लाेकसेवा साथी (@loksewa_sathi) 's Twitter Profile
लाेकसेवा साथी

@loksewa_sathi

youtube.com/@TopOnlineLear…

ID: 1218433675353657345

linkhttps://www.facebook.com/loksewa.sahayogi.14 calendar_today18-01-2020 07:23:35

633 Tweet

2,2K Followers

232 Following

लाेकसेवा साथी (@loksewa_sathi) 's Twitter Profile Photo

अध्यापन अनुमतिपत्रको परीक्षामा सम्मिलित हुने परीक्षार्थीका लागि अत्यन्त जरुरी सूचना । दरखास्त स्वीकृत उम्‍मेदवार नामावली - कोशी प्रदेश :tsc.gov.np/getfiles?t=0&t… - मधेश प्रदेश :tsc.gov.np/getfiles?t=0&t… - बागमती प्रदेश :tsc.gov.np/getfiles?t=0&t…

अध्यापन अनुमतिपत्रको परीक्षामा सम्मिलित हुने परीक्षार्थीका लागि अत्यन्त जरुरी सूचना ।
दरखास्त स्वीकृत उम्‍मेदवार नामावली
- कोशी प्रदेश :tsc.gov.np/getfiles?t=0&t…
- मधेश प्रदेश :tsc.gov.np/getfiles?t=0&t… 
- बागमती प्रदेश :tsc.gov.np/getfiles?t=0&t…
लाेकसेवा साथी (@loksewa_sathi) 's Twitter Profile Photo

शाखा अधिकृत विज्ञापन, २०८२🙏🙏 २०८२ माघ २४ गते प्रथम पत्र।

शाखा अधिकृत विज्ञापन, २०८२🙏🙏
२०८२ माघ २४ गते प्रथम पत्र।
लाेकसेवा साथी (@loksewa_sathi) 's Twitter Profile Photo

मधेश प्रदेश लोकसेवा आयोगले पाँचौ तह (प्राबिधिक/अप्राबिधिक) को बिज्ञापन गरेको छ !

आज भएको कोशी प्रदेश सिभिल इन्जिनियर सातौ तह #इन्जिनियर पदको लिखित परीक्षा प्रश्न पत्र।।😊

३९१३ जना गणक र ५२६ जना सुपरिवेक्षक आवश्यकता ! - आर्थिक गणना प्रयोजनको लागि करिब साढे २ महिना.... 🔹 तलब: ◾️सुपरिवेक्षक: ३४७३०।- (मासिक), गणक: ३२९०२।- (मासिक) #opportunity

३९१३ जना गणक र ५२६ जना सुपरिवेक्षक आवश्यकता !
- आर्थिक गणना प्रयोजनको लागि करिब साढे २ महिना....
🔹 तलब: 
◾️सुपरिवेक्षक: ३४७३०।- (मासिक), गणक: ३२९०२।- (मासिक)
#opportunity
लाेकसेवा साथी (@loksewa_sathi) 's Twitter Profile Photo

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोग आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी विज्ञापन गरेको छ ।

मधेश प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत पाँचौ तह (प्राविधिक/अप्राविधिक) मा ठूलो संख्यामा विज्ञापन गरेको है ।

खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

रा.प.अनं.प्रथम श्रेणी, प्रशासन सेवा, #लेखा समूह, #नासु. वा सो सरह पदको #खुला तर्फ #पदसङ्ख्या थप गरिएको सूचना। ✅🔴 रा.प.अनं.प्रथम श्रेणी, प्रशासन सेवा, #लेखा समूह, #नासु. वा सो सरह पदको #खुला तर्फ #पदसङ्ख्या थप गरिएको सूचना। ✅

विद्यालय निरीक्षकको दोस्रो प्रत्रको प्रश्नपत्र ! मिति:२०८३/१/८ गतेको

विद्यालय निरीक्षकको दोस्रो प्रत्रको प्रश्नपत्र ! 
मिति:२०८३/१/८ गतेको