Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile
Shankar Pratap Singh Mahat

@shankarmahat4

गुनासो पीडा असन्तोष  र अरु मा आस्रित भइ आलीसान जीवन जिउनु  भन्दा खुशी का साथ  गुनासो पीडा रहीत सन्तोष का साथ संङ्घर्स पुर्ण जिबन जीउनु नै सार्थक जीवन हो 😍😍

ID: 1251952658044334082

calendar_today19-04-2020 19:16:15

5,5K Tweet

339 Followers

341 Following

Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

६२४०० मतगणना साझ साज८:३० बजे रूख २३०४० दुर्लभ थापा सूर्य २२२७१ महेस बस्नेत दुर्लभ थापा ७७९ मतले अगाडि

६२४०० मतगणना
साझ साज८:३० बजे
रूख  २३०४० दुर्लभ थापा
सूर्य   २२२७१ महेस बस्नेत
दुर्लभ थापा ७७९ मतले अगाडि
Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

नेपाली कांग्रेस भक्तपुर जील्लाको सभापति आदरणिय दाइ दुर्लभ थापा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। जय नेपाल।।।🇳🇵🇳🇵 दुर्लभ थापा क्षेत्री-२४२३९ महेश बस्नेतले --२३२८२

नेपाली कांग्रेस भक्तपुर जील्लाको सभापति आदरणिय दाइ
दुर्लभ थापा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
जय नेपाल।।।🇳🇵🇳🇵
दुर्लभ थापा क्षेत्री-२४२३९
महेश बस्नेतले --२३२८२
Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

एमालेको इज्जत गोकुलज्युले राख्दै छन् है । 2/2 वटा बिश्व विद्यालय काभ्रेमा लाने गोकुल नै हुन् है Pradip Bhattarai Gokul Prasad Baskota

एमालेको इज्जत गोकुलज्युले राख्दै छन् है । 2/2 वटा बिश्व विद्यालय काभ्रेमा लाने गोकुल नै हुन् है
Pradip Bhattarai
Gokul Prasad Baskota
Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

मान्छेहरुले 70करोडको ठ्याइ ठ्याइ गरि रहे तर काभ्रे गएनन् उहाले2/2वटा त बिश्वविद्यालय लगेका छन् ।स्मार्ट सीटी बनाउन 3 अर्ब बजेट पारे । मीडीया विधेक ल्याएर बिदेशी बिज्ञापन बन्द गराए । 5 बर्षमा 21 सय करोड बजेट काभ्रे लगे काम गरेका छन् । Gokul Prasad Baskota एमालेकोअभिमन्यु Pradip Bhattarai

मान्छेहरुले 70करोडको ठ्याइ ठ्याइ गरि रहे तर काभ्रे गएनन् उहाले2/2वटा त बिश्वविद्यालय लगेका छन् ।स्मार्ट सीटी बनाउन 3 अर्ब बजेट पारे । मीडीया विधेक ल्याएर बिदेशी बिज्ञापन बन्द गराए ।  5 बर्षमा 21 सय करोड बजेट काभ्रे लगे काम गरेका छन् ।
Gokul Prasad Baskota एमालेकोअभिमन्यु Pradip Bhattarai
Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

बधाई छ । ७०९ले चुनाव जित्नु भयो 70करोडको ठ्याइ ठ्याइ गरि रहे तर काभ्रे गएनन्2/2वटा बिश्वविद्यालय काभ्रे लगे।स्मार्ट सीटी बनाउन3अर्ब बजेट पारे । मीडीया विधेक ल्याएर बिदेशी बिज्ञापन बन्द गराए ।5बर्षमा 21सय करोड बजेट काभ्रेमा लगे काम गरे चुनाब जीते Gokul Prasad Baskota Pradip Bhattarai

बधाई छ ।
७०९ले चुनाव जित्नु भयो
70करोडको ठ्याइ ठ्याइ गरि रहे तर काभ्रे गएनन्2/2वटा बिश्वविद्यालय काभ्रे लगे।स्मार्ट सीटी बनाउन3अर्ब बजेट पारे । मीडीया विधेक ल्याएर बिदेशी बिज्ञापन बन्द गराए ।5बर्षमा 21सय करोड बजेट काभ्रेमा लगे काम गरे चुनाब जीते
Gokul Prasad Baskota
Pradip Bhattarai
Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

बयो वृद्ध हजुरबुवा दुई जनाको सहारामा दुई हातको पाखुरामा समाउन लगाएर कुनी कस्को घरको दोस्रो तलामा बल्ल बल्ल उक्लीएर एक गीलास तातो पानी पीउदै भनेछन् म संग देश बनाउने भीजन छ मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नु पर्यो भन्नू भएछ । जय होस् हामी नेपालीहरुको शाहस चाहिँ गर्छन् है

Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

सुकुम्बासीहरुले लगाएको कपडा हेरौं । कति मूल्य पर्दो रैछ ? कस्को आडमा चीच्याएका रैछन् ??मान्छे चीनौ खसी कीनौ

सुकुम्बासीहरुले लगाएको कपडा हेरौं ।
कति मूल्य पर्दो रैछ ? कस्को आडमा चीच्याएका रैछन् ??मान्छे चीनौ खसी कीनौ
Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

