एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile
एमालेकोअभिमन्यु

@rj_kshetri

बायो पछि आउँदै गर्ला, अगाडि बढिन्छ जे पर्ला पर्ला!!

ID: 1246238419514056704

calendar_today04-04-2020 00:49:55

5,5K Tweet

5,5K Takipçi

5,5K Takip Edilen

एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

उहाँ कति दिनका लागि जीवित छन? उहाँलाई हार्दिक श्रद्धान्जली भन्न कानुनले मिल्दैन।

उहाँ कति दिनका लागि जीवित छन? उहाँलाई हार्दिक श्रद्धान्जली भन्न कानुनले मिल्दैन।
एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

नेपाली राजनीतिमा यदि आफ्नो पार्टीभित्रको ठूलो दुस्मनलाई हटाउनु,पाखा लगाउनु अनि बलीको बोको बनाउनुछ भने झापा-५ मा उम्मेद्वार उठाईदिए हुन्छ। उदाहरण लुसिफर(बालेन)

नेपाली राजनीतिमा यदि आफ्नो पार्टीभित्रको ठूलो दुस्मनलाई हटाउनु,पाखा लगाउनु अनि बलीको बोको बनाउनुछ भने झापा-५ मा उम्मेद्वार उठाईदिए हुन्छ।
उदाहरण लुसिफर(बालेन)
एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

विहारको विधानसभाको चुनावमा “रोड–सो” ले भाइरल बनेका प्रशान्त किशोरको पार्टी शून्य सिटमा सीमित भयो। भीडले होइन, भुइँले जिताउँछ लाइक र ट्रेन्डले होइन, घर–घरको ढोका ढकढक्याएर विश्वास जित्दा परिणाम आउछ्। पार्टीहरू गाउँ पसे, जनताको अगाडि गल्ती स्वीकारे, फेरि सम्बन्ध जोडे परिणाम आउछ्।

विहारको विधानसभाको चुनावमा  “रोड–सो” ले भाइरल बनेका प्रशान्त किशोरको पार्टी शून्य सिटमा सीमित भयो।
भीडले होइन, भुइँले जिताउँछ
लाइक र ट्रेन्डले होइन, घर–घरको ढोका ढकढक्याएर विश्वास जित्दा परिणाम आउछ्।
पार्टीहरू गाउँ पसे, जनताको अगाडि गल्ती स्वीकारे, फेरि सम्बन्ध जोडे परिणाम आउछ्।
एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

अब चुनाब नहुने वातावरण रासोपाले सुरु गर्‍यो।अब देशमा चुनाब हुन्न, र हुन दिन्नन पनि।

एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

भारतबाट १२ कराेड भारु सहित भारतीय नागरिक र रास्वपा पार्टी मा सङलग्न २ जना लाई प्रहरी ले पक्राउ गरेकाे छ । अब देश छिट्टै बिदेश बन्दै छ। एमाले होसियार हुनुपर्छ।

एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

#BreakingNews : रास्वपा स्याङ्जाका चुनावी कमान्डर ब्राउन सुगरसहित पक्राउ! जान्नेलाई छान्ने पार्टी रास्वपा?

एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

रास्वपा उम्मेद्वार स्वर्णिम वाग्ले पक्षले दमौली सिमलटार स्थित प्याराडाईज होटलबाट १४ करोड पैसा बाडेको गोप्य सूचना प्राप्त भएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ श्रोत: तनहुँ सेरोफेरो

एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

कन्चनपुर-१ मा बिना मगर पैसा बाँड्दै गरेको अबस्थामा भेटिएकी छिन।उनलाई घन्टे ग्याँङले पिछा गरिरहेको छ।

एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

अब गृहमत्रीज्यूले नी यो रासोपा भन्ने ...खाने पार्टीलाई भोट नदिनु है भनेर जानुभएछ। आखिर गज्जब अनि संस्कारी शन्देस।

एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

राष्ट्रको ८ अर्ब बराबरको सम्पत्ती जलाउनेका बिरुद्धमा 🌞मा मतदान गरेर आईयो।

एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

लुसिफर काठमाण्डौं फिर्ता। आखिर मौसम अनि भूगोलले पनि लुसिफरलाई झापा नफाप्ने भो। जय सूर्य।🌞 जय एमाले। जय नेपाल।।

एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

लुसिफरले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्काइएको खुलासा भएको छ ।

एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

देशलाइ ऋणमा डुबाए भन्थे , यसपालीको बजेट चै ऋण रहित हुन्छ त होला । पेन्सन रकम दिन नसकेर राजस्व कुर्दैछ सरकार ।