सोझो चोर (@sojho_chor82) 's Twitter Profile
सोझो चोर

@sojho_chor82

कलेज बंकर,लास्ट बेन्चर ।। अलि छिट्टै भाबुक हुन्छु ।। अलिक थोरै बोल्छु जति बोल्छु बिपक्षीको बोली बन्द गर्न प्रयाप्त हुन्छ ।।

ID: 2918307912

calendar_today04-12-2014 08:14:53

9,9K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

Dhruv Rathee (@dhruv_rathee) 's Twitter Profile Photo

Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point. Why is Indian Godi media misleading people by not showing the reality?

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@nextangle) 's Twitter Profile Photo

लुटतन्त्रको एउटा अर्को कालखण्डको भयाबह, रक्तरंजित र बर्बादीपुर्ण अबसान भएको छ।समयले प्रगतिलाई टिकाउछ, उन्नतिलाई स्वागत गर्छ।पछौटे र प्रतिगामी चेतना र योजनालाई स्विकार गर्दैन।स्वभाविक गति र प्रगति अबरुद्ध गरेर कुनै समाधान छैन।नत्र अर्को यस्तै सुर्योदय र बिहानीकोलागि तयार भए हुन्छ।

𝑺𝒂𝒏 𝒋𝒊𝒑 (@pijnas_ca10) 's Twitter Profile Photo

७२ सालमा भूकम्पले चिरा पारेको सिंहदरबार दुनिया संग ऋण खोजेर १० वर्ष लगाएर बल्ल ८२ सालमा उभिएको थियो । यो कुनै नेताको पेवा थिएन। कुनै नेताले आफ्नो नाममा नामसारी गरेका पनि थिएनन् । राणा/ राजा/पञ्च/प्रजातन्त्र/गणतन्त्र मा सबैले शासन गरे । आज विध्वंस भयो । चीनसँग ऋण खोजेर बनाएको

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

अन्तत नयाँ पुस्ताले गरेर देखाएको छ, bravo ! भ्रस्टचारी, हत्यारा र तानाशाहहरु लाई "अहम ब्रम्ह" म नै सर्बस्व हुँ भन्ने लागेको थियो, २ दिनको आन्दोलनले देखाइदियो। अब यिनको सारा सम्पति राष्ट्रिय करण गर्नु पर्छ, विदेश लागेको भ्रस्टाचारको पैसा पनि फिर्ता ल्याउनु पर्छ। अब देशको जिम्मा

सोझो चोर (@sojho_chor82) 's Twitter Profile Photo

खराब अभिभाबक हुदा छोरा छोरी र परिवार ले पाएको दुख र अभिभाबक नै न हुदा छोरा छोरी र परिवारमा भएको बिचल्ली को ज्वलन्त उदाहरण अहिलेको परिस्थिति 🇳🇵

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिमीले कोरेको प्रेम, शब्द होइन, जीवनको अनन्त धुन हो। मोह त केवल भ्रम हो, क्षणभरि देखिने र पानीको सतहमा हराउने छाया। तर प्रेम… मूल हो, जहाँ बाटो हराए पनि हृदयले बाटो भेट्छ। मोह त हातले छुन खोज्दा धुवाँ झैँ विलाउने एक क्षणिक वासना मात्र हो। तर प्रेम… आगो हो, जसले जलाउँछ, तर

श्रेया (@me_sherya) 's Twitter Profile Photo

अस्पतालबाट लाश उठेको छैन नालायकहरुले पार्टिको झन्डा उठाइसके,देश बनाउछु भन्ने एउटै छैन पार्टि कार्यलय बनाउछु भन्दै छन

PHALANO (@phalano) 's Twitter Profile Photo

७४ जनाले सहादत प्राप्त गरे, 'जेनजी' आन्दोलन सेलाएकै छैन, देश श्री पशुपतिनाथले थेगेका छन् र पनि हेलिकप्टरमा झुन्डिएर बाँचेकाहरूको चेत खुल्दै खुलेन। अझै 'जेनजी'लाई भड्काउने अभिव्यक्ति आउँदैछ। आफ्नै सिफारिस र सम्मतिमा बनेको नागरिक सरकारलाई 'हाहु सरकार' भन्न पनि भ्याए। साथै अन्तरिम

सोझो चोर (@sojho_chor82) 's Twitter Profile Photo

अन्तिम निचोड यस्तो निस्किएछ, सबै जल्यो तर अहंकारी नेताको अहंकार जलेन।

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

चन्द्र भण्डारी नामका एक काँग्रेस नेता हुनुन्छ । हावाको दिशा अनुसार के बोल्दा ताली बज्छ भनेर राम्ररी जान्ने मान्छे। दुई–चार युट्युबर जम्मा गरेर समानुपातिकले गर्दा कुस्त बहुमत ल्याएर पाँच वर्ष स्वादले खान कहिल्यै नपाउने स्थिती भो भन्दै गुनासो पोखिरहेका रहेछन् । त्यत्तिकैमा एउटाले

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

प्रश्न: 'हावामा चन्द्र दाइ फायर हुँदा हाम्री भाउजू किन प्रफुल्ल?' जवाफ: 'अरे बाबा! योपटक पनि बुढा सर्वेसर्वा भए जाबो टिकट बेचेरै सत्रवटा बुढानीलकण्ठ बनाउने आँट छ के भनेर हो हउ! सिंगापुरबाट फर्किन त देऊ! मेरो असली चर्तिकला त देखेकै छैनौँ।' कांग्रेसी: '‍जय भाउजू, जय जयवीर दाजु!' 😜

श्रेया (@me_sherya) 's Twitter Profile Photo

प्रेम राइ र प्रदिप अधिकारि यि इतिहासका भ्रष्ट पात्रलाइ कारबाहि गर्न किन ढिला सरकार ?

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@nextangle) 's Twitter Profile Photo

ऋषि धमला र त्यो भन्दा गए गुज्रेका स्तरहिन पत्रकारको फौज निर्माण गर्दा देशमा गैरजिम्मेवार, भ्रामक, तथ्यहिन,बिषय र समाजमा उदण्डता, अराजकता फैलाउने कार्य संस्थागत भएको छ।पैसा खाएर जस्लाई देखाउने,पैसाको लागि प्रचार गरिदिने गर्ने। बजारमा प्रचारको लागि स्तरहिन पात्र र सामाग्री थोपरियो।