Sunilraj.abhash71 (@sabhash71) 's Twitter Profile
Sunilraj.abhash71

@sabhash71

बायो!!!!! दाल भात तरकारी संग मीठो मानीमानी खायो!!!!

ID: 1199167480150642688

calendar_today26-11-2019 03:26:45

697 Tweet

137 Followers

320 Following

Dr. Sundari Pokharel (@sundaripokharel) 's Twitter Profile Photo

रुख जोगाउन निजगढ विमानस्थल नबानाउने ? विकासले वातावरण विनास गर्ने पक्का हो । वातावरण जोगाउन युरोप, अमेरिका, चीन, भारत...जंगली युगमै किन नबसेका होलान् श्रीमान् ? हाम्रो अदालत कुन युगमा छ ? ढुंगे युगमै छ हो ?

Sunilraj.abhash71 (@sabhash71) 's Twitter Profile Photo

ओखलढुंगा, रुम्जाटारमा निर्माणाधीन बौद्ध गुम्बा।

Sunilraj.abhash71 (@sabhash71) 's Twitter Profile Photo

AP1 टिभि च्यानलमा सम्वाद कार्यक्रममा आएका डा.शंकर तिवारीले नेपालमा गगन थापाको विकल्प अरु कोहि नेता नै नभाको घोषण गरेर हिडे त!😷😷😷 MCC काण्ड र बाख्रा काण्ड सबैले बिर्सेछ्न् कि क्याहो?

युगद्रष्टा 🕉️🇳🇵 (@yugadrasta) 's Twitter Profile Photo

भोलिको आतंकवाद दिवसको उपलक्षमा सम्पूर्ण पिचास योनिमा जन्मिएका माओवादी गुरिल्लाहरुलाई शुभकामना ।

भोलिको आतंकवाद दिवसको उपलक्षमा सम्पूर्ण पिचास योनिमा जन्मिएका माओवादी गुरिल्लाहरुलाई शुभकामना ।
विनाेद ज्ञवाली (@jnawalivinod) 's Twitter Profile Photo

झूट्ठा नायक! जीवनभरि षड्यन्त्र,तिकडम र दास प्रवृत्तिका नेताहरूलाई हामीले सही भन्नुपर्ने ? नेपाली जनताप्रति जवाफदेहिताको परम्परालाई तिलान्जली दिइएको अवस्था हो। देशी विदेशी शक्तिसित दानापानी खाएका नेपाली मिडिया र तथाकथित नागरिक समाजले बन्द गर्दिएकाे दिमागकाे ढक्कन खुल्न समय लाग्छ।

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

छविलाल बाहुन र बाबुराम पास्टरका परिवारलाई मन्त्री बनाउन खाराका पाखामा सोत्तर भएका मगरहरु कठै! करान्ती भन्या यै होला हैन त Dil Nisani Magar दिलमाया मगर्नी?

छविलाल बाहुन र बाबुराम पास्टरका परिवारलाई मन्त्री बनाउन खाराका पाखामा सोत्तर भएका मगरहरु कठै! करान्ती भन्या यै होला हैन त <a href="/dil_nisani/">Dil Nisani Magar</a> दिलमाया मगर्नी?
🇳🇵सुशील खड्का🇳🇵 (@fearlesskhadka) 's Twitter Profile Photo

स्व पदम लिम्बु "लाजेहाङ्ग" लाई प्रदर्शनकारी तर्फ बाटै लाठि चार्ज भएको थियो ।👇️ प्रहरीको‌ लाठि चार्जको कारण मृत्यु भयो भनेर दिनभर समाचार आयो तर हाम्रो भिडियोमा यो कैद भएको थियो। सत्यतथ्य छानविन गरी कारवाहि होस। हार्दिक श्रद्धाञ्जली पदम दाई ।🥀🥀

दाहाल क्षेत्री -बासु (@kshettridahal) 's Twitter Profile Photo

प्रचण्डले भैंसी किन ल्याउँदैछन्। सनातनीहरुले गाई पुज्छन्, कम्युनिस्टहरुले भैंसी ..इनियाले जानेरै दिएको हो। गाई दिए त काटेर खान्छन् भन्ने हेक्का राखेका छन् तिनीहरुले।

प्रचण्डले भैंसी किन ल्याउँदैछन्। 
सनातनीहरुले गाई पुज्छन्, कम्युनिस्टहरुले भैंसी ..इनियाले जानेरै दिएको हो। गाई दिए त काटेर खान्छन् भन्ने हेक्का राखेका छन् तिनीहरुले।
Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

हामीले नेता हुन् भन्ने भ्रममा दलाल पालेका छौ .. nayapatrikadaily.com/news-details/1…

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

स्वस्तिमा खड्काको "मेल भर्सन" बजारमा आएछन् 😁 सेम टु सेम स्वस्तिमा खड्का 👌 तिम्रो दारी जुङ्गा कसरी आयो भनेर निश्चल बस्नेत झुक्किन बेर छैन 😜

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

भारतलाई दिन नपाएर युवा नेतालाई औडाहा भएको Fasttrack को धोती येसरी खुस्काईदिनु भएछ शुसिला दिदीले😂😂

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

न म हिन्दूवादी, न म राजावादी, न मलाई राजा शासन चाहिएको छ, न मलाई हिन्दू राष्ट्र चाहिएको छ, तरपनि पृथ्वीनारायण शाह प्रति अपार सम्मान छ, किनकी उहाँ राष्ट्रनिर्माता हो। यति पवित्र मानिसको प्रतिमा हटाउनु अत्यन्त खेदजनक छ, पोखरा महानगरले क्षमायाचना मागेर तुरुन्तै पुनःस्थापित गरोस्।

न म हिन्दूवादी, न म राजावादी, न मलाई राजा शासन चाहिएको छ, न मलाई हिन्दू राष्ट्र चाहिएको छ, तरपनि पृथ्वीनारायण शाह प्रति अपार सम्मान छ, किनकी उहाँ राष्ट्रनिर्माता हो। यति पवित्र मानिसको प्रतिमा हटाउनु अत्यन्त खेदजनक छ, पोखरा महानगरले क्षमायाचना मागेर तुरुन्तै पुनःस्थापित गरोस्।
Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

मिडियामा भेटेको शब्द चित्र लाई मनन गर्दा भन्न सकिन्छ यो बन्दुकको नाल बाट आएको गाणतन्त्रे संबिधान देशमा जितुवा पार्टीहरु को कार्यकर्ता भर्तिकेन्द्र बनाउन लाई आएको हो । ✊

मिडियामा भेटेको शब्द चित्र लाई मनन गर्दा भन्न सकिन्छ यो बन्दुकको नाल बाट आएको गाणतन्त्रे संबिधान देशमा जितुवा पार्टीहरु को कार्यकर्ता भर्तिकेन्द्र बनाउन लाई आएको हो । ✊