नवराज काप्री ( धादिङे भाले )(@nawaraj_kapri12) 's Twitter Profileg
नवराज काप्री ( धादिङे भाले )

@nawaraj_kapri12

Insta: https://t.co/b8tRutQwvY 👉
YouTube : https://t.co/tNqhbvYhZY

ID:978200256646139904

calendar_today26-03-2018 09:21:30

33,2K Tweets

19,4K Followers

712 Following

नवराज काप्री ( धादिङे भाले )(@nawaraj_kapri12) 's Twitter Profile Photo

केही लेख्ने कुरो पाइन अनि यहि हाल्दिए 😂
तपाइहरु लाई पनि पढ्न भन्दा सुन्न सजिलो 😁

account_circle
नवराज काप्री ( धादिङे भाले )(@nawaraj_kapri12) 's Twitter Profile Photo

DV पर्न लाई पनि नेताको पावर लाग्ने भाको भए
के हुन्थियो होला .?😁😁

account_circle
नवराज काप्री ( धादिङे भाले )(@nawaraj_kapri12) 's Twitter Profile Photo

धन्न नेपालमा जन्मिएछु
कतारमा जन्मिएको भए राजाको नाम कन्ठ गर्दैमा आधा उमेर ढल्किने रैच 😁😂🤣🤣

account_circle
नवराज काप्री ( धादिङे भाले )(@nawaraj_kapri12) 's Twitter Profile Photo

बैशाख एक गते बाट रक्सी छोड्छु भन्ने जति यता आउनुस त 🙏😁😁😂

account_circle
नवराज काप्री ( धादिङे भाले )(@nawaraj_kapri12) 's Twitter Profile Photo

हाइनेक बाहिर सिक्री निकाल्ने र नामको पछाडी औरिका तथा ठुला रास्ट्रको झन्डा नराखी लप पर्दैन रैछ 🤣😂😂😂

account_circle
नवराज काप्री ( धादिङे भाले )(@nawaraj_kapri12) 's Twitter Profile Photo

लब पर्दा एउटा ब्रेक अप हुदा एउटा पोस्ट गर्न पर्यो भनेको एकै दिनमा ६ ओटा पोस्ट भएछ 😂😂😁🤣🤣🤣

account_circle
नवराज काप्री ( धादिङे भाले )(@nawaraj_kapri12) 's Twitter Profile Photo

यस्तो राजनितिले बिध्यार्थी लाई ठूलो असर पर्छ
- सरले पढाउदा प्रधानमन्त्री शेरबहादुर देउवा भन्छन
- exam दिने बेला प्रचन्ड हुन्छन , प्रचन्ड लेख्यो
- कपि जाँच्ने बेला केपि ओलि हुन्छन
😂😂🤣🤣🤣

account_circle
नवराज काप्री ( धादिङे भाले )(@nawaraj_kapri12) 's Twitter Profile Photo

जस्लाइ जहाँ राख्न पर्नी हो त्यही राखेन भने हानी हुन्छ
निधारको नाम्लो लाई घाटिमा राख्यो भने पासो बन्छ

account_circle
नवराज काप्री ( धादिङे भाले )(@nawaraj_kapri12) 's Twitter Profile Photo

कस्ले कति चोर्यो र के चोर्यो भन्ने कुरो मात्र हो
नत्र चोर त तपाईं पनि हो म पनि हो 😂😂😁

account_circle