puntiee❤️ (@podelprameela) 's Twitter Profile
puntiee❤️

@podelprameela

आखिर एकदिन सन्सार छोड्नु नै छ तैपनि बाचुन्जेलको तछाड्मछाड मात्र ।

नेपालि छोरि😊❤️❤️❤️🇳🇵
Musiclover🎶😍
Never give up🤘🤘🤘

ID: 1332873072878096384

calendar_today29-11-2020 02:25:28

319 Tweet

148 Followers

129 Following

सुशील (@wildwarrior17) 's Twitter Profile Photo

बा तपाई सधैं भन्नुहुन्थ्यो "म ठिक छु" के हजुरलाई थाहा छ? म पनि ठिक छु😥

puntiee❤️ (@podelprameela) 's Twitter Profile Photo

हरेक दिन भोलिदेखी पक्का यो गर्छु , त्यो गर्छु भन्दै बितेको छ।।#भोलिबाद्😴

💫Asu🕊️ (@asmita_lc) 's Twitter Profile Photo

खुद हँस्ते रहो दुस्ररो को हँसाते रहो । खुद खुस रहो दुस्ररोको खुस रखो ।

puntiee❤️ (@podelprameela) 's Twitter Profile Photo

तिज चाहिँ छिमेकी लाई अनि हाम्लाइ चाहिँ दिकदार्🤨😪😏

puntiee❤️ (@podelprameela) 's Twitter Profile Photo

झिनो प्रयास कौतुहलता लाई बाध्यता सग जुधाउदै स्मृतिमा रहने अनेकौं सपना अनि बेफलित प्रयास अनि कस्तो यो कस्तो आश प्रगति को??

puntiee❤️ (@podelprameela) 's Twitter Profile Photo

चरी जेलैमा को आतन्क कहिले सम्म 🙄 वल्लो घर , पल्लो घर , तल्लो घर सबैमा पर्तिस्पर्धा पो छ त ।🤨🤣

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

जीवनमा एउटा त्यस्तो मान्छे त हुनैपर्ने रहेछ, जसलाई सुनाउन बाँकी केही नहोस्, लुकाउनुपर्ने केहि नहोस्, हाँस्न अनि रुन डर नहोस् उनले सुनुन् तर न्यायाधीश नबनून्, नत्र मान्छे गुम्सिन्छ, भित्रभित्रै सकिन्छ ।🌻

puntiee❤️ (@podelprameela) 's Twitter Profile Photo

teej आयो भन्दै मा speaker को कदर नै नगरी चिच्याउनु त भएन नि। #जनहितमाजारिसन्देश🤣 #beingfrustated😴

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

अरुको भाग्यमा लेखिएको तिमी, मैले मन्दिरमा गएर मागे पनि कहाँ पाउथे र ।

puntiee❤️ (@podelprameela) 's Twitter Profile Photo

एउटा परिपक्क ब्यतिको नैतिकता नदेख्ने अनि एक अपरिपक्क बालकको चरित्र खोज्ने क्या गजब को नियम हो यो समाजको??🤔

puntiee❤️ (@podelprameela) 's Twitter Profile Photo

यो लोक देखि धेरै टाढा यी अनावश्यक चाहाना र बहाना लाई पन्छाएर जीवन असलि अर्थ बुझ्नु छ।। #wanderingforself

डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵 (@chopendra07) 's Twitter Profile Photo

आफ्नै श्वास त आफै सङ्ग रिसाएर एकदिन मर्नु पर्छ भने बाकी दुनियाको त के बात...!!!

puntiee❤️ (@podelprameela) 's Twitter Profile Photo

फेरि आज त्यही सोचाइको मुस्लो ले थिचिरहेको छ। जहाँ मनको बाटो एकथरी अनि मगजको बाटो एकथरी.🙄

puntiee❤️ (@podelprameela) 's Twitter Profile Photo

हरेक दिन चिहाइरहेका यी रातले पक्कै पनि एकदिन यी जवाफ पाउनेछ्न। ..keep going #goodnight❤️#twitterworld

NRN❤️ (@sksm309) 's Twitter Profile Photo

मन यस्तो धागो हो, जहाँ सपनाकै मालाहरु ज्यादा उनिन्छन ।😎