Kamal Thapa(@KTnepal) 's Twitter Profileg
Kamal Thapa

@KTnepal

Chairman RPP Nepal,
Former Deputy Prime Minister of Nepal

ID:1200433244

calendar_today20-02-2013 10:35:48

9,6K Tweets

808,1K Followers

179 Following

Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

हिन्दुराष्ट्रको पक्षमा सशक्त जनमत रहेको,राजाको लोकप्रियता बढिरहेको र वर्तमान भ्रष्ट नेतृत्वप्रति वितृष्णा व्याप्तरहेको अवस्थामा हिन्दुराष्ट्र र राजसंस्था पक्षधरहरु जनताको रोजाईमा किन पर्न सकेनन्?यसवारे गंभीर आत्मसमिक्षा गर्न र विगतका तिता घटनाहरु बिर्सेर एकतावद्धहुन अब ढिला नगरौं

account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

अन्तराष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा ट्रेड युनियन महासंघ (टुकोन)द्वारा आयोजित राष्ट्रिय सम्मेलन श्रमिकवर्गको हक हितको सम्बर्द्धनमा कोसे ढुङ्गा बन्न सकोस्।टुकोनको सक्रियता प्रशंसनिय छ।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना।
देशभित्र रोजगारीको अवसर सिर्जना हुन नसकेको कारण बिदेशी भूमिमा पसिना बगाउन वाध्य भएका नेपाली श्रमिकहरुको सुस्वास्थ्य र हितको कामना गर्दछु।
श्रमको सम्मान गरौँ ,सबैको जय होस्

account_circle
RatoPati(@Rato_pati) 's Twitter Profile Photo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नेबारे नयाँ शिराबाट सोच्नुपर्नेमा जोड दिएका छन् । ratopati.com/story/424375/k…

account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

ईलाममा पार्टी संगठन कमजोर थियो,प्रचार अभियान प्रभावकारी थिएन।थोरै भोट आउनु स्वभाविक हो।
वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने वारे नयांशिराबाट सोच्न आह्वान गर्दछु

account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

'२०६२–६३ मा गरिएको ‘जनआन्दोलन’ र ‘आमूल परिवर्तन’ आफैं सडिएर पतन हुन थालेको अवस्थामा मुलुक पुगेको छ ।‘परिवर्तन’ कुहिएर पतन हुने अवस्थामा पुगेको छ भने राजनीतिक दलहरू त्यही कुहि गन्धे ‘परिवर्तन’को औचित्य पुष्टि गर्न तल्लीन रहेका छन्'
पढौँ र Badri Narsingh KC को यो लेख वारे बहस गरौँ

account_circle
Sujan Adhikari ( आचार्य श्री)(@Sujan_AdNepal) 's Twitter Profile Photo

पूर्वीय दर्शनका मूर्धन्य व्यतित्व १००८आचार्य महामडलेश्वर आत्मानन्द गिरिज्यूलाई सम्मान गर्नु हुँदै श्रीमद्भगवत गीता तथा पूर्वीय दर्शनका मर्मज्ञ श्री कमल थापाज्यु ।साधु सन्त महन्त, राष्ट्रवादी नेता मिलौं राष्ट्रिय गौरव पुनर्स्थाना गरौं।हाम्रो गौरव राजसंस्था सहिर हिन्दू राष्ट्र ।

पूर्वीय दर्शनका मूर्धन्य व्यतित्व १००८आचार्य महामडलेश्वर आत्मानन्द गिरिज्यूलाई सम्मान गर्नु हुँदै श्रीमद्भगवत गीता तथा पूर्वीय दर्शनका मर्मज्ञ श्री कमल थापाज्यु ।साधु सन्त महन्त, राष्ट्रवादी नेता मिलौं राष्ट्रिय गौरव पुनर्स्थाना गरौं।हाम्रो गौरव राजसंस्था सहिर हिन्दू राष्ट्र ।
account_circle
RatoPati(@Rato_pati) 's Twitter Profile Photo

