SuZzal Stha (@sthasuzzal) 's Twitter Profile
SuZzal Stha

@sthasuzzal

तिम्रो मुस्कान नै मेरो हरेक पिडाको
मलम हो आमा 😊😊😊

ID: 1328998026208186368

calendar_today18-11-2020 09:47:28

758 Tweet

229 Followers

824 Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बिग्रिदैमा सबै कुराको महत्व नै घट्छ भन्ने हुँदैन नामलाई बिगारेर नै हस्ताक्षर बनाईन्छ..✍️ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

केपि बा प्रधानमन्त्री बने किड्नि फेर्ने हो, देशको अवस्था फेर्ने हैन!! 😉😂🤸✌️

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

तिम्रो अनि मेरो पनि प्रेम रोमियो र जुलिएट भन्दा कम कहाँ छ र माया 😘 तर अलि बिस्वास लाग्दैन र मात्र हो !! ✌️🤣 😝

सोझो चोर (@sojho_chor82) 's Twitter Profile Photo

घरमा बस्ने वा भत्काउनको लागि घरको एक व्यक्ति पर्याप्त हुन्छ।

khusi❤🥀 (@khusi1143) 's Twitter Profile Photo

बालेन जस्तो नझुक्नु ,😁 सन्दिप जस्तो नलुक्नु ,😏 हिन्दा ठेस नलागोस् , पलको जस्तो केस नलागोस्🤔 , सरस्वतीले सदैव बास गरुन ,❣️ समीक्षा जस्ता छेउ नपरुन् ,😉 किन्ने चिजबिज सस्तो होस् , भाग्य भेलु बाजे को जस्तो होस्😃, प्रेम गीत जस्तो मौलाउनु भुबन केसि जस्तो न बोउलाउनु 😁

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

कति उज्यालो मुहार सुन्दर मन तिम्रो निर्बिकल्प चुम्न मन लाग्छ ती अधरमा कति सालिन व्यवहार अनि वचन तिम्रो सधैभरी हराईरहन मन लाग्छ मनभित्र मदहोस जवानी र मीठो मुस्कान तिम्रो सदैब अँगालोमा बेरि राखु जस्तो लाग्ने कति शाहसिक र अडिक पना छ तिम्रो बिधार्थि बनी सिक्न हुन्थ्यो जस्तो लाग्ने

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

देखेका सपना पुरा हुन सधैभरि मुस्कान छाओस तिम्रो ओठभरि आफ्नाले साथ दिईरहुन यसैगरि बिरोधिहरु परपर भागुन सधैभरी दुख नहोस कहिल्यै पनि हृदयभरि दशैको शुभकामना भन्नेछु सधैभरि #बडा दशैको शुभकामना_मित्रहरु🌹🌼🌻

कर्कट राशी 🦀 (@adv0cateme) 's Twitter Profile Photo

"सयौँ थुँगा" भन्ने बालगीत लेखेबापत मासिक पचास हजार! तोइट!! बरु श्रीमान गम्भीर नै ठीक। गाँड्तन्त्रे बालगीत लास्ट मंगो भो🤣कि कसो हो?

सामान्य ज्ञान 🐦 (@knowledge_nep) 's Twitter Profile Photo

थारु संग्रहालय कहाँ पर्दछ ? – बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो । सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ? – जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ? – १६ देखि ४० वर्ष

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

चाडपर्ब आयो भनि खुशि हुने भुराभुरी! घर मुलिले झेल्नु पर्ने दुःख सुख सराबरि!! गरिबलाई दशा बनि आउछ पर्ब यसैगरि! ऋणको भारि बोक्नु पर्छ नहुनेले सधैभरि!! पिडा लुकाई हिड्न बाध्य हुन्छन् वरिपरि! हुनुपर्छ समानता जनता सबैमा कसैगरि!!

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

एकै दिनमा पढ्ने बाचा नगर प्रिय, मैले आफैंलाई लेख्न कयौं साल लगाएको छु

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

कुनै स्त्रीको पहिलो प्रेम हुने पुरुष भाग्यमानी हो अनि "कुनै पुरुषको अन्तिम प्रेम हुन पाउने स्त्री" ❤️

अध्याय (@manish_kc143) 's Twitter Profile Photo

जस्लाई बैंकको भौचर सम्म भर्न आउदैन , अझ उसैलाई श्रीमान चै बैंकको म्यानेजर भएको चाहिने रे 🙄

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

बहार खुशिको तिम्रो मुहार देख्दा! स्बर्गकी सुन्दरी जस्तो लाग्ने भेट्दा!! शङ्का आउँछ मनमा कुरा राख्दा! दु:ख सबै हटि जान्छ साथमा हुँदा!! तितो पनि गुलियो हुन्छ सँगै खाँदा! क्षितिज पनि नजिक आउँछ रम्दा!! #शुभरात्रि_आत्मिय_मनहरु🌹🌻🌼🌷