SANTOSH KARKI (@santosh60806323) 's Twitter Profile
SANTOSH KARKI

@santosh60806323

मेरो जिन्दगीको पहिलो नियम नै आफू खुशी हुनु हो😊❤️

ID: 1396098238793482240

calendar_today22-05-2021 13:39:32

3,3K Tweet

4,4K Followers

3,3K Following

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कसरी पढ्न सक्छौ मलाई . . झरी मा भिजेको कागज जस्तै छु !                #म_अनि_मेरो_भावना

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

खोजे पो भेट्छौ त, सोधेर मात्र हुन्छ र ? म हराएको हैन, नखोजिएको मात्र हो !

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

कुनै नशा हैन, थाहा छैन! के-को बहकाइमा छु तिमी आएर पनि गइसक्यौ म अझै पर्खाइमा छु

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

खुसीको यो आभास कस्तो? विस्मयको सन्त्रास जस्तो! गुम्सिएछ श्वास यस्तो छट्पटिको हतास जस्तो! धुनमा तिम्रो गुन्गुनिएँ र राग भएँ म। आहुतिएँ तिमीभित्र र खाक भएँ म। ☺️

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

समय एकैछिन अडिए! उडिरहेका बादलका टुक्राटाक्री समेटेर भरिदिन्थेँ तिम्रै केशभरी। बहिरहेको हावाबाट बटुलेर शितको थोपो तप्काइदिन्थेँ तिम्रै मुहारमाथी। सपक्क मिलाउँथेँ कानमुनी लत्रिएको केश पुछिदिन्थेँ आँखैमुनी लत्पतिएको गाजल अनि लिनेथेँ ओठमाथी मिठो चुम्बन। समय एकैछिन मात्रै अडिए! ☺️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

नदेखिने धागोले बाँधेर गयो कसैले मलाई, उ साथमा पनि छैन म आजाद पनि छैन।।

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

शब्द बन्यौ, हरफ बन्यौ, जिन्दगी त बन्नै सकेनौ, आखिर तिमी मात्र कबिता बन्यौ, । प्रेमी बन्यौ, साथी बन्यौ, जिन्दगी त बन्न सकेनौं आखिर तिमी मात्र कबिता बन्यौं, कहिले अल्पबिराम बन्यौ, कहिले जिन्दगीको मात्रा बन्यौं, पुर्णबिराम त बन्नै सकेनौं आखिर तिमी ......

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

आधा तिमि आधा म, कृष्ण तिमी राधा म, प्रेम तिमि भावना म, हिर्दय तिमि प्राण म। #शुभबिहानी 🌻

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 पुर्ण बिराम त शान्ति र सन्तोष रहेछ बाकी सब सुखहरु त अल्प बिराम रहेछन..! #शुभ_बिहानी 🙏

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

खुशि आफैभित्र छ खोज्नु पर्दैन अन्त कतै। कर्म गर्दै जानुहै केहि रोज्नु पर्दैन अन्त कतै।। दु:खी आत्माहरु भड्किन्छन बेला बेलामा। वरिपरी हेर्नु हैत शत्रु खोज्नु पर्दैनअन्त कतै।। सबैलाई खुशि बनाउन सकिदैन यो जुनिमा। कुभलो चिताउनेहरु खोज्नु पर्दैन अन्त कतै।। #शुभसमय_आत्मिय_मनहरु🌷🙏

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

मौन छु तर तटस्थ छैन म। बरु हेरिरहेको हुन्छु किनारामा बसेर। हेर्नु- साक्षी हुनु र जान्नु कसैले नजानेका रहस्यहरु। म पनि बसेको छु हजारौँ घात-प्रतिघातका पुख्ता सबूतहरु बोकेर। सोध्छौ? बरु मैले देखेको छु तिमीलाई तिमीभन्दा नजिकबाट र सम्झेको छु तिमीले पनि बिर्सिएको रहस्यको इतिहास। 😊

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

तिमी आफ्नो दिलको ढोकामा किन लेख्दैनौ यहाँ सबै प्रकारको दिल दुखाईन्छ भनेर 💔💔

SANTOSH KARKI (@santosh60806323) 's Twitter Profile Photo

कुन शब्दमा लेखु म तिम्रो कमीलाई बस् तिमी बिना हरक्षण आधुरो लाग्छ💔

ऋषि(Rishi) (@rishu5589) 's Twitter Profile Photo

न अन्त जन्म मृत्यु सुखदुःख संसार छ अनन्त जता लग्यो उतै जान्छ यो मन त मनको हुन्न अन्त मनलाई बनाउनु आफ्नै मृत्युको जन्त अनि आउने छ मुक्तिको मन्त्र जति बोले नि जति लेखे नि सकिन्न हे शिव!!!! तिमी साधु तिमी सन्त🖤😇 #शुभ_प्रभात 🙏💛💛 #शुभ_दिन 🧡💖 #ऋषिराम_अपवाद

Sushma Dahal (@susmadahal43054) 's Twitter Profile Photo

गुमाउन चाहिन , तर समात्न पनि त सकिनँ। मनले तिमीलाई थामिरह्यो, तर समयले सकेन। शब्दहरू चिच्याए, आँसुहरू बगे, तर भाग्य मौन नै रह्यो। अनि त्यही मौनता मै, मेरो संसार हरायो....

SANTOSH KARKI (@santosh60806323) 's Twitter Profile Photo

तिमी सुन्दर देखिनु पर्दैन तिमी सान्त देखिए पुग्छ.....✍️