सानी❣️😉(@im_camana) 's Twitter Profileg
सानी❣️😉

@im_camana

सोझो र सभ्य कति छौं भनेर नसोध,

बिग्रेको देशको सप्रेको नागरिक मै हो😎❤️

ID:955467325565579264

linkhttps://twitter.com/search?q=from%3A@im_camana%20-filter%3Areplies&s=09 calendar_today22-01-2018 15:48:56

21,5K Tweets

12,0K Followers

288 Following

सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

तिम्रो रित्तो गोजि पनि स्वीकार छ बस तिमी सधैं मेरो लागि म भरी निस्वार्थ प्रेम लिएर बस्नु !!❤️

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

माया प्रेम सबै भ्रम हो !
Arrange Marriage नभएको भए हाम्रो बाउ बाजे नि Single नै मर्थे 😂

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

सम्बन्ध हरुलाई हैसियतको नजरले कहिल्यै पनि नहेर्नु अक्सर साथ दिने मान्छे गरिब नै हुन्छ्न!💔

account_circle
Pooja Bhandari🌹🇳🇵(@Poojabhandari84) 's Twitter Profile Photo

समपुर्णमा टोपी दिवसको धेरै धेरै शुभकामना ❣️
and 2024❣️😍

समपुर्णमा टोपी दिवसको धेरै धेरै शुभकामना ❣️ and #HappyNewYear 2024❣️😍
account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

धेरै होलान् पछुताएका भेट्न नपाएर,
म कसैलाई भेटेर पछुताएको छु जिन्दगीमा।।

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

Moral of the story:

भगवानले जति दिनु भएको छ त्यसमै खुसी हुनुस्,
कठिन समयमा उहाँले हाम्रो परीक्षा लिनु हुन्छ,
यदि माग्दा पाइएन भने दुखी नहुनु,
किनकि हरेक चिजको एउटा समय हुन्छ ,
हजुरहरू यो समयको प्रतिक्षा गर्नु होस्।🙏❤️

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

खुशी हुन लायक थिए कि थिएन थाहा भयन तर पिडा सहन सक्ने क्षमता चाहिँ रैछ म मा 🥰🙏

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

Reply को speed देखेर बेहोस भएउ कि क्या हो reply nai दिन्नउ त ।🙄

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

धेरै Healthy भएर होला अहिले सम्म प्रेम भन्ने रोगले छोको छैन्।🤪

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

It hurts when my mom ask तेरो कोई छैन?🥲
मंसिर सकिए सङ्गै , केही आनन्द महशुस गरियो 😉।

It hurts when my mom ask तेरो कोई छैन?🥲 मंसिर सकिए सङ्गै , केही आनन्द महशुस गरियो 😉।
account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

धेरै समय पछि यता आको त सबले बिहे गरिसकेका रैछन् त🙄😓💔

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

Focuse On Your Career Because,
At The End :- 'तिम्रो सुन्दरताले होईन
सफलताले अर्थ राख्छ ' !!🙏❤️

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

छोडिदेउ बितेका कुरा आउने दिनको ख्याल गर🙏
कोहि हुदैन बाटो देखाउने आफ्नो भर आफै पर..!!

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

म छु नि ❤️🫶
किन दुनिया सँग बोल्न पर्यो तिमीलाई।😏
भन्ने पनि कोही छैन🥲😓

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

के तपाईं सोजि मान्छे को खोजीमा हुनुहुन्छ?
त्यसो हो भने मलाई मेसेज गर्दा हुन्छ ल 😉😂❤️

account_circle
सानी❣️😉(@im_camana) 's Twitter Profile Photo

भात खाएर मेसेज गर्छु बेबी भनेको तिन दिन भैसक्यो 😟😭😂

account_circle