🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile
🌸Prakritee Ghimirey🌸

@prakitighimire

सम्हालिएर हिँड्नुहोस्,
लडाउने धेरै छन्,
तर यहाँ उठाउने कोहि हुदैनन्😊❤️

ID: 1430815162135572480

calendar_today26-08-2021 08:52:30

1,1K Tweet

1,1K Followers

591 Following

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

“कमी त हामी सबैमा हुन्छ, बस सन्तुष्ट हुन जान्ने मान्छे पाउनु भाग्य हो,”💗🌸 #शुभबिहानी #शुभदिनको_कामना 🌿😍

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

डुब्यो भने पानीलाई दोष दिन्छ, लड्यो भने ढुङ्गालाई दोष दिन्छ, मान्छेको बानी पनि बडो अजीबको छ.. जीवनमा केही गर्न सकेन भने भाग्यलाई दोष दिन्छ !!🍀🤦 #शुभबिहानी 🌅 #शुभदिनको_कामना 🙏

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

सहि दिशा र सहि समयको ज्ञान हुँदैन भने उदाउँदै गरेको सुर्य🌄 पनि डुब्दै गरेको देखिन्छ🌅 #शुभबिहानी 😍🌻 #शुभदिनको_कामना 🙏💖

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

समयले धेरै कुरा सिकायो तर समयमै सिकाएन 😐️ #शुभरात्रि सबैमा 🌙 #मिठो_सपनी 😊😴

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

जिबनमा खुशी आयो भने मिठाइ सम्झेर लिनुहोस अनि दुख आयो भने औषधी सम्झेर स्विकार्नुहोस ।। 😊 #शुभबिहानी 🕉️🙏 #शुभ_दिन ❣️

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

दुई अक्षरका "आमा" र दुई अक्षरका "बाबा" नै चार अक्षरका "भगवान" हुन् 🥰🙏🏻 #शुभ_विहानि 🌻 #शुभदिनको_कामना_सबैमा😍🙏

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

आज मेरि आमाले मलाई यस धर्तीमा ल्यायेको दिन 😊🙏🎂 धर्ती जस्तो सुनुलो ठाउँमा कदम राख्न दियेको दिन 😘 म बाच्न सक्दिन मेरि आमा तिमी बिना एकै छिन 😴 न आवोस तिमिलाइ रुवाएर, म हास्नेँ दिन ❣️😚 #LoveyouMamma 😘 #Happy_Birthday_To_Me 😊🎂

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

मायाको बदला माया नै हुनुपर्छ भन्ने छैन जसको मलामी तिमी गयौ उ कहाँ तिम्रो मलामी जान आउँछ र !😊 #शुभबिहानी 🕉️🌻 #शुभदिनको_कामना🙏❣️

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

दुनियाँ को सबैभन्दा राम्रो पुस्तक हामी स्वयम् हौँ, आफैलाई बुझ्नुहोस सबै समस्याको समाधान हुनेछ ! #शुभबिहानी ❤️

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

सफलता सजिलै मिल्ने भए हारको पीडा कसले बुझ्थ्यो र! 🤗❤️ #शुभबिहानी 🌻 #शुभ_दिनको_कामना ❤️

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

प्राथना गर्ने ओठ भन्दा, सेवा गर्ने हात नै राम्रो हुन्छ ।। ❤️😍🙏 #शुभबिहानी 🌻 #शुभ_दिनको_कामना 😊🙏

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

जीवनमा Flim मा जस्तै अन्त्यमा सबै ठिक हुन्छ। यदि ठिक भएन भने त्यो अन्त्य होइन।😊 #शुभबिहानी 🌤️ #शुभ_दिनको_कामना🎉❤️

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

मन पर्दैन मलाइ मिठो अनि झुठो बोल्ने मान्छे बरु साचो बोल कडा नै भएपनि त्यो स्वीकार्छु ।😊❤️ #शुभरात्रि #मिठो_सपनी 🌙⭐️

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

लभ त भुराभुरिको पर्छ हाम्रो त माया बसेको छ, ढुक्क छ मलाइ त 😆😆

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

पाउमा काँडा पर्यो, यहि त जीवन हो, छातिमा फुल परेको दिन त जीवन सकिन्छ ।।✨😊 #शुभबिहानी 🌻 #शुभ_दिनको_कामना ❣️🙏

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

आधा तिमि आधा म, कृष्ण तिमी राधा म, प्रेम तिमि भावना म, हिर्दय तिमि प्राण म। #शुभबिहानी 🌻

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

मनपर्ने होइन मन पराउने रुन्छन, छोड्ने होइन छोड्न डराउने रुन्छन, नपत्याए एक पटक मसान घाटमा गएर हेर, जल्ने होइन जलाउनेहरु रुन्छन ।।😍😊 #शुभ_बिहानि 🌻 #शुभदिनको_कामना 🙏

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

सोच यति सुन्दर होस् कि कसैले गरेको अपहेलनामा पनि प्रेरणा भेटियोस्😊❤️ #शुभ_बिहानी

🌸Prakritee Ghimirey🌸 (@prakitighimire) 's Twitter Profile Photo

बिहानीको घाम सँगै उदाएका तिम्रा ती आशाहरु निराशामा नबद्लिउन..🌄❤️ #शुभ_बिहानी 🙏🦋