Shashi Bhandari
@sasi_bh
Golfer, Royal Nepal Golf Club.
ID: 777458320894332928
18-09-2016 10:44:42
6,6K Tweet
887 Takipçi
1,1K Takip Edilen
नेपाली राजनीतिमा एउटा ठूलो खण्डले दानवीकरण गर्ने गरेको 'नरम संवर्धनवादी धार (Moderate Conservative/Centre Right)' लाई बचाउन र प्रवर्द्धन गर्न ठूलो भूमिका खेल्नुभएका Kamal Thapa को 'संवर्धनवाद' शीर्षकको पुस्तक आज विमोचन भयो। कुनै पनि समाज र राजनीति सन्तुलनमा रहन नरम संवर्धनवादी र
कमला लालचन Kamala Lalchan मुस्ताङको राजनीतिमा एक परिचित नाम हुनुहुन्छ। उहाँ विशेषगरी हिमाली क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन र स्थानीय संस्कृति संरक्षणका मुद्दाहरूमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ जस्ता महिला नेतृत्वले दुर्गम क्षेत्रको आवाज सदनसम्म पुर्याउन खेल्ने भूमिका निकै
राप्रपा वरिष्ठ नेता एवं पुर्वउपप्रधानमन्त्री एवं नेपाली इतिहास कै सफलतम् परराष्ट्रमन्त्री Kamal Thapa लाई काठमाडौ क्षेत्र नं. ५ मा हलाे चिन्हमा मतदान गरि अत्याधिक मतले विजय गराओैं।
निर्बाचनको क्रममा सहयोग गर्नुहुने सबैमा हार्दिक आभार, कृतज्ञता सङ्गै धन्यवाद प्रकट गर्दछु ।निराशा र हतोत्साही हुनुपर्ने आबस्यकता छैन, परिस्थितिको गम्भिर विश्लेषण गर्दै अगाडि बढ्नुपर्छ, हामी फेरि उठ्नु र बढ्नुको बिकल्प छैन :- कमल थापा Kamal Thapa
सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गरौँ। देश बचाउन र बनाउन इमानदार हुनुहुन्छ भने हिम्मत गर्नुहोस् Balen Shah Rabi Lamichhane, सिंगो देशले साथ दिनेछ र भावी पुस्ता सदैव आभारी रहनेछ