बेथिति र विकृतिको समूल अन्त्य गर्न आन्दोलनको विकल्प छैन : कमल थापा ratopati.com/story/423948/k…

account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

पर्यटन र लगानी प्रवर्द्धनगर्ने उदेश्यले २०७२ पौष महिनामा चिन भ्रमणगर्दा नेपाल-चीन दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ताको क्रममा नेपाल आउने चिनिया नागरिकलाई निशुल्क भिसा दिने घोषणा गर्ने अवसर मैले पाएको थिएँ।करिव ८ वर्ष आज चीनले पनि सोही बमोजिमको घोषणा गर्‍यो। खुसी लागेको छ

account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

१०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान्स(६५वर्ष)सिंगलमा प्रथम र डबल (५५वर्ष)मा दोस्रो भएँ।मेरो पार्टनर झ्याम्पा धोण्डुपलाई धन्यवाद।
आयोजक काठमाडौं टेनिस संघ,मुख्य प्रायोजक सिटिजन्स बैंक,अम्पायर,बलब्वायज लगायत सबैलाई सफल प्रतियोगिताको निम्ति धन्यवाद।
खेलाडीहरुलाई बधाई

१०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान्स(६५वर्ष)सिंगलमा प्रथम र डबल (५५वर्ष)मा दोस्रो भएँ।मेरो पार्टनर झ्याम्पा धोण्डुपलाई धन्यवाद। आयोजक काठमाडौं टेनिस संघ,मुख्य प्रायोजक सिटिजन्स बैंक,अम्पायर,बलब्वायज लगायत सबैलाई सफल प्रतियोगिताको निम्ति धन्यवाद। खेलाडीहरुलाई बधाई
account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

राजनीतिक स्थिरता,कानुनी राज्यको व्यवहारिक अभ्यास र नेतृत्ववर्ग ईमान्दार नभएसम्म बैदेशिक लगानी आउँदैन।पहिले त्यसवारे चिन्तन गरौँ।लगानी सम्मेलनको पुर्वसन्ध्यामा अध्यादेश जारीगर्नु अदूरदर्शिता हो।भैरहेको कानुनको त भर छैन,अध्यादेशलाई कसले विश्वास गर्छ?जेहोस लगानी सम्मेलनलाई शुभकामना

account_circle
Dainik Nepal(@dainiknepal) 's Twitter Profile Photo

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भयो : कमल थापा
dainiknepal.com/2024/04/686925…

account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

स्याबास! राप्रपा नेपाल काठमाडौं क्षेत्र नं ८
हेर्दै जानुहोस्, हामी फेरि उठाउँछौ राप्रपा नेपाल
हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्छौँ,
भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने छौँ,
सबल र समृद्ध नेपाल निर्माण गर्छौँ

account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

अठार वर्षको अनुभवबाट प्रमाणित तितो सत्य स्विकार्न हिनताबोध नगरौँ।
संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको छ,लुटतन्त्रमा परिणत भएको छ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो।नेपालको भूराजनीतिक अवस्था र सामाजिक साँस्कृतिक परिवेशमा उन्नत लोकतन्त्र भनेको राजसंस्थासहितको लोकतन्त्र हो।

account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

आज हनुमान जयन्ती
भगवान श्रीराम भक्त पवन पुत्र हनुमानको जय होस्!

जो सतवार पाठकर कोही,छुटई बन्दि महासुख होय!!

चित्र: सिभाङ्गी रााणा तिम्सिना

आज हनुमान जयन्ती भगवान श्रीराम भक्त पवन पुत्र हनुमानको जय होस्! जो सतवार पाठकर कोही,छुटई बन्दि महासुख होय!! चित्र: सिभाङ्गी रााणा तिम्सिना
account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

बैशाख ११
राष्ट्रिय मेलमिलापको मान्यता अनुरुप नयाँ समझदारी कायम गर्नु तथा 'नेपाली सार्वभौम सत्ताका स्रोत नेपाली जनता हुनेछन्' भन्ने शास्वत सत्यलाई पुनर्स्थापित गर्नु बैशाख ११को सार्थकता हुनेछ facebook.com/10004442736972…

account_circle
puru dahal(@dahalpuru30) 's Twitter Profile Photo

इलामवासीलाई कमल थापाले संदेश पठाएका छ्न् सुनौ, मनन गरौं ।भोट हालौ 'तीर' मा ।
बैशाख १५।

account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

बिदेशी मुलुकको राष्ट्रप्रमुख आउंदा विदा दिने चलन ‘आउटडेटेड’ भैसक्यो।
नयां, सिर्जनात्मक र राम्रो सोच्ने प्रवृत्ति झन झन ह्रास हुंदै गएको देख्छु।

account_circle
Kamal Thapa(@KTnepal) 's Twitter Profile Photo

हार्दिक बधाई तथा शुभकामना !
हामी फेरि उठाउँछौ राप्रपा नेपाल

account_circle