⚡️shubham⚡️ (@samip12345678) 's Twitter Profile
⚡️shubham⚡️

@samip12345678

ID: 986600385371664384

calendar_today18-04-2018 13:40:36

44,44K Tweet

2,2K Followers

2,2K Following

🤭PRITHI😉 (@kc_prithi) 's Twitter Profile Photo

प्रेमिकाले फोन नउठाउदा रुने छोरो! आमा ले फोन गर्दा झर्किएर बोल्छ!!😐️

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

त्यो देशमा महिलाको अस्थित्व र सम्मान कसरी चम्किन सक्छ ? जहाँ पुरुषहरुको लडाइमा आमा बहिनीलाई गाली दिने गर्छन 😭😭😭

Nawaraj Kapri ( Bhale ) (@nawaraj_kapri12) 's Twitter Profile Photo

english सिक्न जाड खानु पर्छ हिसाब सिक्न जुवा खेल्न पर्छ 🤣🤣🤣

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

आकास छुने आसामा बिना पखेटा फुर फुर उडेको यो मन आज चट्टान जस्तो तिम्रो दिलमा ठोक्किएर टुक्राटुक्रा भैदियो ।। दोस तिम्रो हैन नियतिको हो जस्ले मेरो भाग्यमा पत्थर सङ प्यार गर्ने दुर्भाग्य लेखिदियो ।।😭😭😭😭😭😭

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

नम्बर देउ न ब्यालेन्स हालिदिन्छु भन्ने पनि कोहि छैन 🙄😊😀

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

आजकाल मान्छेलाई बुझ्ने भन्दा नि बुझाउने मान्छे धेरै हुन थाले, त्यसैले कुराहरुपनी सुल्झिन भन्दा पनि धेरै उल्झिन थालेको छन् ।। #शुभरात्रि_शुभसपनी 🙏🙏💞💞

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

"राजनीतिज्ञले अर्को चुनावबारे सोच्छ, राजनेताले अर्को पुस्ताबारे !” –– जेम्स फ्रिम्यान

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

धनको लागि आफ्नो इच्छ नमार्नुहोस् , आफ्नै रुचिको काम गर्दै जानुहोस् , त्यसैमा पोख्त हुनुहोस् एकदिन तपाइँको रुचिको कामले नै तपाईंको लागि धन सिर्जना गर्नेछ ।। #शुभ_बिहानी 💞☕️☕️💞

सानी❣️😉 (@im_camana) 's Twitter Profile Photo

दिल चोरेर हैन सोधेर लैजाउ🤗 फर्काउन मिल्दैन सोचेर लैजाउ😒❣️ #शुभबिहानी 💕

て🥗のa 💫✨ (@kazolmgr) 's Twitter Profile Photo

आमाले सुगुरको बाठो बेचेर किनेको सटिफिकेट आज यो शहरमा बिकेन, कुनै दिन पास्पोर्ट बिकेछ भने अबश्य पनि आमाको पोल्टाभरि खुसि किन्दिने छु ! ! #Hearttouching😥 #GoodMorningEveryone ☕🙏

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

🥰हँसिली💃कान्छी💚 (@me__friendly__) 's Twitter Profile Photo

कदर गर्न नजान्नेहरूले नै हो, सम्बन्धलाई चाहिदाको भाँडो, नचाहिदाकाे ठाडो बनाउने,

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

फलो र अन्फलो को गेम् नखेलौं न ट्वीटे मित्र हो जसरी तिमीहरु अन्फलो गर्न सक्छौ त्यसरी नै म पनि गर्न सक्छु (थुइक्क भन्न चाहेँ)अन्फलो गरेर मैँले पनि अन्फलो ब्याक् गरे पछि फेरि फलो गर्ने हरुको लागि 🙏🙏🙏

सफल (@sppaudel9) 's Twitter Profile Photo

.. र त्यो मोडमा पुगेपछी ..जिन्दगी यति सरल बनाउने मन छ; सबैले मेरो बर्तमानलाई हेरेर भबिस्यको अनुमान गर्न सकुन ..... तर बितेका दिनहरुको अनुमान गर्न जो कोहि लाई मुस्किल होस ।। 🙏

amrita (@me_amta) 's Twitter Profile Photo

काेकाेनट काे बिस्कुटमा #cream र मलाई पिरिम दुबै असम्भव छ😋😂😂😂😂

puntiee❤️ (@podelprameela) 's Twitter Profile Photo

सधै कान्छि कान्छि भन्ने गर्थ्यो मायाले होला भनेको त जेठि माइलि त पहिल्यै बनाइसक्या रैच नि डाम्ना ले।।।😏😂😂

Kamal GC (@kamalgc77) 's Twitter Profile Photo

प्रेम पाएकाे मान्छेले पाे प्रेम दर्शाउन सक्छ। प्रेम नै नपाएकाे मान्छेले प्रेमकाे बद्ला प्रेम कहाँ फर्काउन सक्छ।।

𑐳𑐶𑐬𑐶𑐮𑐰𑐖𑐸, Serielawaju🇳🇵 (@serielawaju) 's Twitter Profile Photo

खाली गाेजीले कमाउन धकधकाउँछ, अपुग गाेजीले सधै निरासिन सघाउँछ। 😊😋

Bibek 💝 (@bibekdh84162314) 's Twitter Profile Photo

प्रेम र बिहे मात्र होइन आजकल मित्रता पनि औकात हेरेर गरिदो रहेछ😍❤️

💞Sita magar❤️ (@magarsita1111) 's Twitter Profile Photo

अरु भन? तिमी भन? के भनौं? जे भएपनि? तिमी भन? अरु भन?.....! 🤣😃😂😂🙈