नेपाल आमा तिमी कमजोर छैन रछौ तीमीले लुते छोराछोरी मात्रै होइन दास कार्यकर्ता मात्रै होइन बोल्न सक्ने नीडर छोराहरु पनी जन्माएकी रछौ । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

नेपाल आमा तिमी कमजोर छैन रछौ
तीमीले लुते छोराछोरी मात्रै होइन
दास कार्यकर्ता मात्रै होइन
बोल्न सक्ने नीडर छोराहरु पनी जन्माएकी रछौ ।
जय नेपाल

Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

नयाँ बनेका मन्त्रीज्यु हरुले एसो गर्छु उसो गर्छु भन्नू र भर्खर भर्खर Love पर्दा प्रीय तीम्रो लागि आकाशको जुन तारा झारीदीन्छु भन्नू उस्ता उस्तै हो । 😂😂😂

आदरणीय उप-प्रधानमन्त्री तथा गृहमन्त्री रबी लामीछानेज्यु , हजुरको एउटा भनाइ थीयो नी के रे ..लाज पचेका नकचराहरुलाइ टुडीखेलमा राखेर उडेर घुमेर एक एक कीक हान्ने मन छ त्यो पनि नाकको डाडी भाचीने गरि 😂 साच्चै मन्त्रीज्यु हजुरको नाक त ठीक छ नी ? कोइरी ले भाचेका त छैनन् नी ?Rabi Lamichhane

आदरणीय उप-प्रम तथा गृहमन्त्री रबी लामीछानेज्यु जय नेपाल हजुरले थाहा पाउनु भयो कि छैन ? छैन भने यी दुई फोटोहरु हेर्नुस् अनि आफुले आफैंलाई प्रश्न गर्नुहोस् है । Rabi Lamichhane

आदरणीय उप-प्रम तथा गृहमन्त्री रबी लामीछानेज्यु
जय नेपाल
हजुरले थाहा  पाउनु भयो कि छैन ? छैन भने यी दुई फोटोहरु हेर्नुस् अनि आफुले आफैंलाई प्रश्न गर्नुहोस् है ।
Rabi Lamichhane
Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

पासपोर्ट दुरुपयोग मुद्दामा सामान्य कुरा होईन है । प्रतीनीधी सभा सदस्य नीयम 2073 को दफा 13 मा राहादानी दुरुपयोगमा कुनै ब्यक्ति दोशी ठहर भएमा र त्यो फैसला अन्तिम भएमा तेस्ता कुनै पनि ब्यक्ति सदैभरी उमेदवार हुन अयोग्य हुने ब्यबस्था छ । Rabi Lamichhane

Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

के हजुरहरुलाइ थाहा छ रबी लामीछानीले भन्नुभएको 12 भाइहरु को को हुन् ? 1- रामेश्वर थापा 2- कैलास सीरोहीरा 3-दील भुषन पाठक 4- अनीत ढकाल 5-शिव गाउँले 6-कीशोर श्रेष्ठ 7- कनक मणि दीक्षित 8-धर्म राज भुसाल 9-ऋषि धमला 10-कृष्ण ज्वाला देबकोटा 11-राजन पोखरेल 12- गुणराज लुइँटेल

Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

ढोक्सा अनि माछा #सत्ता सत्ता अनि सत्ता 🔇🔇NO NO and NO Of the people, by the people, for the people 🔊🔊YES YES and Yes Of the leader , by the leader , for the leader

ढोक्सा अनि माछा
#सत्ता सत्ता अनि सत्ता
🔇🔇NO NO and NO
Of the people, by the people, for the people

🔊🔊YES YES and Yes
Of the leader , by the leader , for the leader
Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

आदरणीय कांग्रेस माहामन्त्रीज्यु Gagan Thapa Bishwa Prakash शर्मा हरुमा नमस्कार 🙏🙏जय नेपाल 🇳🇵🇳🇵अत्यन्तै राम्रो जोक गर्नु भएको छ है । 😂😂😂😂

Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

केपी प्रचण्ड र देउवाको सुनियोजित फरार पछि सहमतिमा पक्राउ परेछन् ।

केपी प्रचण्ड र देउवाको सुनियोजित फरार पछि सहमतिमा पक्राउ परेछन् ।
Shankar Pratap Singh Mahat (@shankarmahat4) 's Twitter Profile Photo

स्वतन्त्र रास्ट्र नेपालका जननिर्वाचित प्रमहरू भारतीय पक्ष समक्ष लौन मलाई भ्रमणको निम्ति गरि दीनुहोस् भनेर रोइलो गरेर भारत भ्रमण गर्ने परम्परा जस्तै भयो । प्रम पदको ओहोदाको प्रमाणपत्र बुझ्ने बुझाउने अघोषित थलो दील्ली दरवार हुनु दु:खद होईन र? हुल गरेर प्लेनबाट न ओर्लनु होला है ?

स्वतन्त्र रास्ट्र नेपालका जननिर्वाचित प्रमहरू भारतीय पक्ष समक्ष लौन मलाई भ्रमणको निम्ति गरि दीनुहोस् भनेर रोइलो गरेर भारत भ्रमण गर्ने परम्परा जस्तै भयो । प्रम पदको ओहोदाको प्रमाणपत्र बुझ्ने बुझाउने अघोषित थलो दील्ली दरवार हुनु दु:खद होईन र?
हुल गरेर प्लेनबाट न ओर्लनु होला है ?