुनसान छ । न कोहि आउने प्रतीक्षाको खुशी ,न कोहि जाने बिदाईको दुख ।

नबराज~पौडेल(सुमन) (@mailo_babu) 's Twitter Profile Photo

न सिउन मिल्छ न टाल्न मिल्छ समेटेर एक ठाँउ न बाल्न मिल्छ साँच्चै घाँडो भो तिम्रो याद मलाई , जतनले राखुँ कहाँ न फाल्न मिल्छ !!

क्षितिज मगर (@magarkshitij) 's Twitter Profile Photo

खाडल के हो?लडे पछि था भो! महत्व के हो?सडे पछि था भो!! हारे, किन्नै सकिएन तिम्रो माया मुल्य के हो?भाउ बढे पछि था भो!!!

ROSHAN RANA CHHETRI (@stupidboyrosha1) 's Twitter Profile Photo

थाहा छैन यो कस्तो सम्बन्ध हो तिमी र म बिचको,हजारौँ आफ्नाहरु छन् तर याद सिर्फ तिम्रो आउँने गर्छ।।

थाहा छैन यो कस्तो सम्बन्ध हो तिमी र म बिचको,हजारौँ आफ्नाहरु छन् तर याद सिर्फ तिम्रो आउँने गर्छ।।
Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

जतिचोटी बिग्रियोस् सम्बन्ध, फेरि बन्छ भन्ने आस गर्नुले पनि बाच्नुको एउटा मीठो बहाना दिन्छ ।

Bhupendra Neupane (@bhupendrane) 's Twitter Profile Photo

Dear, Future Wife , यो Valentine Day 🌹💘मा कसैले प्रपोज गर्यो भने रिजेक्ट गरिदेउ है!! miss u so much 😋😌😍😉😆 😍😍😂😂🍺✌💍💑

‼™✴अन्योल✴™!! (@pra_adh1) 's Twitter Profile Photo

जिन्दगी दुईदिनको,भ्यालेनटाइन डे चाँहि सात दिनको, यस्तो नि हुन्छ !!!😉😂😆

आश A काल...✍ (@aashakaal) 's Twitter Profile Photo

खै,परिबर्तन उसमा थियो या म मा थियो,तर जे थियो सोचेको भन्दा भिन्न थियो।

भुर्तेल (@juniorbhurtel) 's Twitter Profile Photo

म उ सँग उ अर्को सँग अर्को चाहि झन् अर्कै सँग!! कुरो के रैछ भने, Love is not a feeling, its a cycle म वाट Love अर्को तिरTransfer हुदैछ 😂😂

Bhupendra Neupane (@bhupendrane) 's Twitter Profile Photo

आज भ्यालेन्टाईन डे मा त दिनभर सुतिन्छ 😍😉😋😌🌹💌🎁💑💕💘💋💍 सपना मा एक जनिले purpose कसो न हान्ले...😁😀😂😂😂😁

Kishor Subedi🇳🇵 (@mindkisor) 's Twitter Profile Photo

अक्सर सम्बन्धहरु थुतुनो बाट सुरु भएर मुतुनोमा गएर सकिन्छन्।😏 #आजकलका

✌स्विट गल रुथ✌ (@lamaruth124) 's Twitter Profile Photo

नटुँगिने यात्रा रहेछ यो जिन्दगी त्यसैले होला सास रहुन्जेल कसैलाई भेट्ने अनि पाउने आशा, अनि चाहाना कहिल्यै पुरा नहुने अनि नमर्ने रहेछ.....

माधब प्रसाद चापागांई 🇳🇵 (@chapagain_10) 's Twitter Profile Photo

बाच्नुपर्ने ब्यर्थ रैछ, यस्तै रैछ जिन्दगीमा, सुखबिनाको सार जस्तो, मोति बिनाको हार जस्तो!

💍 विवेक ❣ (@er_bibek_) 's Twitter Profile Photo

👉👉सबैभन्दा सुन्दर नाता दुई आँखाको👀 हुन्छ, एकैसाथ खुल्छ र बन्द हुन्छ, एकैसाथ रुन्छ र एकैसाथ सुत्छ, 👀त्यो पनि जिवनभर एक अर्कोलाई देखेबिना ।👈👈

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

आफ्नो भाग्य नै खोटो छ रे, जोतिषि ले भनेको, डर लाग्छ, कतै मेरो भाग्य ले तिमिलाई त हानी, पुर्याउदैन .।?