मगर्नी सितु (@thapasitu) 's Twitter Profile
मगर्नी सितु

@thapasitu

बुबा आमा ले दिएको संस्कार मा हुर्केकी छोरी हो दायाँ बायाँ गरने आफ्नो बानी छैन तेसेलै फ्लो गर्नु होस ढिलोचाडो भए नि फ्लोब्येक दिनेछु .

ID: 3669573560

calendar_today24-09-2015 10:57:29

6,6K Tweet

1,1K Followers

78 Following

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

धनी दमाई लाई होइन, गरिब बाहुन लाई छात्रवृत्ति दिइनुपर्छ, अशिक्षित बाहुन होइन, शिक्षित परियार मन्त्री हुन पाउनु पर्छ!✊ #समानता_न्याय #बुझौ

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

उसले भने मलाई दोषी बनाएर गैछ; मैले त उसलाई माया साचेको थिए!

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

यता मैले, भन्दा बढी, दुखेकी छ अरे! सिरानिमा मेरै तस्वीर च्यापेकी छ अरे! उबेला बैँसले'लुछ्रुप्प'भिजेर,छाडी जाने; अहिले मायाको खडेरीले सुकेकी छ अरे!

मगर्नी सितु (@thapasitu) 's Twitter Profile Photo

भने जस्तो जीवन जिउन सजिलो त काहा हुदो रैछ र ।।।।।। कै न कै Tansen त जिवनमा आय परि हाल्दो रैछ ।।।।।😍😍😍

रामु गैरे ( R@mu Gaire) (@natibhena) 's Twitter Profile Photo

यो टुइटरमा छिरे देखी .............. न गजल्कार भैयो न कबी भैयो न राजनीतिज्ञ नै भैयो न केही न केही भैयो त गफाडी सिर्फ गफाडी #सङतै हजुरको छ त क्यार्नी 😀😀😀😀😀😀

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

नत स्थिर सरकार हुन्छ न त एकता नै, हेर्दै जाउ, देश अझै "बिकराल हुँदै जान्छ,! किनकि यहाँ सबैलाई "पद" चाहिएको छ!

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

😍😍 ढुङ्गा जस्तै कठोर बनी टाढिने निर्णय गरे! उनिलाई केही नभनी टाढिने निर्णय गरे! चाहेजती खुसी दिन सकुला जस्तो लागेन; यसैकारण मैले पनि टाढिने निर्णय गरे!

जुनकीरी ~जुनु (@junakiri3) 's Twitter Profile Photo

न कसैकाे फाेन अाउछ, न त कसैको म्यासेज नै बरु माेबाइल बेचेर ज्याकेट किन्नु पर्ला जस्तो छ जाडाेमा न्यानो त हुन्छ।

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

खै कस्तो हो यो दीप बल्यो झलमल्ल! हुदैगर्दा उसको समीप बल्यो झलमल्ल! म पल्स थिया वा उ माइनस बुझ्न नपाउदै बिना अनुभव बिना सीप बल्यो झलमल्ल!

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

बाउ आमालाई गर्दै छ्ल साझ भएपछी! मानेर पबित्र गंगाजल साझ भएपछी! पुराना साथीभाइ, र मौसमको च्यालेन्ज; दायाँबायाँ बोतलै बोतल साझ भएपछी!

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

भएपनी पिडा दाही, मुस्कुराएकै हुन्छु! होस् बरु कारबाही, मुस्कुराएकै हुन्छ! जतिसुकै पिडा,तनाव भएपनी मनमा; दुनियाको सामु चाहिँ, मिस्कुराएकै हुन्छु!